Friday, March 27, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

संगीत साधनामा बालबालिकाहरुले गाए लाइभ बाजासहित कालजयी गीतहरु

✍ सुवास संकल्प
भदौ ३०, २०८० मा प्रकाशित
संगीत साधनामा बालबालिकाहरुले गाए लाइभ बाजासहित कालजयी गीतहरु

इटहरी/ भदौ २९ गते अर्थात राष्ट्रिय बाल दिवसको अवसर पारेर आज इटहरीमा संगीत साधना प्रतिष्ठानले बालबालिकाहरुको प्रत्यक्ष गायन प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानकै सभा हलमा ३ बजेदेखि आयोजना गरिएको उक्त कार्यक्रममा आयोजकका तर्फबाट ८ जना बालबालिकाकाले गीत प्रस्तुत गरेका थिए भने कार्यक्रममा उपस्थित ३ जना बालबालिकाले आफ्नो गायन कला प्रस्तुत गरेका थिए । आयोजकका तर्फबाट काब्या कार्की, कुशुम कार्की, एरिष्का निरौला, उपलब्धि पोख्रेल, रोशिका धिताल, प्राप्ती पोख्रेल, सिम्ला धिमाल र प्रेक्षा ओझाले लाईभ बाजामा गीत प्रस्तुत गरेका थिए ।

दर्जनौं दर्शकको उपस्थितिमा लाइभ बाजामा यी साना-साना नानिहरुको निर्धक्कसाथ गायन प्रस्तुतिले नानिहरुको प्रतिभा उजागर गर्ने आफुहरुको उद्देश्य पूरा भएको प्रतिष्ठानका महासचिव राजु केसिले बताए । उक्त कार्यक्रम अनौपचारिक गरिएको थियो । कार्यक्रममा साना-साना नानिहरुसंगै वरिष्ठ लोक गायक बालकृष्ण कार्कीले आफ्ना पुराना लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सभापति, प्रमुख अतिथि, अतिथि आसनग्रहण नगराई बालबालिकालाई नै प्रमुख प्राथमिकता दिइएको थियो ।

प्रस्तुतिका क्रममा बालबालिकाहरुले पुराना कालजयी गीतहरु ‘बनेको छ पहराले यो छाती मेरो’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘आँखैमा राख्छु मेरो देश’, ‘चौबन्धीमा पटुकी बाध्या छैन भन्दैमा’, ‘डाँफे झै नाच्ने हिमाल झै हास्ने’, ‘नेपाली हामी’, ‘मायाँ लाग्छ आमाको’ ‘नेपाली गौरव गरौ’, ‘फुलको आँखामा फुलै संसार’ प्रस्तुत गरेका थिए । यता बाध्यवाधन तर्फ हार्मोनियममा राजु केसि, तवलामा मणि गुरुङ र अंकुर भट्टराई, बेस गिटारमा जेम्स श्रेष्ठ, रिदम गिटारमा प्रवेश राई, सारंगीमा भोलामान गुरुङ, जिम्बेमा सर्मिला सिग्देल, अक्टोप्याडमा खुबिन्द्र श्रेष्ठ, साउण्डमा टीका लिम्बु र विवस थापा मगर थिए । अक्टोप्याड बजाउने श्रेष्ठ इटहरीको फर्स्ट अकोस्टिक ड्रमर हुन् ।

अगाडिकाे पाेस्ट

‘दिल चहता है’ , ‘चक दे ! इन्डिया ‘ जस्ता हिट फिल्मका अभिनेता रियो कपाडियाको निधन

अर्काे पाेस्ट

दायाहाङ राई र आँचल शर्माले जोडि बाँध्ने फिल्म ‘डिग्री माइला’को शुभ मुहुर्त सम्पन्न

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए
इभेन्ट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी
इभेन्ट

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी

✍ परिकला न्यूज
फाल्गुन १०, २०८२ मा प्रकाशित
0

...

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

फाल्गुन ८, २०८२ मा प्रकाशित
जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

फाल्गुन २, २०८२ मा प्रकाशित
भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

माघ ३०, २०८२ मा प्रकाशित
सिक्किमकी नियारा उत्कृष्ट निर्देशक, ‘नुमा हाङमा’ बन्यो वर्षको उत्कृष्ट फिल्म

सिक्किमकी नियारा उत्कृष्ट निर्देशक, ‘नुमा हाङमा’ बन्यो वर्षको उत्कृष्ट फिल्म

माघ २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana