Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिबन्ध, हानिया आमिर ‘सरदार ३’ बाट निकालिइन्

✍ परिकला न्यूज
बैशाख १७, २०८२ मा प्रकाशित
भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिबन्ध, हानिया आमिर ‘सरदार ३’ बाट निकालिइन्

एजेन्सी/ भारत र पाकिस्तानबीचको तनावको सीधा असर दुवै देशका सांस्कृतिक आदानप्रदानमा परेको छ । पछिल्लो पटक पहलगाममा भएको आतंकवादी हमलापछि भारतमा पाकिस्तानी कलाकारहरूमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ । यसको नयाँ शिकार लोकप्रिय पाकिस्तानी अभिनेत्री हानिया आमिर बनेकी छिन्, जसलाई भारतीय फिल्म ‘सरदार ३’ बाट निकालिएको खबर सार्वजनिक भएको छ ।

भारतीय फिल्ममा काम गर्ने कर्मचारीहरूको संस्था फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लइजले यो सम्म घोषणा गरेको छ कि यदि कुनै भारतीय नागरिकले पाकिस्तानी कलाकारसँग काम गरेको पाइएमा उनीहरूमाथि देशद्रोहको मुद्दा चलाइनेछ ।
यसै सन्दर्भमा, हानिया आमिरले दिलजीत दोसांझ र सोनम बाजवा अभिनीत पञ्जाबी फिल्म ‘सरदार ३’ मार्फत भारतीय फिल्ममा डेब्यु गर्ने तयारी गरेकी थिइन् ।

@parikalanewsofficial

खबर अनुसार उनले एक महिनाअघि मात्र बेलायतमा फिल्मको छायांकन पनि पूरा गरिसकेकी थिइन् । तर, पहलगाम हमलापछि ‘सरदार ३’ को चर्को आलोचना भयो । यस विवादका कारण निर्माताहरूले हानियालाई फिल्मबाट हटाउने कठोर निर्णय लिएका छन् । अब हानियासँग खिचिएका सबै दृश्यहरू अर्की अभिनेत्री राखेर पुनः छायांकन गरिनेछ ।

यस सबैसँग एउटा रोचक कुरा यो छ भने, फिल्मबाट हटाइएको खबरका बाबजुद पनि हानियालाई भारतीय गायक बादशाहको एउटा गीतको प्रचार गर्दै गरेको देखिएको छ । स्मरण रहोस्, हानियाले अप्रिल २७ मा सिन्धु जल सन्धिबारे पनि आफ्नो धारणा राखेकी थिइन् । उनले लेखेकी थिइन्, ‘मेरा किसानहरू र मेरो समुदायले पानीको संकटको सामना गरिरहेको देख्दा मेरो मन दुख्छ । सिन्धु हाम्रो जीवन रेखा हो । जनताको भविष्यलाई ध्यानमा राख्दै यो मुद्दा शान्तिपूर्ण रूपमा समाधान गर्न म अनुरोध गर्दछु ।’ राजनीतिक तनावले सांस्कृतिक क्षेत्रमा पारेको यो असरले दुई देशबीचको सम्बन्धको जटिलतालाई फेरि एकपटक सतहमा ल्याएको छ ।

अगाडिकाे पाेस्ट

अमित प्रधानको ‘मायाको आभाष’ गीतको भिडियो सार्वजनिक

अर्काे पाेस्ट

पल शाह, बेनिशा हमाल र नीति शाह स्टारर ‘मोहर’ को फस्टलुक पोस्टर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
कलिउड न्युज

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत
कलिउड न्युज

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

चैत्र २९, २०८२ मा प्रकाशित
बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

मंसिर १२, २०८२ मा प्रकाशित
नेपाली मूलकी विनिता छेत्री ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनलमा, आज कस्तो आउला नतिजा ?

नेपाली मूलकी विनिता छेत्री ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनलमा, आज कस्तो आउला नतिजा ?

जेष्ठ १८, २०८२ मा प्रकाशित
जीवनमरणको संघर्ष जित्दै गायक पवनदीप राजन घर फर्किए

जीवनमरणको संघर्ष जित्दै गायक पवनदीप राजन घर फर्किए

जेष्ठ १८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana