Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अर्पण, सुनिल, निशा लगायत अभिनित सिरिज ‘ब्रह्माण्ड’को ३ भाषामा टिजर रिलिज

✍ सुवास संकल्प
भदौ ६, २०८० मा प्रकाशित
अर्पण, सुनिल, निशा लगायत अभिनित सिरिज ‘ब्रह्माण्ड’को ३ भाषामा टिजर रिलिज

इटहरी/ चर्चित कलाकारहरूको अभिनय रहेको सिरिज ‘ब्रह्माण्ड’को ३ भाषामा टिजर सार्वजनिक गरिएको छ । कान्तिपुर फिल्म एकेडेमी, काठमाण्डौ र टोपी स्टुडियोज पोखराको संयुक्त ब्यानरमा निर्माण गरिने ओटिटी प्लेटफर्ममा सार्वजनिक गरिने छ । सिरिज निर्माण कम्पनी कान्तिपुर फिल्म एकेडेमीले सुरुवात गर्न लागेको नेपाली ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’मा यो सिरिजलाई रिलिज गर्ने तयारी निर्माण युनिटको छ ।

सार्वजनिक ३ भाषाको टिजरमा सिरिजका मुख्य कलाकारहरूलाई अटाईएको छ । जम्मा ८ घन्टा लामो हुने सिरिजमा अर्पण थापा, सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, विशाल पहारी र सुरज बिष्टसंगै नवकलाकारहरु सञ्जय ढुंगाना र सुप्रज्ञा शर्माको पनि अभिनय रहेको छ । हेर्नुस् नेपाली टिजर

आगामी सेप्टेम्बरबाट यो सिरिजको पूरा भाग कान्तिपुर सिनेमाको ओटीटी प्लेटफर्ममा सार्वजनिक गरिनेछ । केही समयपछि औपचारिक कार्यक्रम गरेर यसबारेमा बिस्तृत जानकारी गराईने निर्माण युनिटले जनाएको छ । सागर राज आचार्य निर्माता रहेको सिरिजको कृयटिभ प्रोड्युसर प्रकाश पुरी हुन् । ब्रह्माण्ड’मा पुरुषोत्तम प्रधानको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । रियाज नाटककारको लेखन तथा निर्देशन रहेको यो नेपाली सिरिजलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको फिल्म युनिटको भनाई छ ।

हेर्नुस् हिन्दी टिजर:

हेर्नुस् अङ्ग्रेजी टिजर:

अगाडिकाे पाेस्ट

एकल साँझमा गुञ्जदै गायक तथा संगीतकार नारायण रायमाझी

अर्काे पाेस्ट

बलिउडको हिट ‘टिप टिप वर्षा पानी’ गीतको सिग्नेचर म्युजिक नेपाली गीतमा चोरियो

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’
कलिउड न्युज

दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

दिग्गजहरूको पुनर्मिलन र रित्तिएका गाउँको व्यथा: वैशाख १ गते तुलसी घिमिरेको ‘पहाड’
कलिउड न्युज

दिग्गजहरूको पुनर्मिलन र रित्तिएका गाउँको व्यथा: वैशाख १ गते तुलसी घिमिरेको ‘पहाड’

✍ परिकला न्यूज
चैत्र २७, २०८२ मा प्रकाशित
0

...

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
रगतको नातामा सम्पत्तिको पर्खाल: ‘हामी तीन भाइ’को ट्रेलरमा देखियो पारिवारिक कथाको यथार्थ

रगतको नातामा सम्पत्तिको पर्खाल: ‘हामी तीन भाइ’को ट्रेलरमा देखियो पारिवारिक कथाको यथार्थ

चैत्र ३, २०८२ मा प्रकाशित
युवा पलायनले रित्तिएको गाउँको कथा बोकेर आउँदैछ तुलसी घिमिरेको ‘पहाड’, यस्तो छ टिजर

युवा पलायनले रित्तिएको गाउँको कथा बोकेर आउँदैछ तुलसी घिमिरेको ‘पहाड’, यस्तो छ टिजर

चैत्र २, २०८२ मा प्रकाशित
एक्सन स्टार विराज भट्टको आक्रामक पुनरागमन: ‘राम नाम सत्य’को धमाकेदार टिजर सार्वजनिक

एक्सन स्टार विराज भट्टको आक्रामक पुनरागमन: ‘राम नाम सत्य’को धमाकेदार टिजर सार्वजनिक

फाल्गुन २८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana