Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

बलिउडको हिट ‘टिप टिप वर्षा पानी’ गीतको सिग्नेचर म्युजिक नेपाली गीतमा चोरियो

✍ सुवास संकल्प
भदौ ८, २०८० मा प्रकाशित

इटहरी/ भारतिय हिट गीत टिप टिप वर्षा पानी गीत त सुन्नै भएको होला, भिडियो पनि हेर्नै भएको होला । भिडियोमा अक्षय कुमार र कट्रीना कैफ नाचेको यो हिन्दी गीत सर्वाधिक हिट छ । यता नेपालिमा पनि यस्तै एक मिल्दोजुल्दो गीत सार्वजनिक भएको छ । मिल्दोजुल्दो भन्दा पनि यो गीतको सिग्नेचर म्युजिक चोरी गर्दै तप तप पानी बोलको गीत र त्यसको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । दुबै पानीको गीत भएको कारण पानीमा नाचेको कुरालाई चाहिँ चोरेको भन्न नमिल्ला । सामाजिक संजालमा यो गीत सार्वजनिक हुनुभन्दा पहिले देखि नै चोरेको भन्दै धेरैले प्रतिक्रिया दिइरहेका थिए । हेर्नुस् यो विषयलाई बिस्तृतमा समावेश गर्दै तयार गरिएको हाइलाइट्स कार्यक्रम ।

सार्वजनिक पश्चात् पनि गीत चोरिको आरोप सामाजिक संजाल प्रयोगकर्ता हरुले लगाईरहेका छन् । सार्वजनिक गीतमा बारम्बार सो म्युजिक रिपिट भएको छ भने तपाईले पनि सुन्नु भयो भने अझै केही कुराहरु चोरेको महसुस गर्न सक्नुहुन्छ । गीत तथा भिडियोले खासै चर्चा र भ्युज त पाएको छैन तर, भाईरल बनाउन यतिबेला फेसबुकमा डलर खर्च गरेर बिज्ञापन गरिएको छ । गीतमा स्वर भने चर्चित नामकै रहेको छ । गायिका अन्नु चौधरी र दिलिप ओखेडा । गीत र त्यसको भिडियो राम्रो बनेको छ । तर, त्यती कामले गर्दा गीतलाई चोरिको ट्याग लागेको छ ।

दिलिपले गाउने मात्रै हैन यो भिडियोलाई निर्माण, निर्देशन तथा कोरियोग्राफी पनि गरेका छन् । उनले आफुलाई २० वर्षदेखी कला क्षेत्रमा रहेको बताउछन् । अनि अब यस्ता पुराना मान्छे र चर्चित गायिकाले यसरी गीत चोरेर गाउन कति जायज हो ? अन्नु पछिल्लो समयकी लोकप्रिय गायिका हुन्, उनले चोरी गरेको थाहा नपाएको हो कि थाहा पाएर पनि थाहा नपाएझै गरेको हो ? त्यो भने उनै जानुन् । गीत सुन्दा जो कोहिले चोरेको भनेर थाहा पाउछन् । नेपालमा हिट हुने नै यस्तै यस्तै हर्कत गरेर पनि हो । दिलिपले पहिलो चोटि गीत गाएका रहेछन्, अब चल्न त पर्यो । हुबहु चोरेपछी विवाद र आलोचनामा परिन्छ अनि चलिन्छ भन्ने सोच होला तपाईको हैन ?

अगाडिकाे पाेस्ट

अर्पण, सुनिल, निशा लगायत अभिनित सिरिज ‘ब्रह्माण्ड’को ३ भाषामा टिजर रिलिज

अर्काे पाेस्ट

समिक्षा अधिकारीको जोवन ढलढल, उषा उप्रेतीको ठुम्का

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक
कलिउड न्युज

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक
कलिउड न्युज

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २२, २०८२ मा प्रकाशित
0

...

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

चैत्र २२, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

सडकमा जेनजीको रगत, बन्द कोठामा नेताको सत्ता खेल देखाइएको ‘म नेपाली हुँ’ गीत रिलिज

फाल्गुन १७, २०८२ मा प्रकाशित
आशिर्वाद र एलिनाको रोमान्टिक गीतमा आश्मा विश्वकर्मा र प्रभात पाल ठकुरी फिचर्ड

आशिर्वाद र एलिनाको रोमान्टिक गीतमा आश्मा विश्वकर्मा र प्रभात पाल ठकुरी फिचर्ड

फाल्गुन २, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana