परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

इटहरी/ हरेक नेपाली घरको एउटा साझा कथा छ- सन्तानको उज्ज्वल भविष्यको सपना र त्यसका लागि चुकाउनुपर्ने 'विछोड' को मूल्य ।...

माओत्से गुरुङको ‘पेन्सन पट्टा’ ३३ दिनमै प्याकअप

माओत्से गुरुङको ‘पेन्सन पट्टा’ ३३ दिनमै प्याकअप

इटहरी/ बक्स अफिसमा फिल्म 'दयारानी' को लोभलाग्दो सफलतासँगै निर्देशनमा जमेका चरित्र अभिनेता माओत्से गुरुङको नयाँ प्रोजेक्टको छायांकन सम्पन्न भएको छ...

शनिवार भृकुटीमण्डपमा कुमारीको ग्रान्ड कन्सर्ट गर्दै ट्रेलर रिलिज गरिने, १७ गते दमकमा कन्सर्ट

शनिवार भृकुटीमण्डपमा कुमारीको ग्रान्ड कन्सर्ट गर्दै ट्रेलर रिलिज गरिने, १७ गते दमकमा कन्सर्ट

इटहरी/ सामाजिक सञ्जालमा ‘डोको बुन्ने’ गीतको चर्चा र काठमाण्डौ बाहिरका प्रमुख सहरहरूमा गरिएको कन्सर्टका बीच देखिएको दर्शकको अभूतपूर्व भीडपछि फिल्म...

प्रधानमन्त्री कार्कीको पक्षमा खुलिन् रचना रिमाल, भन्छिन् ‘यो नेतृत्व इतिहासमा दर्ज हुनेछ’

प्रधानमन्त्री कार्कीको पक्षमा खुलिन् रचना रिमाल, भन्छिन् ‘यो नेतृत्व इतिहासमा दर्ज हुनेछ’

इटहरी/ चर्चित गायिका रचना रिमालले नेपालको अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीको कार्यशैली र नेतृत्व क्षमताको खुलेर प्रशंसा गरेकी छिन् । देशमा...

स्टारडमको भीडमा ‘पर्फर्मेन्स’ को खोजी: एकसाथ देखिँदै बेनिशा, अर्पण र महेश

स्टारडमको भीडमा ‘पर्फर्मेन्स’ को खोजी: एकसाथ देखिँदै बेनिशा, अर्पण र महेश

इटहरी/ स्टारडमको पछि कुदिरहेको नेपाली फिल्म बजारमा कहिलेकाहीँ यस्ता प्रोजेक्टहरू आउँछन्, जसले 'पर्फर्मेन्स' र 'आर्ट'को भोक भएका दर्शकलाई राहत दिन्छन्...

महासंघले गर्यो कोशी प्रदेशका १ सय बढी चलचित्रकर्मीलाई ३ क्याटोगरीमा परिचयपत्र वितरण

महासंघले गर्यो कोशी प्रदेशका १ सय बढी चलचित्रकर्मीलाई ३ क्याटोगरीमा परिचयपत्र वितरण

इटहरी/ फिल्मलाई केवल मनोरञ्जनको साधन मात्र नभई प्रदेशको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको मुख्य आधार बनाउने उद्देश्यसहित कोशी प्रदेशमा एक...

टिजरपछि ‘शिवांश’को प्रचारलाई तीव्रता दिँदै ‘बैंश भुसुक्कै’ गीत सार्वजनिक

टिजरपछि ‘शिवांश’को प्रचारलाई तीव्रता दिँदै ‘बैंश भुसुक्कै’ गीत सार्वजनिक

इटहरी/ महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘शिवांश’ले प्रचारप्रसारलाई आक्रामक बनाउन सुरु गरेको छ ।...

प्रेम, धोका र बद्लाको त्रिवेणी: ‘द ब्ल्यू लाइट’को सस्पेन्सफुल ट्रेलर सार्वजनिक

प्रेम, धोका र बद्लाको त्रिवेणी: ‘द ब्ल्यू लाइट’को सस्पेन्सफुल ट्रेलर सार्वजनिक

इटहरी/ प्रेम सम्बन्ध, त्यसभित्रको छलकपट र अन्त्यमा जन्मने प्रतिशोधको कथा बोकेको फिल्म ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक भएको छ ।...

बुटवलबाट कन्सर्ट गर्दै ‘रमिताको पिरती’ प्रचार सुरु, कुशलको स्वरमा ‘फोन नगर’ सार्वजनिक

बुटवलबाट कन्सर्ट गर्दै ‘रमिताको पिरती’ प्रचार सुरु, कुशलको स्वरमा ‘फोन नगर’ सार्वजनिक

इटहरी/ यही माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ले आफ्नो प्रचार प्रसारलाई सांगीतिक उत्सवका रूपमा अगाडि बढाएको छ...

युट्युबमा ‘आ बाट आमा’को गीतले १ दिनमै कटायो २२ लाख भ्युज

युट्युबमा ‘आ बाट आमा’को गीतले १ दिनमै कटायो २२ लाख भ्युज

इटहरी/ प्रदर्शनको संघारमा रहेको बहुप्रतिक्षित फिल्म ‘आ बाट आमा’ले प्रचारप्रसारमा धमाकेदार सुरुवात गरेको छ । यही माघ १६ गतेबाट प्रदर्शनमा...

Page 19 of 228 1 18 19 20 228

ताजा अपडेट