Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

माओत्से गुरुङको ‘पेन्सन पट्टा’ ३३ दिनमै प्याकअप

✍ परिकला न्यूज
माघ ९, २०८२ मा प्रकाशित
माओत्से गुरुङको ‘पेन्सन पट्टा’ ३३ दिनमै प्याकअप

इटहरी/ बक्स अफिसमा फिल्म ‘दयारानी’ को लोभलाग्दो सफलतासँगै निर्देशनमा जमेका चरित्र अभिनेता माओत्से गुरुङको नयाँ प्रोजेक्टको छायांकन सम्पन्न भएको छ । गुरुङको निर्देशनमा तयार भइरहेको प्रतिक्षित फिल्म ‘पेन्सन पट्टा’ को सम्पूर्ण सुटिङ मंगलबार कास्कीको एक रिसोर्टमा ‘इन्डक्लयाप’ गरिएको हो । फिल्मको छायांकन जम्मा ३३ दिनमा पुरा भएको छ ।

छोटो समयमा पनि स्तरीय काम निकाल्न रातदिन नभनी खट्ने प्राविधिक तथा सहयोगी टिमप्रति निर्देशक गुरुङले विशेष आभार व्यक्त गरेका छन् । उनले आफ्नो टिमको लगनशीलताका कारण कुनै गाह्रो नभई समयमै काम सकिएको बताए । फिल्मको शीर्षक सुन्दा धेरैलाई यो कुनै भूतपूर्व लाहुरेको परम्परागत कथा हो भन्ने लाग्न सक्छ । तर, लेखक तथा निर्देशक माओत्से गुरुङले दर्शकको यो अनुमानलाई गलत सावित गरिदिएका छन् ।

निर्देशक गुरुङको अनुसार “यो फिल्मको शीर्षकबाट लाहुरेको कथा जस्तो लागे पनि, यसको गुदी अर्कै छ । यो एउटा ‘लोभी केटा कसरी दानी बन्छ’ भन्ने रोचक मनोवैज्ञानिक यात्राको कथा हो ।” ‘माओत्से गुरुङ फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस फिल्ममा नेपाली फिल्म क्षेत्रका हस्तीहरूको अभिनय देख्न पाइनेछ । मुख्य कलाकारहरूमा दयाहाङ राई, सुनिल थापा, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, गौमाया गुरुङ, लुनिभा तुलाधर रहेका छन् ।

@parikalanewsofficial

यस्तै राज थापा काउचा, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कलाकारहरुको पनि यो फिल्ममा अभिनय रहेको छ । हालसम्म फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । निर्देशक गुरुङका अनुसार अबको केही दिनमा फिल्म पोस्ट प्रोडक्सनमा जानेछ । “हामी दर्शकलाई एउटा सुन्दर र परिपक्व फिल्म देखाउन चाहन्छौं । त्यसैले हतार गरेर सम्झौता गर्नुभन्दा, कामको गुणस्तर हेरेर मात्र रिलिज मिति घोषणा गर्नेछौं,” गुरुङले स्पष्ट पारे ।

गुरूङ फिल्मका ‘गडफादर’ मानिने माओत्से गुरुङ आफैंले पनि यसमा लगानी गरेका छन् । उनीसँगै मीन कोन्मे गुरुङ, यूकेका भोज बहादुर गुरुङ र सपना गुरुङ निर्माताको रूपमा रहेका छन् । फिल्मलाई रोहित र रत्नको आरआर फिल्मस् वितरण गर्नेछ । फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका हुन् । चरित्र अभिनेताको रुपमा स्थापित भइसकेका माओत्सेले पछिल्लो समय लेखन र निर्देशन विशेष गरी गुरुङ भाषाका फिल्मबाट सुरु गरेर मूलधारसम्म आफ्नो बलियो उपस्थित जनाइरहेका छन् ।

अगाडिकाे पाेस्ट

शनिवार भृकुटीमण्डपमा कुमारीको ग्रान्ड कन्सर्ट गर्दै ट्रेलर रिलिज गरिने, १७ गते दमकमा कन्सर्ट

अर्काे पाेस्ट

‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana