परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

जेठ १५ गतेदेखी प्रदर्शनमा आउने फिल्म ‘महाभोज’को २ नयाँ पोष्टर सार्वजनीक

जेठ १५ गतेदेखी प्रदर्शनमा आउने फिल्म ‘महाभोज’को २ नयाँ पोष्टर सार्वजनीक

इटहरी/ समाजको गहिरो यथार्थलाई पर्दामा उतार्ने तयारीमा रहेको नेपाली फिल्म ‘महाभोज’ आउँदो जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा देशविदेशमा एकसाथ...

साउन २३ गते रिलिज हुँदै ‘मोहर’, भरुवा बन्दुक बोकेर लामो कपालमा देखिए पल

साउन २३ गते रिलिज हुँदै ‘मोहर’, भरुवा बन्दुक बोकेर लामो कपालमा देखिए पल

इटहरी/ नायक पल शाहको नयाँ लुक्स र फरक भूमिकासँगै आउने प्रतीक्षित फिल्म ‘मोहर’ यस वर्षको साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ...

अभिनेता आर्यनले गरे इन्गेजमेन्ट

अभिनेता आर्यनले गरे इन्गेजमेन्ट

इटहरी/ नेपाली फिल्म क्षेत्रका उदाउँदा अभिनेता आर्यन अधिकारीले वैवाहिक जीवनको यात्रा सुरु गरेका छन् । शुक्रबार उनले भक्तपुर दुवाकोट निवासी...

नरसिंहाः अवतारको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीत सार्वजनीक

नरसिंहाः अवतारको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीत सार्वजनीक

ईटहरी/ नेपाली फिल्म क्षेत्रको बहुप्रतिक्षित मानिएको फिल्म ‘नरसिंहाः अवतार’को गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला' गीत रिलिज अगावै चर्चामा आएको...

फिल्म ‘उनको स्वीटर’को फरक शैलीको गीत ‘काफ्ले’ सार्वजनीक

फिल्म ‘उनको स्वीटर’को फरक शैलीको गीत ‘काफ्ले’ सार्वजनीक

इटहरी/ नेपाली समाजको यथार्थलाई गहिरो रूपमा चित्रण गर्ने उद्देश्यसहित निर्माण गरिएको फिल्म 'ऊनको स्वीटर’ को ‘काफ्ले’ बोलको गीत सार्वजनिक भएको...

राजेश हमालले उद्घाटन गरे १८डी सिनेमा, १० जना मात्रै दर्शक अट्ने

राजेश हमालले उद्घाटन गरे १८डी सिनेमा, १० जना मात्रै दर्शक अट्ने

इटहरी/ नयाँ वर्षको अवसर पारेर काठमाडौंको सिटी सेन्टरमा अत्याधुनिक १८डी सिनेमा सुरु गरिएको छ, जसको भव्य उद्घाटन नेपाली सिनेक्षेत्रका महानायक...

‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक, फूलान्देकी आमाको एक्सन

‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक, फूलान्देकी आमाको एक्सन

इटहरी/ आगामी जेठ २ गते देशभर प्रदर्शन हुने तयारीमा रहेको कमेडी जनराको फिल्म ‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक भएको छ ।...

दोश्रो विवाह भएको १ वर्ष नपुग्दै अरुणिमा लम्साल डिभोर्सको तयारीमा

दोश्रो विवाह भएको १ वर्ष नपुग्दै अरुणिमा लम्साल डिभोर्सको तयारीमा

इटहरी/ अमेरिकामा बसोबास गर्दै आएकी एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्सालको दोस्रो वैवाहिक सम्बन्धमा पनि दरार उत्पन्न भएको छ ।...

फिल्म ‘पहाड’ कात्तिक ७ गते अर्थात तिहारको भोलिपल्ट देखि प्रदर्शनमा आउने

फिल्म ‘पहाड’ कात्तिक ७ गते अर्थात तिहारको भोलिपल्ट देखि प्रदर्शनमा आउने

इटहरी/ भाग्य रत्न फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण भइरहेको नेपाली कथानक फिल्म ‘पहाड’ को प्रदर्शन मिति तय भएको छ । निर्माण...

फिल्म ‘द महावीर’का लागी नयाँ कलाकारको खोजी

फिल्म ‘द महावीर’का लागी नयाँ कलाकारको खोजी

इटहरी/ लक्षरा फिल्सको प्रस्तुतिमा बन्न लागेको नेपाली फिल्म ‘द महावीर’ले विभिन्न भूमिकाहरूका लागि नयाँ कलाकारको खोजी गर्दै कास्टिङ कल गरेको...

Page 88 of 228 1 87 88 89 228

ताजा अपडेट