Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक, फूलान्देकी आमाको एक्सन

✍ परिकला न्यूज
बैशाख २, २०८२ मा प्रकाशित
‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक, फूलान्देकी आमाको एक्सन

इटहरी/ आगामी जेठ २ गते देशभर प्रदर्शन हुने तयारीमा रहेको कमेडी जनराको फिल्म ‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक भएको छ । बुढासुव्वा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको २ मिनेट ४ सेकेण्ड लामो टिजरले देशको वर्तमान राजनीतिक अवस्था र त्यसमा देखिने बाह्य हस्तक्षेपलाई तिखो व्यङ्ग्यमार्फत प्रस्तुत गरेको छ ।

नयाँ वर्ष २०८२ को अवसर पारेर सार्वजनिक गरिएको टिजर हेर्दा नेपालका शासकहरूले विदेशी शक्तिलाई देवता मानेर पूजा गर्ने प्रवृत्तिको फिल्मले सशक्त कटाक्ष गरेको अनुमान लगाउन सकिन्छ । टिजरमा अभिनेता दिलीप रायमाझीलाई बेरोजगार युवाको भूमिकामा देखाइएको छ, जसले समग्र युवा वर्गको प्रतिनिधित्व गरेको छ । कमेडी मन पराउने दर्शकहरूका लागि यो फिल्म एक उत्कृष्ट खुराक बन्न सक्ने देखिन्छ । हेर्नुस् टिजर ।

रेडलाइन फिल्मस् प्रा.लीको प्रस्तुति रहेको यो फिल्म रिम विश्वकर्माद्वारा लिखित तथा निर्देशित हो । पि. वि. थापाले फिल्ममा लगानी गरेका छन् । अनुभवी निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, र ‘रेलिमाई’ जस्ता मौलिक कथावस्तुमा आधारित फिल्म निर्देशन गरिसकेका छन् ।

फिल्ममा यम आलेको छायाङ्कन, मित्र डी. गुरुङको सम्पादन तथा रंग संयोजन रहेको छ । कलाकारहरूमा दिलीप रायमाझीसँगै सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेर राई ‘फुलन्देको आमा’, भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, र विवेश पुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

@parikalanewsofficial

एक समयकी चर्चित अभिनेत्री प्रियंका कार्कीको पनि यस फिल्ममा विशेष भूमिका रहेको बुझिएको छ, तर उनको भूमिकाबारे थप जानकारी दिइएको छैन । फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा नरेन्द्र बियोगी र विपिन आचार्यको संगीत संयोजन रहेको छ ।

प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरी जस्ता लोकप्रिय गायक-गायिकाले फिल्मका गीतहरूमा स्वर दिएका छन्, जसले फिल्मको संगीत पक्षलाई थप आकर्षक बनाएको निर्माण पक्षको दाबी छ । निर्माण टोलीले यसअघि नै फिल्मको फस्टलुक पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरिसकेको छ । अब टिजर सार्वजनिक भएसँगै दर्शकहरू फिल्मप्रति थप उत्साहित हुने अपेक्षा गरिएको छ । निर्माण टोलीले छिट्टै फिल्मको गीतहरू पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

अगाडिकाे पाेस्ट

दोश्रो विवाह भएको १ वर्ष नपुग्दै अरुणिमा लम्साल डिभोर्सको तयारीमा

अर्काे पाेस्ट

राजेश हमालले उद्घाटन गरे १८डी सिनेमा, १० जना मात्रै दर्शक अट्ने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी
इभेन्ट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana