परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

भदौमा छायांकन हुने ‘जदौ’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध

भदौमा छायांकन हुने ‘जदौ’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध

इटहरी/ लोकप्रिय अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह फिल्म "जदौ" मा अनुबन्ध भएकी छन् । उनलाई मुख्य भूमिकामा रहने गरी अनुबन्ध...

‘द ब्ल्यू लाइट’को शुभमुहूर्त सम्पन्न, यही २२ गतेबाट छायांकन सुरु गरिने

‘द ब्ल्यू लाइट’को शुभमुहूर्त सम्पन्न, यही २२ गतेबाट छायांकन सुरु गरिने

इटहरी/ बलिराम चौहानको डेब्यु निर्देशन रहने साइकोलोजिकल थ्रिलर फिल्म ‘द ब्ल्यू लाइट’को आज काठमाडौंमा शुभमुहूर्त सम्पन्न गरिएको छ । कमलादीस्थित...

केकी, निता, सबिनसंगै ९ जनाले एकैदिन लिए १२ ओटा फिल्मको निर्माण इजाजत

केकी, निता, सबिनसंगै ९ जनाले एकैदिन लिए १२ ओटा फिल्मको निर्माण इजाजत

इटहरी/ नेपाली फिल्मको इतिहासमा पहिलोपटक एकैदिनमा १२ वटा फिल्मले निर्माणको लागि आधिकारिक अनुमति लिएका छन् । चलचित्र विकास बोर्डले सोमबार...

‘जन्ते बाख्रो’मा समय लिएर चरित्र निर्माणको अवसर पाएँ: सौगात मल्ल

‘जन्ते बाख्रो’मा समय लिएर चरित्र निर्माणको अवसर पाएँ: सौगात मल्ल

इटहरी/ कलाकारितामा अब्बल मानिएका अभिनेता सौगात मल्लले 'जन्ते बाख्रो' फिल्ममा आफ्नो चरित्रलाई गहिराइबाट बुझ्न र निर्माण गर्न विशेष समय पाएको...

नक्कली प्रचण्ड बनेर चर्चा कमाएका कलाकार घनश्याम गौतमको निधन

नक्कली प्रचण्ड बनेर चर्चा कमाएका कलाकार घनश्याम गौतमको निधन

इटहरी/ मेरी बास्सै नामक लोकप्रिय टेलिभिजन श्रृंखलामा ‘नक्कली प्रचण्ड’ को भूमिकाबाट दर्शकमाझ परिचित कलाकार घनश्याम गौतमको निधन भएको छ ।...

देश दौडाहामा ‘महानायक’: उनको यात्राले दिने सन्देश के हो?

देश दौडाहामा ‘महानायक’: उनको यात्राले दिने सन्देश के हो?

इटहरी/ आठ वर्षपछि फिल्म 'नरसिंहाः अवतार' मार्फत ठूलो पर्दामा फर्किएका नेपाली फिल्म जगतका 'महानायक' राजेश हमाल अहिले देशभर दर्शकमाझ पुगिरहेका...

जापानबाट कृषा चौलागाईंको सुखद खबर: ठूलो बजेटको फिल्ममा हस्ताक्षर

जापानबाट कृषा चौलागाईंको सुखद खबर: ठूलो बजेटको फिल्ममा हस्ताक्षर

इटहरी/ नेपाली फिल्म उद्योगमा यतिबेला निर्देशक कृषा चौलागाईको नामले राम्रै चर्चा बटुलिरहेको छ। उनको पछिल्लो सफल निर्देशन ‘पिताम्बर’ ले उनलाई...

रेखा थापाको थियटर डेब्यु : ‘मिरा’ आजदेखि रंगमञ्चमा

रेखा थापाको थियटर डेब्यु : ‘मिरा’ आजदेखि रंगमञ्चमा

इटहरी/ नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा अब रंगमञ्चमा डेब्यु गर्न लागेकी छन्। उनी अभिनीत नाटक ‘मिरा’ आज सोमबार...

विवाद टार्न ‘जनै हराएको बाहुन’को नाम परिवर्तन, अब ‘जनै हराएको मान्छे’

विवाद टार्न ‘जनै हराएको बाहुन’को नाम परिवर्तन, अब ‘जनै हराएको मान्छे’

इटहरी/ आउँदो भदौ ६ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ ले आफ्नो नाम परिवर्तन गरेको...

Page 75 of 228 1 74 75 76 228

ताजा अपडेट