Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

देश दौडाहामा ‘महानायक’: उनको यात्राले दिने सन्देश के हो?

✍ परिकला न्यूज
जेष्ठ २०, २०८२ मा प्रकाशित
देश दौडाहामा ‘महानायक’: उनको यात्राले दिने सन्देश के हो?

इटहरी/ आठ वर्षपछि फिल्म ‘नरसिंहाः अवतार’ मार्फत ठूलो पर्दामा फर्किएका नेपाली फिल्म जगतका ‘महानायक’ राजेश हमाल अहिले देशभर दर्शकमाझ पुगिरहेका छन्। उनको यो अभूतपूर्व देश दौडाहाले नेपाली फिल्मको प्रचार प्रसारमा नयाँ आयाम थपेको छ, किनकि हमालले यसअघि कुनै पनि फिल्मका लागि यसरी सक्रिय रूपमा प्रचार गरेको विरलै देखिन्थ्यो। फिल्म रिलिज हुनुअघि मिडियामा होस् वा रिलिज भएपछि हल हलमा पुगेर दर्शक भेट्ने कुरा, हमालको उत्साह चुलिएको छ।

राजेश हमाल हल हलमा पुगेर प्रचार गरिरहँदा कतिपयले ‘महानायक’ को ब्रान्डले यसरी हलमा पुग्नु नपर्ने भन्दै आलोचना पनि गरे। तर, हमालले यसलाई दर्शकहरूसँग प्रत्यक्ष जोडिने र माया साट्ने दुर्लभ अवसरका रूपमा लिएका छन्। काठमाडौं बाहिर पूर्वका सम्पूर्ण प्रमुख फिल्मी स्टेशनदेखि पश्चिमका नेपालगञ्ज, भैरहवा, धनगढी लगायतका शहरहरूमा पनि उनी पुगेर दर्शकसँग सीधा कुराकानी गरे।

यस फिल्मको प्रचारका क्रममा उनले कहिल्यै पनि अंगरक्षक को माग गरेनन्। आजकलका नयाँ पुस्ताका नायकहरू पत्रकार सम्मेलनमै पनि सुरक्षाकर्मी खोज्छन्, तर हमालले भने देश दौडाहाका क्रममा दर्शकसँग प्रत्यक्ष कुराकानी गरे, सहजै फोटो खिचे र घुलमिल भए। यसले गर्दा उनले आफू अझै पनि फिल्म क्षेत्रमा उस्तै सक्रिय रहेको र आफ्ना प्रोजेक्ट सफल बनाउन पूर्ण रूपमा लागिपर्ने सन्देश दिन सफल भएका छन्।

@parikalanewsofficial

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा राजेश हमालसँगै राज कटुवाल, सनिषा भट्टराई, नीति शाह, प्रशान्त ताम्राकार, टार्जन, रमेश चन्द सोडारी, राजीव जंग बस्नेत, उषा खड्गी, एभिलिना खड्का लगायतका कलाकारको अभिनय छ।निर्माण पक्षले सार्वजनिक गरेको तथ्यांकअनुसार, फिल्मले पहिलो सातामा २ करोड ४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। नेम महर्जन, नरेन्द्र महर्जन, दिपक प्रसाद ढकाल र ध्रुव न्यौपाने यस फिल्मका निर्माता हुन्।

अगाडिकाे पाेस्ट

जापानबाट कृषा चौलागाईंको सुखद खबर: ठूलो बजेटको फिल्ममा हस्ताक्षर

अर्काे पाेस्ट

नक्कली प्रचण्ड बनेर चर्चा कमाएका कलाकार घनश्याम गौतमको निधन

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana