परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

‘मिस एसईई इटहरी’को ट्यालेन्ट राउन्ड सम्पन्न, २६ प्रतिष्पर्धीले देखाए प्रतिभा

‘मिस एसईई इटहरी’को ट्यालेन्ट राउन्ड सम्पन्न, २६ प्रतिष्पर्धीले देखाए प्रतिभा

इटहरी/ पाँचौं संस्करणको 'मिस एसईई इटहरी'को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । किशोरीहरुको सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रस्फुटन गर्ने थलोको...

१० करोडभन्दा बढीको ग्रस कमाइको खुसीमा ‘उनको स्वीटर’ टिमले काट्यो ४ तले केक

१० करोडभन्दा बढीको ग्रस कमाइको खुसीमा ‘उनको स्वीटर’ टिमले काट्यो ४ तले केक

इटहरी/ नेपाली फिल्म उद्योगमा विक्रम संवत् २०८२ को ऐतिहासिक सफलता फिल्मको अग्रपङ्क्तिमा उभिएको छ ‘ऊनको स्वीटर’। आम दर्शकदेखि समालोचकसम्मको मन...

‘मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन’ सम्पन्न, दिपा क्षेत्री र सारिका बुढा विजेता

‘मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन’ सम्पन्न, दिपा क्षेत्री र सारिका बुढा विजेता

ईटहरी/ सौन्दर्य, आत्मबल र प्रतिभाको उत्कृष्ट संगम बनेको ‘मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५’ भव्यतापूर्वक सम्पन्न भएको छ...

भदौमा छायांकन हुने ‘जदौ’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध

भदौमा छायांकन हुने ‘जदौ’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध

इटहरी/ लोकप्रिय अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह फिल्म "जदौ" मा अनुबन्ध भएकी छन् । उनलाई मुख्य भूमिकामा रहने गरी अनुबन्ध...

‘द ब्ल्यू लाइट’को शुभमुहूर्त सम्पन्न, यही २२ गतेबाट छायांकन सुरु गरिने

‘द ब्ल्यू लाइट’को शुभमुहूर्त सम्पन्न, यही २२ गतेबाट छायांकन सुरु गरिने

इटहरी/ बलिराम चौहानको डेब्यु निर्देशन रहने साइकोलोजिकल थ्रिलर फिल्म ‘द ब्ल्यू लाइट’को आज काठमाडौंमा शुभमुहूर्त सम्पन्न गरिएको छ । कमलादीस्थित...

केकी, निता, सबिनसंगै ९ जनाले एकैदिन लिए १२ ओटा फिल्मको निर्माण इजाजत

केकी, निता, सबिनसंगै ९ जनाले एकैदिन लिए १२ ओटा फिल्मको निर्माण इजाजत

इटहरी/ नेपाली फिल्मको इतिहासमा पहिलोपटक एकैदिनमा १२ वटा फिल्मले निर्माणको लागि आधिकारिक अनुमति लिएका छन् । चलचित्र विकास बोर्डले सोमबार...

‘जन्ते बाख्रो’मा समय लिएर चरित्र निर्माणको अवसर पाएँ: सौगात मल्ल

‘जन्ते बाख्रो’मा समय लिएर चरित्र निर्माणको अवसर पाएँ: सौगात मल्ल

इटहरी/ कलाकारितामा अब्बल मानिएका अभिनेता सौगात मल्लले 'जन्ते बाख्रो' फिल्ममा आफ्नो चरित्रलाई गहिराइबाट बुझ्न र निर्माण गर्न विशेष समय पाएको...

नक्कली प्रचण्ड बनेर चर्चा कमाएका कलाकार घनश्याम गौतमको निधन

नक्कली प्रचण्ड बनेर चर्चा कमाएका कलाकार घनश्याम गौतमको निधन

इटहरी/ मेरी बास्सै नामक लोकप्रिय टेलिभिजन श्रृंखलामा ‘नक्कली प्रचण्ड’ को भूमिकाबाट दर्शकमाझ परिचित कलाकार घनश्याम गौतमको निधन भएको छ ।...

देश दौडाहामा ‘महानायक’: उनको यात्राले दिने सन्देश के हो?

देश दौडाहामा ‘महानायक’: उनको यात्राले दिने सन्देश के हो?

इटहरी/ आठ वर्षपछि फिल्म 'नरसिंहाः अवतार' मार्फत ठूलो पर्दामा फर्किएका नेपाली फिल्म जगतका 'महानायक' राजेश हमाल अहिले देशभर दर्शकमाझ पुगिरहेका...

Page 75 of 228 1 74 75 76 228

ताजा अपडेट