Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन’ सम्पन्न, दिपा क्षेत्री र सारिका बुढा विजेता

✍ परिकला न्यूज
जेष्ठ २०, २०८२ मा प्रकाशित
‘मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन’ सम्पन्न, दिपा क्षेत्री र सारिका बुढा विजेता

ईटहरी/ सौन्दर्य, आत्मबल र प्रतिभाको उत्कृष्ट संगम बनेको ‘मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५’ भव्यतापूर्वक सम्पन्न भएको छ । विवाहित र अविवाहित महिलाबीचको यो सौन्दर्य प्रतियोगिता आइतबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो, जहाँ मिस र मिसेस तर्फ गरी चार विजेताहरूको घोषणा गरियो ।

अविवाहित तर्फ (मिस) दिपा क्षेत्रीले उपाधि हात पार्दा, मेरिता पोखरेल फर्स्ट रनरअप बन्न सफल भइन् । विवाहित तर्फ (मिसेस) भने सारिका बुढाले उपाधि जितिन् भने सिर्जना राई फर्स्ट रनरअप घोषित भइन् । प्रतियोगिताको आयोजना शाह स्टुडियो एण्ड कम्पनी प्रा.लि. ले गरेको हो । संस्थाका अध्यक्ष मोनु शाहका अनुसार, विजेता चारै जनाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन् ।

@parikalanewsofficial

मिस विजेता दिपा क्षेत्री र मिसेस विजेता सारिका बुढाले मलेसियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन्, भने फर्स्ट रनरअपहरू मेरिता पोखरेल र सिर्जना राई मुम्बईमा आयोजना हुने सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा मिस तर्फ १० जना र मिसेस तर्फ ३ जना सहभागी थिए । सहभागीहरूले प्रारम्भिक चरणमा आत्मविश्वासको अभाव महसुस गरे पनि कार्यक्रमको अन्त्यसम्म आइपुग्दा आफूभित्र ठूलो रूपान्तरण भएको अनुभव सुनाए ।

उनीहरूले अब आफूहरूमा आत्मबल, आत्मविश्वास र सार्वजनिक प्रस्तुतिको क्षमता वृद्धि भएको बताएका छन् । नेपाललाई विश्व मञ्चमा चिनाउने उद्देश्यसहित आयोजना गरिएको यो प्रतियोगिता सहभागी महिलाहरूको व्यक्तित्व विकास र नेतृत्व क्षमताको प्रशिक्षण स्थल समेत बनेको आयोजकको विश्वास छ । विजेताहरूले आगामी दुई महिनाभित्र मलेसिया र मुम्बईको यात्रा तय गर्नेछन् ।

अगाडिकाे पाेस्ट

भदौमा छायांकन हुने ‘जदौ’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध

अर्काे पाेस्ट

फिल्म ‘महाराजधिराज’मा गजित विष्ट र आशा पौडेल अनुबन्ध

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार
कलिउड न्युज

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana