परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

फिल्म ‘उनको स्वीटर’को फरक शैलीको गीत ‘काफ्ले’ सार्वजनीक

फिल्म ‘उनको स्वीटर’को फरक शैलीको गीत ‘काफ्ले’ सार्वजनीक

इटहरी/ नेपाली समाजको यथार्थलाई गहिरो रूपमा चित्रण गर्ने उद्देश्यसहित निर्माण गरिएको फिल्म 'ऊनको स्वीटर’ को ‘काफ्ले’ बोलको गीत सार्वजनिक भएको...

राजेश हमालले उद्घाटन गरे १८डी सिनेमा, १० जना मात्रै दर्शक अट्ने

राजेश हमालले उद्घाटन गरे १८डी सिनेमा, १० जना मात्रै दर्शक अट्ने

इटहरी/ नयाँ वर्षको अवसर पारेर काठमाडौंको सिटी सेन्टरमा अत्याधुनिक १८डी सिनेमा सुरु गरिएको छ, जसको भव्य उद्घाटन नेपाली सिनेक्षेत्रका महानायक...

‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक, फूलान्देकी आमाको एक्सन

‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक, फूलान्देकी आमाको एक्सन

इटहरी/ आगामी जेठ २ गते देशभर प्रदर्शन हुने तयारीमा रहेको कमेडी जनराको फिल्म ‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक भएको छ ।...

दोश्रो विवाह भएको १ वर्ष नपुग्दै अरुणिमा लम्साल डिभोर्सको तयारीमा

दोश्रो विवाह भएको १ वर्ष नपुग्दै अरुणिमा लम्साल डिभोर्सको तयारीमा

इटहरी/ अमेरिकामा बसोबास गर्दै आएकी एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्सालको दोस्रो वैवाहिक सम्बन्धमा पनि दरार उत्पन्न भएको छ ।...

फिल्म ‘पहाड’ कात्तिक ७ गते अर्थात तिहारको भोलिपल्ट देखि प्रदर्शनमा आउने

फिल्म ‘पहाड’ कात्तिक ७ गते अर्थात तिहारको भोलिपल्ट देखि प्रदर्शनमा आउने

इटहरी/ भाग्य रत्न फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण भइरहेको नेपाली कथानक फिल्म ‘पहाड’ को प्रदर्शन मिति तय भएको छ । निर्माण...

फिल्म ‘द महावीर’का लागी नयाँ कलाकारको खोजी

फिल्म ‘द महावीर’का लागी नयाँ कलाकारको खोजी

इटहरी/ लक्षरा फिल्सको प्रस्तुतिमा बन्न लागेको नेपाली फिल्म ‘द महावीर’ले विभिन्न भूमिकाहरूका लागि नयाँ कलाकारको खोजी गर्दै कास्टिङ कल गरेको...

कार्साङ निर्देशक याम शेर्पाले गरे ‘मिरमिरे’को घोषणा

कार्साङ निर्देशक याम शेर्पाले गरे ‘मिरमिरे’को घोषणा

इटहरी/ फिल्म ‘कार्साङ’बाट चर्चा कमाएका निर्देशक याम शेर्पाले नयाँ फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा गरेका छन् । नयाँ वर्ष २०८२ को...

‘जदौ’ फिल्मको निर्माण घोषणा, त्रिकन्याबाट स्क्रिप्ट पूजा गर्दै टाइटल सार्वजनिक

‘जदौ’ फिल्मको निर्माण घोषणा, त्रिकन्याबाट स्क्रिप्ट पूजा गर्दै टाइटल सार्वजनिक

इटहरी/ नयाँ वर्षको अवसरमा नेपाली फिल्म उद्योगमा नयाँ उत्साह थपिएको छ । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट...

पल शाहको नयाँ यात्रा: ‘यानीमाया’का साथ फिल्म निर्माताको रूपमा डेब्यू

पल शाहको नयाँ यात्रा: ‘यानीमाया’का साथ फिल्म निर्माताको रूपमा डेब्यू

इटहरी/ नेपाली फिल्म उद्योगका चर्चित नायक पल शाह अब फिल्म निर्माताको रूपमा नयाँ पाइला चाल्ने भएका छन् । नयाँ वर्ष...

दशैँबाट पछि हट्यो अशोक शर्माको ‘डबल ट्रिपल’, अब फागुन १ गते प्रदर्शन हुने

दशैँबाट पछि हट्यो अशोक शर्माको ‘डबल ट्रिपल’, अब फागुन १ गते प्रदर्शन हुने

इटहरी/ दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर र केकी अधिकारी जस्ता चर्चित कलाकारको अभिनय रहेको प्रतीक्षित फिल्म ‘डबल ट्रिपल’ अब...

Page 88 of 228 1 87 88 89 228

ताजा अपडेट