परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

‘शिवांश’मा गुन्जिने भयो कैलाश खेरको ‘शिव ताण्डव’, फिल्मको पोस्टर सार्वजनिक

‘शिवांश’मा गुन्जिने भयो कैलाश खेरको ‘शिव ताण्डव’, फिल्मको पोस्टर सार्वजनिक

इटहरी/ महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘शिवांश’ मा बलिउडका सुप्रसिद्ध गायक कैलाश खेरको...

सौन्दर्य प्रतयोगिता हुँदै बलिदानपछि ‘द ब्ल्यु लाइट’मा गृष्मा कटवाल, अभिनेत्री बन्ने सपना

सौन्दर्य प्रतयोगिता हुँदै बलिदानपछि ‘द ब्ल्यु लाइट’मा गृष्मा कटवाल, अभिनेत्री बन्ने सपना

इटहरी/ प्रदर्शन मिति नजिकिँदै गर्दा "द ब्ल्यु लाइट" फिल्मको प्रचार टोलीले इटहरीमा फिल्मी पत्रकारहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।...

अभिनयले पर्दामा रुवाउने विजय बराल, सत्तालाई प्रश्न गर्दै गीत गाए

अभिनयले पर्दामा रुवाउने विजय बराल, सत्तालाई प्रश्न गर्दै गीत गाए

इटहरी/ बक्स अफिसमा 'पूर्णबहादुरको सारङ्गी' रेट्दै दर्शकलाई भावविह्वल बनाएका अभिनेता विजय बराल अब फरक रूपमा प्रस्तुत भएका छन् । रिलको...

फिल्म ‘मायाको गाउँ’मा समावेस टिकटकमा भाइरल ‘सबले भन्छन् जिन्दगी’ गीत सार्वजनिक

फिल्म ‘मायाको गाउँ’मा समावेस टिकटकमा भाइरल ‘सबले भन्छन् जिन्दगी’ गीत सार्वजनिक

इटहरी/ पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा एउटा गीतका क्लिपहरू निकै छाइरहेका छन् । दर्शकले अडियो रुचाएको त्यही चर्चित गीत ‘सबले...

पश्चिम नेपालमा पनि गुञ्जियो ‘बिगुल’: फागुन १ को प्रतिक्षामा दर्शक

पश्चिम नेपालमा पनि गुञ्जियो ‘बिगुल’: फागुन १ को प्रतिक्षामा दर्शक

इटहरी/ प्रदर्शन मिति नजिकिएसँगै फिल्म ‘बिगुल’ ले आफ्नो प्रचारप्रसारलाई आक्रामक र बृहत् बनाएको छ । आगामी फागुन १ गते प्रदर्शनको...

रिलिज अगावै ‘कुमारी’को विदेशमा उच्च माग, ४ देशमा राइट्स बिक्री

रिलिज अगावै ‘कुमारी’को विदेशमा उच्च माग, ४ देशमा राइट्स बिक्री

इटहरी/ सामाजिक कथावस्तुमा दर्शकको मन जितेका निर्देशक दिनेश राउत जब आफ्नो पुरानो ‘लभ स्टोरी’ जनरामा फर्किए, तब बक्स अफिसमा एक...

प्रेमको होइन, ‘ब्रेकअप’को कथा बोकेर आयो ‘रमिताको पिरती’, ट्रेलरमा देखियो आनाको फरक अवतार

प्रेमको होइन, ‘ब्रेकअप’को कथा बोकेर आयो ‘रमिताको पिरती’, ट्रेलरमा देखियो आनाको फरक अवतार

इटहरी/ फिल्ममा अक्सर प्रेम पर्नुलाई उत्सवको रूपमा देखाइन्छ, तर प्रेम टुट्दाको मानसिक उथलपुथललाई विरलै पर्दामा उतारिन्छ । यही परम्परालाई तोड्दै...

भूत-प्रेत विनाको डर र रोमाञ्चकता, के ‘द ब्लू लाइट’ ले दर्शकको मन जित्ला ?

भूत-प्रेत विनाको डर र रोमाञ्चकता, के ‘द ब्लू लाइट’ ले दर्शकको मन जित्ला ?

इटहरी/ केही फिल्महरू हेरुन्जेल रमाइलो हुन्छन्, भने केहीले हलबाट निस्किएपछि पनि दर्शकको मनमा गहिरो छाप छोड्छन् । मानव मनको एक्लोपन,...

फिल्म ‘पाँच पाण्डव’ अब ‘डल्बी एट्मस’को जादुमयी आवाजमा हेर्न पाइने

फिल्म ‘पाँच पाण्डव’ अब ‘डल्बी एट्मस’को जादुमयी आवाजमा हेर्न पाइने

ईटहरी/ नेपाली फिल्म क्षेत्रमा एउटा नयाँ र ऐतिहासिक सुरुवात भएको छ । अब दर्शकले फिल्म हेर्दा दृश्यमा मात्र होइन, साउन्डमा...

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

इटहरी/ नेपाली फिल्मको प्रचार शैलीमा एउटा नयाँ आयाम थपिएको छ । बन्द कोठा र सीमित पत्रकार सम्मेलनको घेरा तोड्दै, फिल्म...

Page 18 of 228 1 17 18 19 228

ताजा अपडेट