Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अभिनयले पर्दामा रुवाउने विजय बराल, सत्तालाई प्रश्न गर्दै गीत गाए

✍ परिकला न्यूज
माघ १५, २०८२ मा प्रकाशित
अभिनयले पर्दामा रुवाउने विजय बराल, सत्तालाई प्रश्न गर्दै गीत गाए

इटहरी/ बक्स अफिसमा ‘पूर्णबहादुरको सारङ्गी’ रेट्दै दर्शकलाई भावविह्वल बनाएका अभिनेता विजय बराल अब फरक रूपमा प्रस्तुत भएका छन् । रिलको पर्दामा आफ्नो अभिनयको जादु चलाइसकेका विजयले अब आफ्नो ‘बुलन्द आवाज’ मार्फत खबरदारीको बिगुल फुकेका छन् । उनी पहिलोपटक गायकको रूपमा देखिएका छन्, त्यो पनि प्रेमकथा वा रमाइलो गीत लिएर होइन– देशको बिग्रँदो अवस्थामाथि प्रश्न उठाउँदै ।

विजयले आफ्नो गायन डेब्युका लागि ‘विधिको शासन’ बोलको गीत रोजेका छन् । शौरभ कार्कीको शब्द र प्रशान्त शिवाकोटीको संगीत रहेको यो गीतलाई मनोरञ्जनभन्दा पनि वर्तमान राजनीतिक विसंगति विरुद्धको एउटा सशक्त ‘ध्वनि’ मानिएको छ । गीतले व्यक्तिको सनक र मनमौजी शैलीले होइन, देश पद्धति र विधिले चल्नुपर्छ भन्ने सन्देश बोकेको छ । विशेषगरी, गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनको राप र तापलाई गीतले मुख्य विषयवस्तु बनाएको छ । हेर्नुस् गीत ।

गीतको अडियो जत्तिकै यसको भिडियो पनि ओजनदार बनेको छ । मनिष राउतको कन्सेप्टमा तयार भएको भिडियोलाई एक सांगीतिक प्रस्तुति भन्दा पनि नेपालको राजनीतिक इतिहासको ‘भिडियो दस्तावेज’ भन्न सकिन्छ । भिडियोमा २०४० सालको आन्दोलन, २०६२/६३ को जनआन्दोलन हुँदै हालैका युवा विद्रोहका वास्तविक फुटेजहरू प्रयोग गरिएको छ । सडकमा पोखिएको नागरिकको आक्रोश र प्रहरी दमनका दृश्यहरूले गीतलाई थप मर्मस्पर्शी बनाएका छन् ।

आफ्नो नयाँ भूमिकाबारे प्रष्ट पार्दै विजय भन्छन्, “म खासमा गायक होइन । तर, यो गीतको भाव र मर्ममा मेरो स्वर सुहाउँछ भनेर साथीहरूले हौसला दिनुभयो । यो गीत कुनै व्यक्ति विशेषको विरोध वा समर्थनमा नभई समग्र सत्ता र प्रणालीप्रतिको सटायर हो ।” उनले खरानी भइरहेका नेपाली सपनाहरूमा फेरि आशाको दियो बाल्न यो गीतले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

@parikalanewsofficial

एकातर्फ गीत मार्फत विधिको शासन खोजिरहेका विजय, अर्कोतर्फ अभिनय कर्ममा पनि उत्तिकै सक्रिय छन् । उनी हालै ब्लकबस्टर निर्देशक सरोज पौडेलको आगामी फिल्म ‘सिन्दुरे जात्रा’ मा औपचारिक रूपमा अनुबन्धित भएका छन् । इतिहासकै सर्वाधिक कमाउने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को टिम पुनः एकपटक यस फिल्ममा दोहोरिने भएको छ । विजयको जोडीका रूपमा अभिनेत्री अञ्जना बराइली फाइनल भएकी छिन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘मायाको गाउँ’मा समावेस टिकटकमा भाइरल ‘सबले भन्छन् जिन्दगी’ गीत सार्वजनिक

अर्काे पाेस्ट

सौन्दर्य प्रतयोगिता हुँदै बलिदानपछि ‘द ब्ल्यु लाइट’मा गृष्मा कटवाल, अभिनेत्री बन्ने सपना

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana