परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

सुरक्षाले मुकुनको खुट्टा तान्दै गरेको दृश्यसहित ‘चमेलीको पोइ’को फर्स्टलुक सार्वजनिक

सुरक्षाले मुकुनको खुट्टा तान्दै गरेको दृश्यसहित ‘चमेलीको पोइ’को फर्स्टलुक सार्वजनिक

इटहरी/ अभिनेत्री सुरक्षा पन्त र अभिनेता मुकुन भुसालको अनौठो केमेस्ट्री झल्किने पोस्टरसहित नेपाली फिल्म ‘चमेलीको पोइ’ को फर्स्टलुक सार्वजनिक गरिएको...

फिल्म ‘जनै हराएको मान्छे’बाट प्लेब्याक गायनमा प्रोसेस पाण्डेको डेब्यु

फिल्म ‘जनै हराएको मान्छे’बाट प्लेब्याक गायनमा प्रोसेस पाण्डेको डेब्यु

इटहरी/ स्वरको यात्राबाट लोकप्रियता कमाएका ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का विजेता प्रोसेस पाण्डे अब नेपाली फिल्म संगीतमा पनि...

फिल्म ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक

फिल्म ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक

इटहरी/ नेपाली समाजमा गहिरिएर जरा गाडेका कुसंस्कारमाथि प्रहार गर्दै निर्माण भएको फिल्म ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’...

अभिनेत्री मनिषा कोइरालालाई ब्राडफोर्ड विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि

अभिनेत्री मनिषा कोइरालालाई ब्राडफोर्ड विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि

इटहरी/ जीवनका आरोह-अवरोह पार गर्दै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेत्री बनेकी नेपालकी मनिषा कोइरालाले बेलायतको ब्राडफोर्ड विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेकी...

नाजिर हुसैनको महिला अवतारमा दमदार नृत्य, भदौ १३ मा आउँदै फिल्म ‘गुन्यु चालो’

नाजिर हुसैनको महिला अवतारमा दमदार नृत्य, भदौ १३ मा आउँदै फिल्म ‘गुन्यु चालो’

ईटहरी/ पहिलोपटक नेपाली फिल्ममा ट्रान्सवुमनको कथालाई केन्द्रीय विषय बनाउँदै निर्माण गरिएको फिल्म ‘गुन्यु चालो : द ड्रेस’ को गीत सार्वजनिक...

कारागारको पर्खालमाथिबाट चिच्याउँदै कामेश्वर चौरासिया, ‘अभिमन्यु’को रहस्यमय पोस्टर सार्वजनिक

कारागारको पर्खालमाथिबाट चिच्याउँदै कामेश्वर चौरासिया, ‘अभिमन्यु’को रहस्यमय पोस्टर सार्वजनिक

इटहरी/ कारागारको पर्खालमाथिबाट आकाशतिर चिच्याउने मुद्रामा देखिएका कामेश्वर चौरासिया र उनको छेउमा राखिएको रातो डफल ब्याग-यी दुई संकेतले दर्शकको मनमा...

‘जनै हराएको मान्छे’ टिजर: प्रेम, धोका र पीडाको यात्रामा विजय बराल

‘जनै हराएको मान्छे’ टिजर: प्रेम, धोका र पीडाको यात्रामा विजय बराल

इटहरी/ कोरिया जाने सपना बोकेर काठमाडौं झरेका एक युवाको यात्रामा प्रेम, धोका, संघर्ष र छटपटीको संवेदनशील चित्र कोर्दै प्रतिक्षित फिल्म...

महिला कलाकार कहिले सम्मानित हुने ? भन्दै राष्ट्रिय चलचित्र पुरस्कारप्रति अभिनेत्री वर्षा शिवाकोटी असन्तुष्ट

महिला कलाकार कहिले सम्मानित हुने ? भन्दै राष्ट्रिय चलचित्र पुरस्कारप्रति अभिनेत्री वर्षा शिवाकोटी असन्तुष्ट

इटहरी/ हालै राष्ट्रिय चलचित्र पुरस्कार २०८१ को विजेताहरूको सूची सार्वजनिक भएसँगै अभिनेत्री वर्षा शिवाकोटीले खुल्ला रुपमा असन्तुष्टि जनाएकी छन् ।...

घोषणा भयो ‘मुनामदनको ब्रेकअप’

घोषणा भयो ‘मुनामदनको ब्रेकअप’

ईटहरी/ नेपाली फिल्म उद्योगमा फरक स्वाद र शीर्षक बोकेको फिल्म ‘मुनामदनको ब्रेकअप’ को औपचारिक घोषणा भएको छ । निर्देशक दीपेन्द्र...

फिल्म ‘जदौ’मा प्रभातपाल ठकुरीको प्रवेश

फिल्म ‘जदौ’मा प्रभातपाल ठकुरीको प्रवेश

इटहरी/ नयाँ नेपाली फिल्म 'जदौ' को मुख्य भूमिकामा व्यस्त तथा चर्चित मोडल एवं अभिनेता प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् ।...

Page 59 of 228 1 58 59 60 228

ताजा अपडेट