परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

दुर्गमको व्यथामा फिल्म ‘जिरो डिग्री’को तिखो व्यङ्ग्य: सार्वजनिक भयो ‘अरे हो नेता जी’

दुर्गमको व्यथामा फिल्म ‘जिरो डिग्री’को तिखो व्यङ्ग्य: सार्वजनिक भयो ‘अरे हो नेता जी’

इटहरी/ विकासको नाममा नेताले दिने 'टालटुले' आश्वासन र दुर्गम गाउँको तीतो यथार्थलाई एउटै फ्रेममा उनेर फिल्म ‘जिरो डिग्री’ निर्माण हुने...

मिस नेपाल अडिसनबाट चर्चामा आएकी रोशनीको ‘डल्लेले इन्ट्री मार्यो’बाट फिल्ममा डेब्यु

मिस नेपाल अडिसनबाट चर्चामा आएकी रोशनीको ‘डल्लेले इन्ट्री मार्यो’बाट फिल्ममा डेब्यु

इटहरी/ शारीरिक अपूर्णतालाई आत्मविश्वास र अठोटले जित्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण हुन्- रोशनी खड्का । सन् २०२५ को मिस नेपाल...

विजय र वर्षाको आत्मीय पोस्टर सहित ‘मालती मंगले’को प्रदर्शन मिति सार्वजनिक

विजय र वर्षाको आत्मीय पोस्टर सहित ‘मालती मंगले’को प्रदर्शन मिति सार्वजनिक

इटहरी/ नेपाली फिल्म पारखीहरूका लागि नयाँ वर्षको अवसरमा एउटा मौलिक प्रेमकथा पर्दामा आउने भएको छ । साङ्गीतिक क्षेत्रमा लामो समयदेखि...

ठूला सहरको घेरा तोड्दै ‘फ्रेन्डस् सिनेमा’ चेन: साढे ३ करोडमा इलाममा खुल्यो नयाँ हल

ठूला सहरको घेरा तोड्दै ‘फ्रेन्डस् सिनेमा’ चेन: साढे ३ करोडमा इलाममा खुल्यो नयाँ हल

इटहरी/ नेपाली फिल्मको बजारलाई काठमाण्डौ र सीमित ठूला सहरको घेराबाट बाहिर निकाल्ने उद्देश्यका साथ ‘फ्रेन्डस् सिनेमा’ले पहाडी जिल्ला इलाममा आफ्नो...

जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

इटहरी/ कोशी प्रदेशका बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना भइरहेको प्रदेशस्तरीय वृहत बाल सौन्दर्य...

आशिर्वाद र एलिनाको रोमान्टिक गीतमा आश्मा विश्वकर्मा र प्रभात पाल ठकुरी फिचर्ड

आशिर्वाद र एलिनाको रोमान्टिक गीतमा आश्मा विश्वकर्मा र प्रभात पाल ठकुरी फिचर्ड

इटहरी/ दर्शकस्रोतामाझ प्रेम र आकर्षणको भाव बोकेको नयाँ सांगीतिक कोसेली "मोहनी लगायो कान्छीले" रिलिज भएको छ । गायक आशिर्वाद सुवेदी...

१० वर्षपछि निर्देशनमा फर्किए नीर शाह, फिल्म ‘कमला मिस’को सुटिङ सुरु

१० वर्षपछि निर्देशनमा फर्किए नीर शाह, फिल्म ‘कमला मिस’को सुटिङ सुरु

इटहरी/ नेपाली फिल्म उद्योगलाई ‘वासुदेव’, ‘वसन्ती’ र ‘मसान’ जस्ता कालजयी फिल्म दिइसकेका वरिष्ठ फिल्मकर्मी नीर शाह लामो विश्रामपछि पुनः निर्देशनमा...

फिल्म पत्रकार स्व. दिनेश सिटौलाको योगदानलाई जीवन्त राख्न ‘स्मृति पुरस्कार’ र अक्षय कोष स्थापना

फिल्म पत्रकार स्व. दिनेश सिटौलाको योगदानलाई जीवन्त राख्न ‘स्मृति पुरस्कार’ र अक्षय कोष स्थापना

इटहरी/ नेपाली फिल्म र फिल्मी पत्रकारिता क्षेत्रलाई एउटै सुत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेलेका चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष तथा...

‘फ्रेन्च किस’मा सुपरस्टार रेखा थापाको ‘सरप्राइज इन्ट्री’: अर्पण र थिन्लेसँग जोडिइन् रेखा

‘फ्रेन्च किस’मा सुपरस्टार रेखा थापाको ‘सरप्राइज इन्ट्री’: अर्पण र थिन्लेसँग जोडिइन् रेखा

इटहरी/ चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको नयाँ पुस्ताको लभ स्टोरी बोल्ने फिल्म ‘फ्रेन्च किस’ मा नेपाली फिल्म क्षेत्रकी ‘सुपरस्टार’ अभिनेत्री...

धर्मको आवरणमा अपराधको खेलः ‘शिवांश’ भोलिबाट देशभरका हलमा

धर्मको आवरणमा अपराधको खेलः ‘शिवांश’ भोलिबाट देशभरका हलमा

इटहरी/ के धर्मको रातो वस्त्रभित्र अपराध लुक्न सक्छ ? बाहिर जटाधारी ‘अघोरी’ देखिने पात्र भित्रभित्रै कस्तो खेल खेल्दैछ ? यही...

Page 15 of 228 1 14 15 16 228

ताजा अपडेट