Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘फ्रेन्च किस’मा सुपरस्टार रेखा थापाको ‘सरप्राइज इन्ट्री’: अर्पण र थिन्लेसँग जोडिइन् रेखा

✍ परिकला न्यूज
माघ २९, २०८२ मा प्रकाशित
‘फ्रेन्च किस’मा सुपरस्टार रेखा थापाको ‘सरप्राइज इन्ट्री’: अर्पण र थिन्लेसँग जोडिइन् रेखा

इटहरी/ चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको नयाँ पुस्ताको लभ स्टोरी बोल्ने फिल्म ‘फ्रेन्च किस’ मा नेपाली फिल्म क्षेत्रकी ‘सुपरस्टार’ अभिनेत्री रेखा थापाको धमाकेदार प्रवेश भएको छ । फिल्मको निर्माण पक्षले कथालाई थप शसक्त बनाउन अभिनेत्री थापालाई औपचारिक रूपमा अनुबन्ध गरेको हो । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको यो फिल्मको ‘कास्टिङ’ अब निकै लोभलाग्दो बनेको छ ।

फिल्ममा यसअघि नै ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो, दिग्गज अभिनेत्री गौरी मल्ल र अभिनेता तथा निर्देशक अर्पण थापा मुख्य भूमिकामा अनुबन्ध भइसकेका थिए । अब रेखा थापाको आगमनले फिल्ममा अनुभव र स्टारडमको विशेष मिश्रण तयार भएको छ । फिल्मका कार्यकारी निर्माता सौगात बस्नेतले रेखाको उपस्थितिले ‘फ्रेन्च किस’लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चा दिलाउने विश्वास व्यक्त गरेका छन् ।

@parikalanewsofficial

“रेखा थापा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा आफ्नो दमदार अभिनय र प्रभावशाली उपस्थितिका कारण एक ब्राण्ड बनिसक्नुभएको छ,” निर्माता बस्नेतले भने, “उहाँको इन्ट्रीसँगै हाम्रो फिल्म थप सशक्त र प्रतिक्षित बन्नेमा हामी विश्वस्त छौँ । यो फिल्ममार्फत दर्शकले उहाँलाई नयाँ पुस्ताको प्रेमकथामा बिल्कुलै फरक अवतारमा देख्न पाउनुहुनेछ ।”

फिल्मको निर्देशन अभिनेता समेत रहेका अर्पण थापा स्वयंले गरिरहेका छन् । निर्माण टिमले यस फिल्मलाई नयाँ पुस्ताको स्वाद अनुसारको आधुनिक प्रेमकथामा ढालिरहेको जनाएको छ । फिल्मको सह-निर्मातामा सुभाष बी. शाही, सिनेमेटोग्राफीमा सुदीप बराल, संगीतमा चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्य र पब्लिसिटी डिजाइनमा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) रहेका छन् । सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको ‘फ्रेन्च किस’ को छायांकन हाल चितवनमा धमाधम भइरहेको छ ।

अगाडिकाे पाेस्ट

धर्मको आवरणमा अपराधको खेलः ‘शिवांश’ भोलिबाट देशभरका हलमा

अर्काे पाेस्ट

फिल्म पत्रकार स्व. दिनेश सिटौलाको योगदानलाई जीवन्त राख्न ‘स्मृति पुरस्कार’ र अक्षय कोष स्थापना

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana