Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

धर्मको आवरणमा अपराधको खेलः ‘शिवांश’ भोलिबाट देशभरका हलमा

✍ परिकला न्यूज
माघ २९, २०८२ मा प्रकाशित
धर्मको आवरणमा अपराधको खेलः ‘शिवांश’ भोलिबाट देशभरका हलमा

इटहरी/ के धर्मको रातो वस्त्रभित्र अपराध लुक्न सक्छ ? बाहिर जटाधारी ‘अघोरी’ देखिने पात्र भित्रभित्रै कस्तो खेल खेल्दैछ ? यही रहस्य र कौतुहलताको जवाफ लिएर फिल्म ‘शिवांश : च्याप्टर १’ भोलि अर्थात् फागुन १ गते शुक्रबारबाट दर्शकमाझ आउँदैछ । महाशिवरात्रिको छेको पारेर रिलिज हुन लागेको यो ‘स्पिरिचुअल एक्सन ड्रामा’ले धर्मको खोल ओडेर हुने अपराध र शक्ति सङ्घर्षको कथा भन्छ ।

फिल्मको कथा पूर्ण रूपमा काल्पनिक मात्र छैन, यसमा हिन्दु पौराणिक गाथा ‘समुद्र मन्थन’को रोचक प्रसंग पनि जोडिएको छ । मन्थनका क्रममा हराएको वा उछिट्टिएको एक शक्तिशाली ‘शिला’ अर्थात् ढुङ्गाको खोजी नै फिल्मको मुख्य द्वन्द्व हो । आध्यात्मिक शक्ति हत्याउने होडबाजीमा लाग्ने पात्रहरूको उतारचढावलाई निर्देशक सन्तोष कुमार आत्रेयले पर्दामा उतारेका छन् ।

फिल्ममा अभिनेता प्रवीण खतिवडा केन्द्रिय भूमिकामा छन् । उनी रहस्यमयी अघोरी पात्रको भूमिकामा देखिएका छन् । उनलाई साथ दिन तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, उदय कुमार सुब्बा लगायतका कलाकारहरूको अभिनय रहेको छ । अञ्जन सिनेमा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मको कथा अञ्जान केसीले लेखेका हुन् भने पटकथा बारत लिम्बूको रहेको छ ।

@parikalanewsofficial

कथावस्तु वजनदार र फरक भए पनि प्रदर्शकहरूले भने ‘शिवांश’लाई पत्याइसकेको देखिदैन । देशभरका मल्टिप्लेक्सहरूले सार्वजनिक गरेको शो तालिका अनुसार फिल्मले निकै न्यून शो पाएको छ । यो समाचार तयार पार्दासम्म देशभरबाट ‘शिवांश’ले करिब ९७ शो मात्र प्राप्त गरेको छ । देशकै ठूलो चेन क्यूएफएक्सले फिल्मलाई जम्मा १३ शो दिएको छ, जसमध्ये काठमाण्डौंमा ५ र काठमाण्डौ बाहिर ७ शो दिएको छ ।

यस्तै आईएनआई, वान सिनेमाज, बिग मुभिज र एफक्यूब लगायतका हलमा पनि बुकिङ खुला भइसकेको छ । निर्माण पक्षले भने फिल्म ‘शिवांश’को मेकिङ र कथावाचन शैलीले दर्शकलाई नयाँपन दिने र शो सङ्ख्या बढ्ने विश्वास व्यक्त गरेको छ ।

अगाडिकाे पाेस्ट

भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

अर्काे पाेस्ट

‘फ्रेन्च किस’मा सुपरस्टार रेखा थापाको ‘सरप्राइज इन्ट्री’: अर्पण र थिन्लेसँग जोडिइन् रेखा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana