Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

चर्चित कलाकार बल्छे धुर्बे, राजु मास्टर साप सहित लोकप्रिय युट्युबर एलिश राई लगायत पक्राउ

✍ परिकला न्यूज
जेष्ठ ३२, २०८० मा प्रकाशित
चर्चित कलाकार बल्छे धुर्बे, राजु मास्टर साप सहित लोकप्रिय युट्युबर एलिश राई लगायत पक्राउ

इटहरी/ अबैध धन्दाको रुपमा रहेको बेटिङ प्रचारमा संलग्न भएका कारण कलाकार तथा युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बल्छी धुर्बे पात्रको रुपमा ख्याती कमाएका चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ, यस्तै टेलिफिल्ममा राजु मास्टर साप पात्र मार्फत लोकप्रिय बनेका राजु पौडेल, भटभटे माइलो पात्र मार्फत चर्चित भएका बेगम नेपालिसंगै म्याकुरी डाईलोगका कारण चर्चामा आएका हास्यकलाकार पवन खतिवडा रहेका छन् ।

यस्तै प्र्यान्क स्टार एलिश राई, गणेश देवकोटा (जीडी), जलन घर्ती मगर र सरोज घिमिरे (ढेडु बुडो) समेत बेटिङ प्रचार गरेको आरोपमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयको टोलीले युट्युब च्यानलमा नेपालमा अवैध वनएक्स बेटको प्रचार गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका कलाकार तथा युट्युबरहरुले सोझा सिधा मानिसहरूलाई युट्युब तथा सामाजिक संजालको माध्यमबाट गेम खेलेर घरै बसीबसी सजिलै पैसा कमाउने लोभ देखाउने गरेक छन् । उनिहरुले अप्लोड गरेका आफ्नो भिडियो तथा त्यसको डिस्कृप्सनमा बेटिङ एपको प्रोमो कोडसहित राखेर प्रचार गर्दै आईरहेका थिए ।

अगाडिकाे पाेस्ट

मुकुन भुसाल, मेनुका प्रधान लगायत अभिनित ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुने

अर्काे पाेस्ट

बालेन: आदिपुरुषको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संम्वाद भारतमा पनि नसच्चिएसम्म काठमाडौमा हिन्दी फिल्म चल्न नदिने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा
कलिउड न्युज

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

✍ परिकला न्यूज
फाल्गुन १७, २०८२ मा प्रकाशित
0

...

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

माघ ११, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १३, २०८२ मा प्रकाशित
विजय बरालको ‘जनै हराएको मान्छे’को टिजर ट्रेन्डिङमा

विजय बरालको ‘जनै हराएको मान्छे’को टिजर ट्रेन्डिङमा

साउन ४, २०८२ मा प्रकाशित
देश दौडाहामा ‘महानायक’: उनको यात्राले दिने सन्देश के हो?

देश दौडाहामा ‘महानायक’: उनको यात्राले दिने सन्देश के हो?

जेष्ठ १९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana