Sunday, May 10, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

✍ परिकला न्यूज
चैत्र २, २०८० मा प्रकाशित
बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

इटहरी । भारतीय अभिनेता अमिताभ बच्चनको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको छ । ८१ वर्षिय अभिनेतालाई शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ ।

भारतीय संचारमाध्यमका अनुसार उच्च सुरक्षासहित बच्चनलाई अस्पताल पुर्‍याइएको थियो । यसबारे ट्वीट गदै अमिताभले भनेका छन्- तपाईलाई सँधै धन्यवाद ।’ सर्जरीपछि यो ट्वीटमार्फत उनले शुभचिन्तकलाई धन्यवाद दिएको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा यतिबेला सुधार आएको जनाइएको छ ।

अमिताभले सन् २०२० मा ट्वीट गरेर आफू कोभिडबाट संक्रमित भएको जानकारी दिएका थिए । त्यतिबेला उनी दुई महिनासम्म उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । यसपछि सन् २०२२ मा पनि उनी कोभिड संक्रमित भए ।

सन् २०२२ मा ‘कौन बनेगा करोडपति १४’को शोका क्रममा अमिताभको खुट्टाको नशा धातुको ब्लेडले काटिएको थियो । त्यतिबेला रगत निकै बगेको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

सन् २०१८ को फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा एक्सन दृश्य गर्दा उनको काँधमा चोट लागेको थियो । तर त्यो चोट गम्भीर थिएन । उनलाई बडी डबल प्रयोग गर्न सल्लाह दिइएको थियो तर उनले दृश्य आफैं गर्ने निर्णय गरे ।

सन् २००० मा अमिताभलाई हेपाटाइटिस बी भएको पत्ता लाग्यो । फिल्म ‘कुली’को सेटमा भएको दुर्घटनापछि बिग बीलाई रगतको आवश्यकता हुँदा रक्तदाताको भीड थियो । उनलाई २ सय दाताबाट ६० बोतल रगत दिइएको थियो ।

सन् २००० मा अमिताभको पेटमा कडा दुखाइ महसुस भयो । अस्पतालमा जाँदा उनको आन्द्रामा समस्या भएको पत्ता लाग्यो जसको लागि उनले आन्द्राको शल्यक्रिया गरेका थिए ।

दुर्घटना हुनुअघि पनि अमिताभ बच्चनलाई कलेजोमा समस्या थियो र दमको रोग पनि थियो । शल्यक्रियाको भोलिपल्टै उनलाई निमोनिया भयो जसले उनको अवस्था बिग्रियो । बैंगलोरमा उपचारपछि उनलाई एयरबसबाट मुम्बई लगिएको थियो ।

अगाडिकाे पाेस्ट

फिल्म ‘लण्डन टु पेरिस’ को पोस्टर सार्वजनिक

अर्काे पाेस्ट

पल शाह र समीक्षा अधिकारीले एकै स्टेजमा थापे अवार्ड

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
कलिउड न्युज

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत
कलिउड न्युज

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत

✍ परिकला न्यूज
चैत्र २८, २०८२ मा प्रकाशित
0

...

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

चैत्र २८, २०८२ मा प्रकाशित
सौन्दर्य उद्यमदेखि कोरियोग्राफीसम्म इटहरीकी उर्मिला मगरको छलाङ

सौन्दर्य उद्यमदेखि कोरियोग्राफीसम्म इटहरीकी उर्मिला मगरको छलाङ

पुस ५, २०८२ मा प्रकाशित
गायिका सुनिता दुलाल बैवाहिक जीवनमा बाँधिदै, सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्बिर

गायिका सुनिता दुलाल बैवाहिक जीवनमा बाँधिदै, सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्बिर

मंसिर ११, २०८२ मा प्रकाशित
बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

मंसिर ११, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

बैशाख २६, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana