Thursday, May 15, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘कान्तरा’को सिक्वेल निर्माण घोषणा, फस्टलुक सार्वजनिक

✍ परिकला न्यूज
मंसिर ११, २०८० मा प्रकाशित

इटहरी/रिसभ सेट्टीको निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘कान्तरा’ले बक्स अफिसमा र विश्व बजारमा आक्रामक व्यापार गरेको छ । बक्स अफिसमा बम्पर व्यापार गरेर अहिले पनि चर्चा रहेको फिल्म ‘कान्तरा’को सिक्वेल निर्माणको घोषणा निर्माणपक्षले गरेको छ ।

‘कान्ताराः च्याप्टर १’ नाम दिइएको फस्टलुकमा कलाकार रिसभ सेट्टीलाई प्रस्तुत गरिएको छ । आज फिल्मको फस्टलुक सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । हम्बल फिल्मसको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्देशन पनि रिसभले नै गर्नेछन् । नेपालमा पनि सुखद कमाई गरेको यस फिल्मको सिक्वेल निर्माणलाई लिएर दर्शकमा उत्साह छ ।

अगाडिकाे पाेस्ट

अनमोल केसीको पहिलो सट लिदै फिल्म ‘फर्फी फर्की’को छायांकन सुरु

अर्काे पाेस्ट

जाजरकोटका भुकम्प पिडितलाई सहयोग गर्न नेपाल आए आयुष र अलिजेह

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिबन्ध, हानिया आमिर ‘सरदार ३’ बाट निकालिइन्
बलिउड न्युज

भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिबन्ध, हानिया आमिर ‘सरदार ३’ बाट निकालिइन्

✍ परिकला न्यूज
बैशाख १७, २०८२ मा प्रकाशित
0

...

सुरुभयो १५ औं संस्करणको ‘आईसी डिजाइनर रनवे’, पहिलो अडिसनमा २४० सहभागी
कलिउड न्युज

सुरुभयो १५ औं संस्करणको ‘आईसी डिजाइनर रनवे’, पहिलो अडिसनमा २४० सहभागी

✍ सुवास संकल्प
पुस २९, २०८१ मा प्रकाशित
0

...

फिल्म ‘लाज शरणम्’ महाशिवरात्रिमा रिलिज हुने, सार्वजनीक भयो तीन पोस्टर

फिल्म ‘लाज शरणम्’ महाशिवरात्रिमा रिलिज हुने, सार्वजनीक भयो तीन पोस्टर

पुस १८, २०८१ मा प्रकाशित
‘पुष्पा २’ अभिनेता अल्लु अर्जुन प्रहरी नियन्त्रणमा

‘पुष्पा २’ अभिनेता अल्लु अर्जुन प्रहरी नियन्त्रणमा

मंसिर २८, २०८१ मा प्रकाशित
हर्क साम्पाङ प्रमुख अतिथि रहेको फिल्म ‘खजुरे ब्रो’लाई युट्युबमा समेत दर्शक छैन्

हर्क साम्पाङ प्रमुख अतिथि रहेको फिल्म ‘खजुरे ब्रो’लाई युट्युबमा समेत दर्शक छैन्

मंसिर २७, २०८१ मा प्रकाशित
‘दुखी आत्मा’मा कविताको नयाँ प्रयोग, श्रवण मुकारुङका १० कविता समावेश

‘दुखी आत्मा’मा कविताको नयाँ प्रयोग, श्रवण मुकारुङका १० कविता समावेश

मंसिर २५, २०८१ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

जेष्ठ १, २०८२ मा प्रकाशित
किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक

किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक

जेष्ठ १, २०८२ मा प्रकाशित
‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

जेष्ठ १, २०८२ मा प्रकाशित
प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

जेष्ठ १, २०८२ मा प्रकाशित
दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

जेष्ठ १, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana