इटहरी/ हिन्दुहरुको दोश्रो ठुलो पर्वको रुपमा रहेको ‘तिहार’ सुरु भैसकेको छ । नेपाली सेलेब्रेटीहरु तथा अभिनेत्रीहरुले पनि तिहार धुमधाम मनाउने तयारिमा छन् । तिहारको महत्त्वपूर्ण दिनको रुपमा लिइने लक्ष्मीपुजा हिजो सम्पन्न भएको छ । अभिनेत्रीहरुले पनि आ-आफ्नो घरमा लक्ष्मी पुजा गरेका छन् ।
आज हामी अभिनेत्री अदिती बुढाथोकी, रियाशा दाहाल, प्रियंका कार्की, संचिता लुइँटेल, पुजा शर्मा, केकि अधिकारी, वर्षा सिवाकोटी, आना शर्मा, अनु शाह, वर्षा राउत र गायिका समीक्षा अधिकारीको लक्ष्मी पुजाका तस्वीरलाई प्रस्तुत गर्दैछौ ।
Discussion about this post