Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

रेखा र कंचन अभिनित ‘यो मौसम बेइमानी’ गीत धरानमा एक कार्यक्रमका बीच सार्वजनिक

✍ सुवास संकल्प
कार्तिक २२, २०८० मा प्रकाशित
रेखा र कंचन अभिनित ‘यो मौसम बेइमानी’ गीत धरानमा एक कार्यक्रमका बीच सार्वजनिक

इटहरी/ गएको ४ वर्षअघि सार्वजनिक भएर लोकप्रिय भएको गीत ‘चिसो चिसो छ मौसम’ को दोश्रो भाग सार्वजनिक गरिएको छ । आज मंगलबार धरानमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ‘यो मौसम बैमानी’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको हो । धरानमा अवस्थित फ्रेन्ड्स सिनेमामा आयोजना गरिएको म्युजिक भिडियो प्रिमियर कार्यक्रममा लोकप्रिय गायक दिपक लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो । लिम्बुवान आइडलबाट उदाएका गायक कंचन थलङ राईले यसअघि सार्वजनिक गरेको गीत ‘चिसो चिसो छ मौसम’लाई युट्युबमा राम्रो भ्युज प्राप्त भएको छ ।

सो गीतले राम्रो भ्युजसंगै लोकप्रियता कमाएपछी यस्लाई दोश्रो भागको रुपमा पनि ल्याउनुपर्छ भन्ने सोचेर ‘यो मौसम बैमानी’को परिकल्पना भएको गायक राईले बताए । यो गीतमा गायक राई नै फिचर्ड छन् भने उनलाई अभिनयमा पछिल्लो समय फिल्म तथा म्युजिक भिडियोमा राम्रो चर्चा बटुल्दै गएकी रेखा लिम्बुले साथ दिएकी छन् । धरान स्थायी घर भएकी रेखाले यो म्युजिक भिडियोमा आफुहरुले सक्दो मेहनत गरेको र अब यस्लाई दर्शकहरुको जिम्मामा छोडेको बताउदै सबैलाई यो भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छन् । हेर्नुस् उक्त भिडियो ।

सार्वजनिक ‘यो मौसम बेइमानी’ गीतमा कंचनको स्वरसंगै शब्द र सङ्गीत पनि उनैको रहेको छ । यस्तै यो गीतलाई सन्जिव सुब्बाले एरेन्ज गरेका छन् भने शान थापाले यो गीतको भिडियोलाई निर्देशन गरेका छन् । डिप्रेसनको सिकार भएकी प्रेमिकालाई शान्त र एकान्त ठाउँमा लगेर भुलाउन र डिप्रेसनबाट मुक्त बनाउन एक प्रेमीले गरेको क्रियाकलापलाई आकर्षक ढङ्गले भिडियोमा प्रस्तुत गरिएको छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका हुन् ।

यो भिडियोलाई गायक कंचन थलङ लिम्बुको जन्मदिनको अवसर पारेर उनकै नाममा खोलिएको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ भने प्रिमियर कार्यक्रममा केक काटेर उनको जन्मदिन मनाईएको थियो । प्रिमियर कार्यक्रममा गितकार मिना सिङ्गक, नायक तथा कलाकार कुशल थलङ, मोडल बादल श्रेष्ठ, संगीतकार बिनोद प्रियदर्शी राई, समाजसेवी खगेन्द्र पन्धाक लगायत दर्जनौंको उपस्थिति रहेको थियो । म्युजिक भिडियो प्रिमियर कार्यक्रमबाट गायक थलङले आफुले साङितिक क्षेत्रबाट कमाएको रकमबाट १० हजार रुपैयाँ जाजरकोट र रुकुमका भुकम्प पिडितहरुलाई सहयोग स्वरुप हस्तान्तरण गर्ने पनि जानकारी गराएका छन् ।

अगाडिकाे पाेस्ट

सलिना नेपाल ‘मिस प्लानेट इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्दै कम्बोडिया जाने

अर्काे पाेस्ट

पोखरामा छायांकन, फिल्म ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक
कलिउड न्युज

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज
इभेन्ट

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

४५ वर्षपछि नयाँ रूपमा फर्किँदै ‘परालको आगो’, मौलिकता झल्काउने ‘निम्तो सुपारी’ सार्वजनिक

४५ वर्षपछि नयाँ रूपमा फर्किँदै ‘परालको आगो’, मौलिकता झल्काउने ‘निम्तो सुपारी’ सार्वजनिक

चैत्र २९, २०८२ मा प्रकाशित
आमाको सङ्घर्ष र ममताको कथा बुन्दै ‘लालीबजार’को नयाँ गीत ‘मिठो संसार’ सार्वजनिक

आमाको सङ्घर्ष र ममताको कथा बुन्दै ‘लालीबजार’को नयाँ गीत ‘मिठो संसार’ सार्वजनिक

चैत्र २३, २०८२ मा प्रकाशित
करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

चैत्र २२, २०८२ मा प्रकाशित
मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

चैत्र २२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana