Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दक्षिण भारतिय चर्चित अभिनेत्री रेन्जुशा आफ्नै फ्ल्याटमा मृत फेला

✍ परिकला न्यूज
कार्तिक १४, २०८० मा प्रकाशित
दक्षिण भारतिय चर्चित अभिनेत्री रेन्जुशा आफ्नै फ्ल्याटमा मृत फेला

इटहरी/ दक्षिण भारतकी चर्चित लोकप्रिय अभिनेत्री रेन्जुशा मेननको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार मलयालम फिल्ममा चर्चा कमाएकी ३५ वर्षीय अभिनेत्री रेन्जुशा आफ्नै फ्ल्याटमा मृत फेला फरेकी हुन् । सोमबार बिहान अबेर सम्म ढोका नखोले पछि परिवारले जबर्जस्ती ढोका खोल्दा अभिनेत्री रेन्जुशा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । आत्महत्याको खबर थाहा पाउने बितिकै तुरुपनयन पुरमको श्री कार्यम पुलिस घटना स्थल पुगेका हुन् । र अनुसन्धान गरिरहेको बताए ।

उक्त फ्ल्याटमा अभिनेत्री रेन्जुशा आफ्नो श्रीमान मनोज र परिवारसंगै बस्थिन । उनका श्रीमान पनि एक अभिनेता हुन् । खबरहरूका अनुसार रेन्जुशा पछिल्लो समय तनावमा थिइन् । रेन्जुशाको शव पोस्टमर्टमका लागि पठाइएको छ । उनको आत्महत्याको कारण भने अझै बाहिर आएको छैन । उनि आफ्नो को-एक्ट्रेस सग बिभिन्न रील बनाएर पोस्ट गर्थिन । उनले आत्महत्या गर्नु पुर्ब २९ अक्टोबरको पनि एउटा रील शेयर गरेकी थिन ।

आत्महत्या गरिएको देखिए पनि प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको एनडिटिभीले लेखेको छ । टिभी हुँदै फिल्मी करिअर बनाएकी रेन्जुशा अभिनेत्रीका साथै निर्माता र क्लासिकल नृत्यंगना पनि थिइन् । उनले ‘सिटी अफ गड’, ‘बम्बई मार्च’, ‘कार्यास्थन’, वान वे टिकेट’, ‘अथभुता द्विपु’ लगायत फिल्ममा काम गरेकी छन् ।

अगाडिकाे पाेस्ट

एकसाथ रहँदा पनि बोलेनन् बलिउड अभिनेता सलमान खान र फुटबलर क्रिस्टियानो रोनाल्डो

अर्काे पाेस्ट

दिपेन्द्र राई र बबिना किराँतीको स्वरमा ‘रुमाल साटौला’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
कलिउड न्युज

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत
कलिउड न्युज

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

चैत्र २९, २०८२ मा प्रकाशित
बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

बलिउड फिल्म ‘तेरे इश्क मेँ’को देशभर बुकिङ खुल्ला

मंसिर १२, २०८२ मा प्रकाशित
नेपाली मूलकी विनिता छेत्री ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनलमा, आज कस्तो आउला नतिजा ?

नेपाली मूलकी विनिता छेत्री ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनलमा, आज कस्तो आउला नतिजा ?

जेष्ठ १८, २०८२ मा प्रकाशित
जीवनमरणको संघर्ष जित्दै गायक पवनदीप राजन घर फर्किए

जीवनमरणको संघर्ष जित्दै गायक पवनदीप राजन घर फर्किए

जेष्ठ १८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana