Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

गायिका रचना र क्रीकेटर ललितको प्रेम चर्चा, ललितलाई दादा भनेको सुन्ने फ्यानको इच्छा

✍ सुवास संकल्प
भदौ ३१, २०८० मा प्रकाशित
गायिका रचना र क्रीकेटर ललितको प्रेम चर्चा, ललितलाई दादा भनेको सुन्ने फ्यानको इच्छा

इटहरी/ गायिका रचना रिमालको चर्चा उनको स्वरका कारण त छदैछ । उनले अन्तर्वार्ता तथा अन्य ठाउँमा कुरा गर्दा दिने जवाफले पनि राम्रै चर्चा पाउने गर्छ । अब उनी उमेरले पनि ठुली पनि भइन् । यो भन्नुको कारण, उनको प्रेम चर्चा सुरु भएको छ । हुनत सेलेब्रेटीहरुको प्रेम, विवाह, हनिमुन र डिभोर्सको चर्चा खासै नौलो हैन । तर, रचनाको हकमा यो कुराहरु नयाँ नयाँ भएको कारण मिडियाको नजरमा पनि केही बिशेष पक्कै बन्छ । गायिका रिमाल क्रीकेटको ठूलो फ्यान हुन्, क्रीकेटमात्रै हैन उनी हरेक खेलको फ्यान हुन् भन्दा फरक नपर्ला ।

सामाजिक संजालमा नेपाली खेलाडीहरुको प्रोत्साहन स्वरुप स्ट्याटस पोस्ट गरिरहेकी हुन्छन् । तर, पछिल्लो समय उनको टिकटकमा एकपछी अर्को गर्दै नेपाली क्रीकेटर ललित राजबंशीसंगको भिडियो पोस्टले उनको प्रेमचर्चा सुरु भएको हो । अब यो प्रेम चर्चा मात्रै हो कि साच्चै नै हो भन्ने कुरा भने उनी नै जान्दछिन् । हाम्रो प्रश्नमा पनि उनले सिधै हैन भन्ने जवाफ दिइन् । तर, भिडियोमा क्रीकेटर ललितलाई मेन्सन र लभ इमोजीसमेत राख्दा भने धेरैले यी २ को प्रेम झाङिदै गएको अड्कल गरेका छन् । यस्तै मंगलबार बेलुका ललितले फेसबुकमा एक ट्याटस लेखे । हेर्नुस् यो समाचारसंग सम्बन्धित भिडियो ।

जहाँ भारतीय चर्चित युवा उद्यमी अनुपम मित्तलले ललितलाई क्रिकेट ब्याट उपहार दिनेबारेको जवाफ सहितको स्ट्याटस रहेको थियो । त्यो स्ट्याटस पोस्ट गर्ने बित्तिकै रचनाले स्ट्याटसको केही भाग कपि पेस्ट गर्दै शेयर गरेपछी प्रेम चर्चा झनै चलेको छ । एकातर्फले यी २ को जोडि राम्रो सुहाएको प्रतिक्रिया दिएका छन् भने अर्को तर्फ सबैलाई दादा भनेर सम्बोधन गर्ने रचनालाई धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुले ललितलाई पनि दादा भनेको हेर्ने चाहना ब्यक्त गरेका छन् । अब उनले दादा भनेर आफ्ना फ्यान तथा संजाल प्रयोगकर्ताको चाहानालाई पूरा गर्छिन् कि आफ्नै चाहना अर्थात हाल चलेको प्रेम चर्चालाई हो भनेर स्विकार्छिन् ? त्यो भने आगामी दिनले पक्कै बताउला ।

अगाडिकाे पाेस्ट

‘रित्तो गाउँ’ संसारभर विशेष प्रदर्शन हुने

अर्काे पाेस्ट

हात्तीछाप पोस्टर: कस्तो लाग्यो सौगात मल्लको बोतल राजा लुक्स ?

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

प्रदीप खड्का भन्छन्, ‘सन्तोष सेनसँग कुरा भयो, अर्को फिल्म गर्ने सल्लाह हुँदैछ’
कलिउड न्युज

प्रदीप खड्का भन्छन्, ‘सन्तोष सेनसँग कुरा भयो, अर्को फिल्म गर्ने सल्लाह हुँदैछ’

✍ परिकला न्यूज
पुस १९, २०८२ मा प्रकाशित
0

...

दीपक-रोहित भर्सेस सन्तोष: सुरुभयो स्ट्याटस, कमेन्ट, घोचपेच र आरोप प्रत्यारोप
कलिउड न्युज

दीपक-रोहित भर्सेस सन्तोष: सुरुभयो स्ट्याटस, कमेन्ट, घोचपेच र आरोप प्रत्यारोप

✍ सुवास संकल्प
भदौ १७, २०८२ मा प्रकाशित
0

...

जसिता गुरुङले आपत्ति जनाएपछि स्वस्तिमा खड्काले माफी मागिन्, भएको के थियो ?

जसिता गुरुङले आपत्ति जनाएपछि स्वस्तिमा खड्काले माफी मागिन्, भएको के थियो ?

असार ११, २०८१ मा प्रकाशित
कोशी प्रदेशमा आजबाट बेनामी चलचित्र महोत्सव सुरु, नाम राख्न लापरबाही कि छुट्यो ?

सम्पन्न ‘चलचित्र महोत्सव’को विरोधमा कोशी प्रदेशका फिल्मकर्मीहरु, महासंघभित्र राजिनामा सुरु

जेष्ठ १६, २०८१ मा प्रकाशित
मापदण्ड विपरीत दर्ता नभएको फिल्म प्रदर्शन हुँदै कोशी प्रदेशको नामै नराखिएको चलचित्र महोत्सवमा

मापदण्ड विपरीत दर्ता नभएको फिल्म प्रदर्शन हुँदै कोशी प्रदेशको नामै नराखिएको चलचित्र महोत्सवमा

जेष्ठ ७, २०८१ मा प्रकाशित
कोशी प्रदेशमा आजबाट बेनामी चलचित्र महोत्सव सुरु, नाम राख्न लापरबाही कि छुट्यो ?

कोशी प्रदेशमा आजबाट बेनामी चलचित्र महोत्सव सुरु, नाम राख्न लापरबाही कि छुट्यो ?

जेष्ठ ६, २०८१ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana