Monday, March 23, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

प्रकाश सपुतले ल्याए ‘जाली रुमाल फाट्यो’, प्रकाशसहित स्वस्तिमा, आँचल र गौरभलगायत फिचर्ड

✍ सुवास संकल्प
भदौ २४, २०८० मा प्रकाशित
प्रकाश सपुतले ल्याए ‘जाली रुमाल फाट्यो’, प्रकाशसहित स्वस्तिमा, आँचल र गौरभलगायत फिचर्ड

इटहरी / संगीत मनोरंजन मात्रै हैन, यसले समाजको यथार्थपरक घट्नापरिघटनालाई चित्रण गर्न सक्छ । यसैको परिधिमा रहेर गायक प्रकाश सपुतले आफ्ना सिर्जनाहरुलाई दर्शकसामु ल्याउने गर्छन । केहि न केहि सन्देश सहित सबैपुस्ताको मुखमा झुण्डिने गीतहरु सिर्जना गर्न सिपालु सपुतले पुन: उस्तै गीतको भिडियो सहित सार्वजनिक गरेका छन् । गत वर्ष तीजको अवसरमा सार्वजनिक भएर हित भएको गीत ‘कुरा बुझ्न पर्छ’को दोश्रो भागको रुपमा उनले ‘जाली रुमाल फाट्यो’ गीत तथा भिडियो सार्वजनिक गरेका हुन् ।

सार्वजनकि भिडियोको कथाको सुरुवातमा सपुतले अन्धविश्वासमा लाग्नु हुन्न भन्ने धारणा राख्छन्, तर पढेर डाक्टर भै देशको रक्षा गर्ने फूलमायाको हत्या भएको मनमायाले भनेपछि भड्किएको आत्मा सपुतमाथि आउछ र कथाको सुरुवात हुन्छ । छोरीचेलीहरुको सोच र आत्माविश्वास तथा लैंगिक समानताको कुरा उठाईएको ‘कुरा बुझ्नु पर्छ’ को दोश्रो भागमा ‘जाली रुमाल फाट्यो’ मा भने हरेक प्रकारका विभेद अन्त्यको लागि कानुन प्रभावकारी हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ। हेर्नुस भिडियो

सपुतका अनुसार विषय, प्रस्तुति र निर्देशकिय हिसाबले यो गीत तथा भिडियो ‘जाले रुमाल फाट्यो’ आफ्नो लागि खास रहेको बताएका छन् । गीतमा गायिका समिक्षा अधिकारिको स्वर सुन्न सकिन्छ । प्रकाशकै शब्द, संगीत समावेश गरिएको यो गीतलाई सुदिप सागरले एरेन्ज गरेका छन् । यस्तै भिडियोमा समावेश गरिएको कथालाई पनि प्रकाश सपुतले नै तयार गरेका हुन् भने निर्देशक तथा निर्माता पनि उनि नै हुन् । भिडियोमा प्रकाश सपुत, स्वस्तिमा खड्का, आँचल शर्मा, गौरभ पहारी, बिशाल पहारी, पुष्पा अवस्थी, रोमा बिष्ट, बद्रि पुडासैनी, नवराज उप्रेती र अन्जली खडकाको अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई बिबेक खड्काले कोरियोग्राफी गरेका छन् । भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘लिलामे माईला’को धरानमा बिशेष शोको तयारी हुदैँ

अर्काे पाेस्ट

पल शाहपछि फिल्म ‘मायावी’मा सुशिल सिटौला अनुबन्ध

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक
कलिउड न्युज

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ८, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
लालिबजारकी स्वस्तिमा र समाइराको जोडीले ततायो सामाजिक सञ्जाल

लालिबजारकी स्वस्तिमा र समाइराको जोडीले ततायो सामाजिक सञ्जाल

चैत्र ३, २०८२ मा प्रकाशित
फिल्म ‘परालको आगो’मा अरुणा लामाको कालजयी गीत ‘उडी जाउँ भने’, भिडियोमा सुहाना र प्रकाशको वियोगान्त भाव

फिल्म ‘परालको आगो’मा अरुणा लामाको कालजयी गीत ‘उडी जाउँ भने’, भिडियोमा सुहाना र प्रकाशको वियोगान्त भाव

चैत्र २, २०८२ मा प्रकाशित
स्वस्तिमाको मनमोहक नृत्यसहित लालिबजारको ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

स्वस्तिमाको मनमोहक नृत्यसहित लालिबजारको ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

फाल्गुन ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana