Friday, May 1, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

चर्चित डान्सर सुशान्त खत्री डिप्रेसनमा: बाच्नै नसक्ने अवस्थामा पुगेको भन्दै रोए

✍ सुवास संकल्प
असार २३, २०८० मा प्रकाशित
चर्चित डान्सर सुशान्त खत्री डिप्रेसनमा: बाच्नै नसक्ने अवस्थामा पुगेको भन्दै रोए

इटहरी/ नेपालसंगै भारतमा समेत ख्याती कमाएका चर्चित डान्सर तथा कोरियोग्राफर सुशान्त खत्रीले अब बाच्नै नसक्ने अवस्थामा पुगेको बताएका छन् । शुक्रवार मध्यरातमा आफ्नो सामाजिक संजालमा लाईभ बस्दै उनले यो कुरा बताएका हुन् । सुशान्तले हालै आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली दिदै अब आफ्नो पनि दिन गिन्ती सुरुभएको बताएका छन् । यतिबेला उनी भारतमा छन् । आफुलाई अर्काको देशमा मर्न मन नभएकोले नेपाल आएर मर्ने चाहाना रहेको पनि खुलाएका छन् ।

विगत १ वर्षदेखी आफू डिप्रेसनको सिकार भएको र ६ महिनादेखि आफुलाई निकै गार्हो भैरहेकोले अब बाच्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनी लाईभमा भक्कानिएका छन् । आफू गिरेर भएपनी अरुलाई हेल्प गरेको तर अहिले आफुलाई पर्दा कोहि नभएको बताए । सुशान्तले आफुलाई के समस्या भएको हो भन्नेबारे खुलस्त त पारेका छैनन् तर, उनी आफ्ना साथीभाइ साथै आफ्नै परिवारसंग समेत दुखी रहेको उनको भनाईबाट बुझ्न सकिन्छ । उनले भनेका छन् ‘नेम फेम पैसा मात्र कमाएर हुँदैन रहेछ । डिप्रेसन, एन्जाइटीको शिकार बनेपछि यो सबको केही भ्यालु हुँदैन । एक्लो भइन्छ ।’

उनले थप भनेका छन् ‘कसैले साथ दिँदैन । मलाई मेरो साथीहरुले पनि साथ छोडे । यदि मलाई केही भइहाल्यो भने उनीहरुलाई प्रोब्लम हुन्छ भनेर हुनसक्छ । ‘बाबा मम्मी आइ एम सरी… मैले जो जसको मन दुखाएको छु, सबैलाई हात जोडेर माफी माग्छु । कति दुख छ छोरालाई थाहा छ ? कति दुख छ यो सुशान्तलाई थाहा छ ? कसैलाई थाहा छैन । एक वर्षदेखि सहारा मागिरहेको छु सहारा दिने कोही छैन । ठीक हुन्छ कि भनेर इन्डिया पनि आएँ । तर दिमाग त एउटै हुँदो रहेछ । दिमाग नै चल्दैन,’ । उनको साथमा औसधि समेत रहेको छ । लाईभमा देखाएका छन् । जतिबेला पनि जे हुन सक्ने उनले भनेका छन् ।

आफ्नो कलालाई भारतबाट विश्वब्यापी गर्ने सपना बोकेका उनले सपना पूरा गरे तर बाहिरबाट सफलता देखिएपनी भित्रको पीडा आफैलाई मात्रै थाहा हुन्छ भन्ने एउटा उदाहरण बनेका छन् सुशान्त । उनले २०१२ मा भारतको चर्चित डान्स रियालिटी शो ‘इन्डियाज सुपरस्टार’को उत्कृष्ट १० हुँदै बाहिरिएका थिए । तर उनी बाहिरिए पनी त्यहीबाट ख्याती कमाउन सुरु गरेका थिए । यस्तै उनले भारतको अर्को चर्चित डान्स रियालिटि शो ‘डान्स प्लस’को दोश्रो सिजनबाट झनै ख्याती कमाए । काठमाडौ कपन निवासी खत्री उक्त रियालिटी शोमा फाईनलिष्ट भएका थिए । पछि उनी सोही कार्यक्रमको निर्णायकिय भुमिकामा समेत रहने हैसियत बनाएका थिए ।

अगाडिकाे पाेस्ट

मेयर हर्कलाई करिष्मा लेख्छिन् ‘धरानमा बगानलाई ठाउँ दिनुहोस्’, बालेनलाई पनि आग्रह

अर्काे पाेस्ट

‘मिस नेपाल नर्थ अमेरिका-२०२३’ को फाइनल प्रतिष्पर्धामा १८ जना युवती

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा
कलिउड न्युज

समाजको नदेखिएको पाटो उजागर गर्दै ‘लालिमा’: चुनावी माहोलका बीच ट्रेलर ट्रेन्डिङमा

✍ परिकला न्यूज
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

...

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

माघ १२, २०८२ मा प्रकाशित
युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

युट्युब ट्रेण्डिङको चौथो स्थानमा ‘कल्ली’ टिजर: मानिसभित्रको ‘देवता’ र ‘राक्षस’ बीचको लडाइँ

पुस १४, २०८२ मा प्रकाशित
विजय बरालको ‘जनै हराएको मान्छे’को टिजर ट्रेन्डिङमा

विजय बरालको ‘जनै हराएको मान्छे’को टिजर ट्रेन्डिङमा

साउन ५, २०८२ मा प्रकाशित
देश दौडाहामा ‘महानायक’: उनको यात्राले दिने सन्देश के हो?

देश दौडाहामा ‘महानायक’: उनको यात्राले दिने सन्देश के हो?

जेष्ठ २०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana