Friday, May 1, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मेयर हर्कलाई करिष्मा लेख्छिन् ‘धरानमा बगानलाई ठाउँ दिनुहोस्’, बालेनलाई पनि आग्रह

✍ सुवास संकल्प
असार २२, २०८० मा प्रकाशित
मेयर हर्कलाई करिष्मा लेख्छिन् ‘धरानमा बगानलाई ठाउँ दिनुहोस्’, बालेनलाई पनि आग्रह

इटहरी/ लोकप्रिय मेयरहरुको नामलाई स्ट्याटसमा लेख्दै अभिनेत्री करिष्मा मानन्धरले आफू अभिनित फिल्म ‘बगान’ को पब्लिसिटी गरेकी छन् । बेला बखत तारिफ भन्दा पनि ट्रोल र आलोचनाको सिकार भैरहने करिष्मा यो पटक आफैले लेखेको स्ट्याटसको कारण हासोको पात्र बन्दै छिन् । उनले यहि असारको २९ गतेबाट प्रदर्शनमा आउने आफू प्रमुख भुमिका रहेको फिल्म ‘बगान’ को स्ट्याटसमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको नाम लिएकी छन् ।

नाम लिनु कुनै आपत्ती भएन । उनको यो पब्लिसिटी काईदालाई भन्दा पनि उनको लेखाइ शैली र शुद्धतालाई कमेन्टमा धेरैले उडाईरहेका छन् । हर्क लाई ‘हर्ष’ अनि साम्पाङ लाई ‘साम्पङ’ लेखेको भन्दै उनको खिल्ली उडाउनेहरुको सो पोस्टको कमेन्टमा देख्न सकिन्छ । मानन्धरले हर्ष लेखे पनि त्यसपछि ‘हर्क’ पनि लेखेकी छन् । यसको अर्थ खुशी भन्न खोजेको हुनसक्छ । तर, सामाजिक संजालमा कतिबेला कस्लाई ट्रोल बनाउ वा कस्लाई नराम्रो कमेन्ट गरौ भनेर पर्खिरहेकाहरुको लहर नै छ ।

करिष्माले शब्द शुद्धतामा ध्यान नदिदा यस्तो भोग्नुपरिरहेको छ । उनले ‘हर्ष ( हर्क ) साम्पङ् सामाजिक परिवर्तन सोचिरहेको छौ भने धरानमा यो चलचित्र ´बगान`लाई ठाउँ दिनुहोस’ भन्दै आफ्नो फेसबुक एकाउन्टमा पोस्ट गरेकी थिइन् । यस्तै उनले काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहलाई पनि ‘नेपाली चलचित्र कसरी बिस्तार गर्ने सोच्नु भयेको छ भने Support´बगान` । भन्दै पोस्ट गरेकी छन् । यी २ पोस्ट पछि उनको फिल्मको कुरा भन्दा उनको लेखाइ र बौद्धिकताको चर्चा कमेन्टमा धेरै देखिन्छ । अनि कसरी भयो फिल्मको पब्लिसिटी ? उनको यो तरिका फ्लप भएन र ? आशा गरौ उनको यो तरिका जस्तै सिनेमा हलमा ‘बगान’ फ्लप नहोस् । कम्तिमा पनि पोस्टरको चाहिँ लगानी उठाउन सकोस् । शुभकामना ।

अगाडिकाे पाेस्ट

फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या

अर्काे पाेस्ट

चर्चित डान्सर सुशान्त खत्री डिप्रेसनमा: बाच्नै नसक्ने अवस्थामा पुगेको भन्दै रोए

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

प्रदीप खड्का भन्छन्, ‘सन्तोष सेनसँग कुरा भयो, अर्को फिल्म गर्ने सल्लाह हुँदैछ’
कलिउड न्युज

प्रदीप खड्का भन्छन्, ‘सन्तोष सेनसँग कुरा भयो, अर्को फिल्म गर्ने सल्लाह हुँदैछ’

✍ परिकला न्यूज
पुस १९, २०८२ मा प्रकाशित
0

...

दीपक-रोहित भर्सेस सन्तोष: सुरुभयो स्ट्याटस, कमेन्ट, घोचपेच र आरोप प्रत्यारोप
कलिउड न्युज

दीपक-रोहित भर्सेस सन्तोष: सुरुभयो स्ट्याटस, कमेन्ट, घोचपेच र आरोप प्रत्यारोप

✍ सुवास संकल्प
भदौ १७, २०८२ मा प्रकाशित
0

...

जसिता गुरुङले आपत्ति जनाएपछि स्वस्तिमा खड्काले माफी मागिन्, भएको के थियो ?

जसिता गुरुङले आपत्ति जनाएपछि स्वस्तिमा खड्काले माफी मागिन्, भएको के थियो ?

असार ११, २०८१ मा प्रकाशित
कोशी प्रदेशमा आजबाट बेनामी चलचित्र महोत्सव सुरु, नाम राख्न लापरबाही कि छुट्यो ?

सम्पन्न ‘चलचित्र महोत्सव’को विरोधमा कोशी प्रदेशका फिल्मकर्मीहरु, महासंघभित्र राजिनामा सुरु

जेष्ठ १६, २०८१ मा प्रकाशित
मापदण्ड विपरीत दर्ता नभएको फिल्म प्रदर्शन हुँदै कोशी प्रदेशको नामै नराखिएको चलचित्र महोत्सवमा

मापदण्ड विपरीत दर्ता नभएको फिल्म प्रदर्शन हुँदै कोशी प्रदेशको नामै नराखिएको चलचित्र महोत्सवमा

जेष्ठ ७, २०८१ मा प्रकाशित
कोशी प्रदेशमा आजबाट बेनामी चलचित्र महोत्सव सुरु, नाम राख्न लापरबाही कि छुट्यो ?

कोशी प्रदेशमा आजबाट बेनामी चलचित्र महोत्सव सुरु, नाम राख्न लापरबाही कि छुट्यो ?

जेष्ठ ६, २०८१ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana