Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल’ छैटौं संस्करणको आवेदन खुल्ला

✍ सुवास संकल्प
असार ४, २०८० मा प्रकाशित
सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल’ छैटौं संस्करणको आवेदन खुल्ला


इटहरी/ सौन्दर्या प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल’को छैठौं संस्करण आयोजना हुने भएको छ । आयोजक आरके इन्टरटेन्मेन्टले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा यो प्रतियोगिताको माध्यमबाट प्रतिनिधित्व बढाउदै गैरहेको छ । आयोजकका अनुसार यो छैठौं संस्करणमा ‘मिस ग्राण्ड वर्ल्ड’, ‘मिस औरा इन्टरनेसनल’, ‘फेस अफ ब्युटी इन्टरनेसनल’, ‘मिस ल्याण्डस्केप इन्टरनेसनल’, ‘मिस मल्टिनेसनल’ सहित १२ ओटा टाईटलका लागी सुन्दरीहरु छनौट गरिने छ । जसले देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरका सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाउने छन् ।

सहभागिताका लागी इच्छुक महिलाले यहि असार १० गते भित्र आवेदन दिइसक्नुपर्ने आयोजकको भनाई छ । सुन्दरीहरुको शारीरिक सौन्दर्यता र बौद्धिक सौन्दर्यतालाई प्राथमिकतामा राखेर उनिहरुमा लुकेका प्रतिभालाई ‘मिस ग्राण्ड नेपाल’ यो वर्ष नौलो र सुधारात्मक हिसाबले आयोजना गरिने बताईएको छ । यो प्रतियोगितामा सहभागी हुँदै २०२२ मा नेपालले औरा इन्टरनेसनलको उपाधी समेत हात पारिसकेको छ । छैटौं संस्करणका लागी इच्छुकले अनलाइन फारम भर्नुपर्ने छ । जुनसुकै ठाउबाट मोबाइल एप प्रयोग गरि भर्न सकिने अनलाइन फारम शुल्क ५ सय राखिएको आयोजकले जनाएको छ । अनलाइन फारम भर्नको लागी आफ्नो मोबाइलमा ‘खल्ती’ एप हुनु आवस्यक छ ।

उक्त एप ओपन गरि रजिस्ट्रेसन अप्सनमा गएर त्यहाँ देखिने ‘मिस ग्राण्ड नेपाल’को लोगो क्लिक गरि फारम भर्न सकिने छ । अथवा यो http://kk5.io/Miss_Grand_Nepal-2023_Registration लिन्क क्लिक गरेर सिधै फारम भर्ने स्थानमा पुग्न सकिने छ । त्यसपस्चात मेगा अडिसन काठमाडौमा गरिने छ । अडिसनबाट छनौट भएकाहरुलाई ४५ दिन विभिन्न सौन्दर्यता तथा बौद्धिक तालिमहरु प्रदान गरिने छ भने साउनको अन्तिम साता ‘मिस ग्राण्ड नेपाल’ छैटौं संस्करणको ग्राण्ड फिनाले गर्ने आयोजकको तयारी रहेको छ । बिजेताहरुले नगद पुरस्कारसंगै स्कुटर, ब्राण्ड एम्बास्डर, अभिनेत्री हुने मौका सहित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाउने मौका पाउने आयोजकको भनाई छ ।

अगाडिकाे पाेस्ट

धरानका मेयर हर्क साम्पाङ्गको तारिफमा सेलेब्रेटि, यस्तो लेखे सामाजिक संजालमा

अर्काे पाेस्ट

धरानका मेयर हर्क साम्पाङ ‘गोर्खा वारियर’ प्रिमियरमा बेलायत जाने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार
इभेन्ट

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

✍ परिकला न्यूज
बैशाख १५, २०८३ मा प्रकाशित
0

...

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक
इभेन्ट

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

✍ सुवास संकल्प
बैशाख १४, २०८३ मा प्रकाशित
0

...

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ८, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चैत्र २८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana