परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

‘क्याप्टेन साब’ फिल्मको लागि तीनकुनेमा तयार गरियो पुरानो काठमाडौं  र जीवनशैली

‘क्याप्टेन साब’ फिल्मको लागि तीनकुनेमा तयार गरियो पुरानो काठमाडौं र जीवनशैली

इटहरी/ काठमाडौंको तीनकुनेमा अहिले एउटा फरक दृश्य देखिन्छ-सेता रंगका पुराना घर, सडकमा गुडिरहेका पुराना सवारी साधन, डोको बोकेर व्यापार गरिरहेका...

लेकाली सौन्दर्य र खेलकुदको कथा बोल्ने फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

लेकाली सौन्दर्य र खेलकुदको कथा बोल्ने फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

ईटहरी/ लेकाली सौन्दर्य र खेलकुदको कथालाई समेटेको फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा तयार भएको...

ब्लकबस्टर ‘जारी’को सिक्वल ‘जारी २’ असोज ३ मा रिलिज हुने

ब्लकबस्टर ‘जारी’को सिक्वल ‘जारी २’ असोज ३ मा रिलिज हुने

इटहरी/ नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढी कमाइ गर्दै ब्लकबस्टर सावित भएको फिल्म ‘जारी’को प्रतिक्षित सिक्वल ‘जारी २’ असोज ३...

‘मोहर’ गीत: पल शाह, नीति शाह र बेनिशा हमालको चरित्रभित्रको पीडा उजागर

‘मोहर’ गीत: पल शाह, नीति शाह र बेनिशा हमालको चरित्रभित्रको पीडा उजागर

इटहरी/ नेपाली फिल्म ‘मोहर’ले रिलिज नजिकिँदै गर्दा भावनात्मक रूपमा दर्शकलाई झनै नजिक ल्याउने नयाँ वियोगान्त गीत ‘सपना हो कि विपना...

नेपाली मौलिक कथामा फिल्म ‘रत्यौली’ निर्माण हुने

नेपाली मौलिक कथामा फिल्म ‘रत्यौली’ निर्माण हुने

इटहरी/ विवाह संस्कारमा महिलाले गाउने परम्परागत लोकगीत ‘रत्यौली’ अब ठूलो पर्दामा जीवन्त बन्ने भएको छ । नेपाली मौलिकता, परम्परा र...

सिर्जनाको जन्मदिनमा मिरमिरे रिलिज लक, माघ १ देखि प्रदर्शनमा आउने पक्का

सिर्जनाको जन्मदिनमा मिरमिरे रिलिज लक, माघ १ देखि प्रदर्शनमा आउने पक्का

इटहरी/ अभिनेता दयाहाङ राई र गायक तथा अभिनेता प्रकाश सपूतको पहिलो पटकको सहकार्य रहेको फिल्म ‘मिरमिरे’ आगामी माघ १ गतेदेखि...

दशैँको फूलपातीमा रिलिज हुने फिल्म ‘माइतीघर’को पहिलो क्यारेक्टर लुक्स सार्वजनिक

दशैँको फूलपातीमा रिलिज हुने फिल्म ‘माइतीघर’को पहिलो क्यारेक्टर लुक्स सार्वजनिक

इटहरी/ तामाङ समुदायको संस्कृति र भावनात्मक सम्बन्धलाई समेत केन्द्रमा राखेर निर्माण गरिएको बहुप्रतीक्षित नेपाली फिल्म ‘माइतीघर’ को फस्टलुक पोस्टर सार्वजनिक...

अन्जली अधिकारी, बिना राउत र जुना कार्कीको ‘कतिमा राम्री’मा ठुम्का

अन्जली अधिकारी, बिना राउत र जुना कार्कीको ‘कतिमा राम्री’मा ठुम्का

इटहरी/ हरितालिका तीज नजिकिँदै गर्दा मौलिक र सन्देशमूलक तीज गीतहरूप्रति चासो बढ्दै गएको छ । यही क्रममा अभिनेत्रीहरू अन्जली अधिकारी,...

फिल्म ‘परालको आगो’ मा जितु नेपालको ठाउँमा सौगात मल्लको इन्ट्री

फिल्म ‘परालको आगो’ मा जितु नेपालको ठाउँमा सौगात मल्लको इन्ट्री

इटहरी/ नेपाली साहित्यमा गहिरो छाप छोडेको कथाकार गुरु प्रसाद मैनालीको चर्चित कृति 'परालको आगो' अब फिल्मको रूपमा पर्दामा आउँदैछ ।...

पहिलो झलकमा ‘हरिबहादुरको जुत्ता’, हरिवंश आचार्य पुनः हरिबहादुर अवतारमा

पहिलो झलकमा ‘हरिबहादुरको जुत्ता’, हरिवंश आचार्य पुनः हरिबहादुर अवतारमा

इटहरी/ एक समय टेलिभिजनका माध्यमबाट नेपाली दर्शकमाझ लोकप्रिय बनेको पात्र 'हरिबहादुर' फेरि एकपटक ठूलो पर्दाको माध्यमबाट दर्शकमाझ प्रस्तुत हुन लागेका...

Page 54 of 228 1 53 54 55 228

ताजा अपडेट