एलिना चौहानको जेनजी आन्दोलनप्रति ऐक्यबद्धता
इटहरी/ लोकप्रिय गायिका एलिना चौहान यतिबेला सांगीतिक प्रस्तुतिका लागि अमेरिकामा छिन् । यता नेपालमा सुरु भएको जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै...
सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।
इटहरी/ लोकप्रिय गायिका एलिना चौहान यतिबेला सांगीतिक प्रस्तुतिका लागि अमेरिकामा छिन् । यता नेपालमा सुरु भएको जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै...
इटहरी/ सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति नेता र उनीहरुको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार...
इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा...
ईटहरी/ यही भाद्र २७ गते देखि रिलिजको तयारीमा रहेको प्रतिक्षित फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को टाइटल गीत सार्वजनिक गरिएको छ...
इटहरी/ लामो समयपछि नेपाली फिल्मका चर्चित कलाकार धिरेन शाक्य र करिश्मा मानन्धर फिल्म 'लडाई पहिचानको' मार्फत ठूलो पर्दामा फर्किएका छन्...
इटहरी/ युवापुस्ता माझ लोकप्रिय गायक नितेश जंग कुँवर आफ्ना लोकप्रिय सांगीतिक प्रस्तुतिका लागि इटहरी आउने भएका छन् । पिसजोन आवासीय...
इटहरी/ यही भाद्र २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'अभिमन्यु: च्याप्टर-१' ले प्रचारप्रसार लाई तिब्रता दिएको छ । यहिक्रमामा फिल्म युनिट...
इटहरी/ नेपाली फिल्म क्षेत्रका हस्तीहरुले अब फेसबुकमा वार सुरु गरेका छन् । फेसबुकमा स्ट्याटस, कमेन्ट गर्दै घोचपेच र आरोप प्रत्यारोप...
इटहरी/ प्रतिक्षित फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को प्रचार–प्रसार अभियान कोशी प्रदेशबाट औपचारिक रूपमा सुरू भएको छ । कोशी प्रदेशको प्रमुख...
इटहरी/ आगामी मङ्सिर ५ गतेदेखि देशभर सार्वजनिक प्रदर्शनमा आउने नेपाली फिल्म 'लड़ाई पहिचानको'का लेखक तथा निर्देशक भीम लामाले फिल्म क्षेत्रमा...

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४
अमेरिका संवाददाता: संजय बाबू थापा
काठमाडौ सम्पर्क : युवराज चौलागाईं
श्रिङ्गार : सुस्मिता श्रेष्ठ
क्यामेरा पर्सन : दिनेश श्रेष्ठ
भिडियो एडिटर: इजन तामाङ्
सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)
समाचारको लागि : parikalanews@gmail.com
विज्ञापनको लागि : parikalamediaofficial@gmail.com
कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६
© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana
© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana