सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

नाफामा फिल्म ‘बिहे पास’को ब्यापार, दया र प्रकृतीको जोडिलाई पनि रुचाईयो

नाफामा फिल्म ‘बिहे पास’को ब्यापार, दया र प्रकृतीको जोडिलाई पनि रुचाईयो

 इटहरी/ नयाँ बर्षको अबसरमा बैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको फिल्म ‘बिहे पास’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका...

बम्पर व्यापार गरिरहेको फिल्म ‘जारी’को दोश्रो गीत सार्वजनिक

बम्पर व्यापार गरिरहेको फिल्म ‘जारी’को दोश्रो गीत सार्वजनिक

इटहरी/ अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनित सिनेमा 'जारी'को दोस्रो गीत सार्वजनिक भएको छ । सोमबार इन्टरनेटमा रिलिज...

चर्चित कलाकारहरुको अभिनयमा ८ घण्टा लामो सिरिज ‘ब्रह्माण्ड’को छायांकन सुरु

चर्चित कलाकारहरुको अभिनयमा ८ घण्टा लामो सिरिज ‘ब्रह्माण्ड’को छायांकन सुरु

 इटहरी/ ओटिटी प्लेटफर्ममा सार्वजनिक गरिने नेपाली सिरिज 'ब्रह्माण्ड'को छायांकन सुरु भएको छ । आज मंगलबार पोखरा स्थित गुप्तेश्वर महादेव...

विवादको घेरामा प्रकाशको ‘सकम्बरी’: सार्वजनिकको ४ दिनमा ६४ लाख भ्युज

विवादको घेरामा प्रकाशको ‘सकम्बरी’: सार्वजनिकको ४ दिनमा ६४ लाख भ्युज

 इटहरी/ क्रीयटिभ मेकरको रुपमा पर्छन् गायक प्रकाश सपूत । उनको दोहोरो ब्याटलदेखी बोल माया, गलबन्दी, पिर हुँदै पर-पर छु...

सिमा रक्षाको कथामा ‘काँडेतार’, सार्वजनिक भयो शीर्ष गीत (भिडियोसहित)

सिमा रक्षाको कथामा ‘काँडेतार’, सार्वजनिक भयो शीर्ष गीत (भिडियोसहित)

इटहरी/ नेपाल-भारत सिमा विवादलाई प्रमुख बिषय बनाएर निर्माण गरिएको नेपाली कथानक फिल्म 'काँडेतार’को शीर्ष गीत तथा भिडियो सार्वजनिक गरिएको छ...

‘आई एम ट्वान्टी वान’ ट्रेलर: आफ्नो र बाबाको सपनामा अल्झिएको धराने ठिटोको कथा

‘आई एम ट्वान्टी वान’ ट्रेलर: आफ्नो र बाबाको सपनामा अल्झिएको धराने ठिटोको कथा

इटहरी/ अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ प्रमुख भुमिका रहेको प्रतिक्षित फिल्म 'ज्याकी: आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक...

विश्वभर हेर्न मिल्नेगरी ‘प्रेमगञ्ज’ फिल्म ‘सिनेमाघर एप’मा सार्वजनिक

विश्वभर हेर्न मिल्नेगरी ‘प्रेमगञ्ज’ फिल्म ‘सिनेमाघर एप’मा सार्वजनिक

 इटहरी/ ओटीटी प्लेटफर्म 'सिनेमाघर एप'मा नयाँ बर्षको अवसर पारेर नेपाली चलचित्र 'प्रेमगञ्ज' रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा...

इलाममा प्रमोद खरेल उपस्थित कन्सर्टमा भिड अनियन्त्रित हुँदा १७ जना घाइते

इलाममा प्रमोद खरेल उपस्थित कन्सर्टमा भिड अनियन्त्रित हुँदा १७ जना घाइते

इटहरी/ नयाँ वर्ष २०८० को उपलक्ष्यमा इलामको टुडिखेलमा आयोजना भैरहेको मिनि महोत्सवमा भिड अनियन्त्रित हुँदा उपस्थित दर्शकहरु घाइते भएका छन्...

नयाँ वर्षमा नयाँ फिल्म: जारी, बिहे पास र बुलाकीमा कुन हेर्ने ?

नयाँ वर्षमा नयाँ फिल्म: जारी, बिहे पास र बुलाकीमा कुन हेर्ने ?

इटहरी/ नयाँ वर्ष २०८० सुरुवात संगै आज बैशाख १ गतेबाट ३ नेपाली फिल्म एकसाथ सिनेमा घरहरुमा प्रदर्शन सुरु भएको छ...

आजबाट हामी : डिथ्री अनलाइनबाट मनोरञ्जन खबरका लागी परिकला न्युज भएका छौ

आजबाट हामी : डिथ्री अनलाइनबाट मनोरञ्जन खबरका लागी परिकला न्युज भएका छौ

इटहरी/ पछिल्लोसमय नेपालका हरेक क्षेत्रमा डिजिटलाईजको अभ्यास भैरहेको देख्न सकिन्छ । यता मिडियालाई हेर्ने हो भने त रेडियो, पत्रपत्रिका तथा...

Page 35 of 36 1 34 35 36

ताजा अपडेट