Sunday, June 15, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

वैशाख ५ गते विष्णुसँग विवाह गर्दै एलिना

✍ परिकला न्यूज
चैत्र १४, २०८० मा प्रकाशित
वैशाख ५ गते विष्णुसँग विवाह गर्दै एलिना

इटहरी/ चर्चित गायिका एलिना चौहानले विवाह गर्ने भएकी छन् चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी हुन् । उनले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी बताएकी छन् । विवाहको तयारीमा आफू लागेको उनले बताएकी छन् । बागलुङ निवासी सापकोटा गीतकार पनि हुन् । उनी अस्ट्रेलियामा बस्दै आएका छन् । करिब एक वर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन् । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो ।
दुवैले प्रेम खुला रूपमा स्वीकार गर्दै विभिन्न भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसपछि उनीहरूबिच ब्रेकअपको हल्ला पनि चलेको थियो । उनले नै त्यो प्रेम अव सम्झन चाहन्न भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘महाजात्रा’को गीत ‘मुरी मुरी साथी’ सार्वजनिक

अर्काे पाेस्ट

अस्कर कलेजले १० सहरमा ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्दै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘ऊनको स्वीटर’: नेपाली बक्स अफिसमा नयाँ इतिहास, बन्यो यस वर्षको पहिलो सुपरहिट
कलिउड न्युज

‘ऊनको स्वीटर’ को लहर, बक्स अफिस र संगीत दुवैमा उत्सव

✍ परिकला न्यूज
जेष्ठ ३१, २०८२ मा प्रकाशित
0

...

‘द भ्वाइस किड्स’ को चौथो सिजन आजदेखि सुरु
कलिउड न्युज

‘द भ्वाइस किड्स’ को चौथो सिजन आजदेखि सुरु

✍ परिकला न्यूज
जेष्ठ ३१, २०८२ मा प्रकाशित
0

...

मध्यरातमा दुर्गेश क्रेज: रातको ११ बजे स्टेज उक्लेर हजारौं झुम्केली दर्शक झुमाए

मध्यरातमा दुर्गेश क्रेज: रातको ११ बजे स्टेज उक्लेर हजारौं झुम्केली दर्शक झुमाए

जेष्ठ ३१, २०८२ मा प्रकाशित
लण्डनमा नेपाली सुरहरू गुञ्जिँदै, अञ्जु पन्त र खेम सेन्चुरी ‘ओपन कन्सर्ट’मा

लण्डनमा नेपाली सुरहरू गुञ्जिँदै, अञ्जु पन्त र खेम सेन्चुरी ‘ओपन कन्सर्ट’मा

जेष्ठ ३०, २०८२ मा प्रकाशित
दीया पुन चढिन् युरोपको अग्लो हिमाल एल्ब्रस,फर्फराइन राष्ट्रिय झण्डा

दीया पुन चढिन् युरोपको अग्लो हिमाल एल्ब्रस,फर्फराइन राष्ट्रिय झण्डा

जेष्ठ २९, २०८२ मा प्रकाशित
‘एक्लो’ का नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक

‘एक्लो’ का नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक

जेष्ठ २७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘जनै हराएको मान्छे’को अस्ताउँदो र उदाउँदो सूर्यको प्रतीकात्मक पोष्टर सार्वजनीक

‘जनै हराएको मान्छे’को अस्ताउँदो र उदाउँदो सूर्यको प्रतीकात्मक पोष्टर सार्वजनीक

जेष्ठ ३२, २०८२ मा प्रकाशित
अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा

अभिनेता प्रदीप रावत पुनः नेपाली फिल्म, ‘आ बाट आमा’ मा

जेष्ठ ३१, २०८२ मा प्रकाशित
‘ऊनको स्वीटर’: नेपाली बक्स अफिसमा नयाँ इतिहास, बन्यो यस वर्षको पहिलो सुपरहिट

‘ऊनको स्वीटर’ को लहर, बक्स अफिस र संगीत दुवैमा उत्सव

जेष्ठ ३१, २०८२ मा प्रकाशित
पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

जेष्ठ ३१, २०८२ मा प्रकाशित
‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

जेष्ठ ३१, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana