Sunday, January 11, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

✍ परिकला न्यूज
पुस २६, २०८२ मा प्रकाशित
एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

इटहरी/ केही वर्षअघि नेपाली लोक दोहोरी क्षेत्रमा तहल्का मच्चाएको गीत ‘दुधै फाटेसी’ पुनः नयाँ स्वरुपमा सार्वजनीक गरिएको छ । श्रोताहरूले अत्यधिक रुचाएको यो गीतलाई समयको माग अनुसार परिमार्जन गर्दै नयाँ शैलीमा सार्वजनिक गरिएको हो । यो गीतको पुरानो संस्करणमा सुमधुर स्वरकी धनी विष्णु माझी र राजु परियारको सहकार्य थियो भने संगीत संयोजन बीबी अनुरागीले गरेका थिए ।

तर, अहिले सार्वजनिक भएको नयाँ संस्करणमा भने ठूलो परिवर्तन गरिएको छ । नयाँ भर्सनमा गायिका विष्णु माझीलाई लोकप्रिय गायक तथा संगीतकार राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् । शिवाकोटीकै शब्द र संगीत रहेको यस गीतमा श्याम श्वेत रसाइलीले आधुनिक एरेन्जमेन्टमार्फत नयाँ प्राण भरेका छन् । गीतको म्युजिक भिडियो पनि निकै स्तरीय बनेको छ । भिडियोको निर्देशन चर्चित निर्देशक मौसम हिमालीले गरेका छन् । हेर्नुस् भिडियो ।

भिडियोमा गायक राजनराज शिवाकोटी स्वयं देखिएका छन् भने उनलाई अभिनयमा सुनिशा बजगाई, प्रभात पल ठकुरी र जुना बिश्वकर्माले साथ दिएका छन् । पवन सुस्लिङ्गको छायांकन र सम्पादन रहेको यो भिडियो ‘गज्जवको टिभी’ मार्फत बजारमा सार्वजनिक गरिएको हो । पुरानो गीतको जगमा टेकेर बनाइएको यो नयाँ सिर्जनाले दर्शकलाई कति आकर्षित गर्छ, त्यो भने हेर्न बाँकी छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक
कलिउड न्युज

फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

✍ परिकला न्यूज
पुस २६, २०८२ मा प्रकाशित
0

...

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार
कलिउड न्युज

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

✍ परिकला न्यूज
पुस २५, २०८२ मा प्रकाशित
0

...

नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दलाई पतिशोक

नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दलाई पतिशोक

पुस २५, २०८२ मा प्रकाशित
प्रवीण खतिवडाको फरक लुक्ससहित ‘शिवांश’को टिजर रिलिज

प्रवीण खतिवडाको फरक लुक्ससहित ‘शिवांश’को टिजर रिलिज

पुस २५, २०८२ मा प्रकाशित
फिल्म ‘किन लाग्छ माया’ को ‘धौले धन्सार’ गीत सार्वजनिक

फिल्म ‘किन लाग्छ माया’ को ‘धौले धन्सार’ गीत सार्वजनिक

पुस २४, २०८२ मा प्रकाशित
‘मिरमिरे’ ट्रेलर: आमाविहीन छोरी र एक्लो बुवाको मर्मस्पर्शी कथा

‘मिरमिरे’ ट्रेलर: आमाविहीन छोरी र एक्लो बुवाको मर्मस्पर्शी कथा

पुस २३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

पुस २६, २०८२ मा प्रकाशित
फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

पुस २६, २०८२ मा प्रकाशित
बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

पुस २५, २०८२ मा प्रकाशित
नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दलाई पतिशोक

नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दलाई पतिशोक

पुस २५, २०८२ मा प्रकाशित
प्रवीण खतिवडाको फरक लुक्ससहित ‘शिवांश’को टिजर रिलिज

प्रवीण खतिवडाको फरक लुक्ससहित ‘शिवांश’को टिजर रिलिज

पुस २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana