Friday, March 27, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दर्जनौं सौन्दर्यकलाकर्मीहरुमाझ स्टिल्ला र एनप्लसले इटहरीमा गर्यो मास्टर सेमिनार

✍ सुवास संकल्प
चैत्र ९, २०८० मा प्रकाशित
दर्जनौं सौन्दर्यकलाकर्मीहरुमाझ स्टिल्ला र एनप्लसले इटहरीमा गर्यो मास्टर सेमिनार

इटहरी/ सौन्दर्य सामग्रीहरु उत्पादन तथा बिक्रीवितरण गर्ने भारतको स्टिल्ला र नन्दिनी अर्गानिक अन्तर्गत एनप्लसले बिहिवार इटहरीमा मास्टर सेमिनारको आयोजना सम्पन्न गरेको छ । पछिल्लो समय नेपालमा बजार बिस्तार गर्दै गैरहेको एनप्लस र स्टिल्लाले इटहरी सहित कोशी प्रदेशको दमक र बिर्तामोडमा गरि ३ ठाउँमा यो सेमिनारको आयोजना गर्दैछ । इटहरीपछि दमकमा ९ गते शुक्रवार र बिर्तामोडमा १० गते शनिबार यो सेमिनारको आयोजना गरिदैछ ।

बुधबार इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना भएको सेमिनारमा इटहरी, धरान, बिराटनगर, लेटाङ, बिराटचोक, बेलबारी लगायतका ठाउँहरुबाट दर्जनौं ब्युटिसियनहरु तथा नयाँ पुराना मेकअप आर्टिस्टहरु भेला भएका थिए । औपचारिक कार्यक्रमसहित आयोजना भएको सेमिनारको सभाध्यक्ष फेयर ब्युटी सपका संचालिका तथा सौन्दर्य कला व्यबसायी संघ सदस्य बबिता श्रेष्ठ रहेकी थिइन् । यस्तै विशिष्ट अतिथिको रुपमा स्टिल्लाका प्रबन्ध निर्देशक प्रदिप चाप्डा रहेका थिए । सेमिनारको चाप्डाले उद्घाटन गरेका थिए । सेमिनारमा उपस्थित ब्युटिसियन तथा मेकअप आर्टिस्टहरुलाई विशेषगरि ब्राईडल र हलिउड मेकअपमा नयाँ र छिटोछरितो शैलीको बारेमा प्राक्टिकल्ली देखाईएको थियो ।

मास्टर सेमिनारका लागी भारतबाट आएकी मनिसा गवानिले उपस्थित सौन्दर्यकलाकर्मीहरुलाई आफ्नो सीप बाँढेकी थिइन् । गवानी अन्तर्राष्ट्रिय मेकअप प्रशिक्षक तथा कस्मेटोलोजिस्ट हुन् । उनी विगत १२ वर्षदेखी सौन्दर्य कला प्रशिक्षकको रुपमा रहेकी छन् । नेपालमा एनप्लस र स्टिल्लालाई भित्र्याईएको ३ वर्षको अवधिमा धेरैले मनपराईदिनु भएकोमा अझै यसको बजार विस्तार गर्नको लागी र यसले गर्ने फाईदामुलक काम देखियोस भन्नको लागी यो सेमिनारको आयोजना गरिएको एनप्लसका नेपाल सेल्स म्यानेजर पदम शर्माले जानकारी गराए ।

अगाडिकाे पाेस्ट

फिल्म ‘मनसरा’को टिजर सार्वजनिक, कसलाई खोज्न एक्लै भौंतारिए दया ?

अर्काे पाेस्ट

‘बलिदान’मा बिराज भट्टको डिमाण्ड आईरहँदा उनको छोरा समिरको इन्ट्री

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए
इभेन्ट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

✍ परिकला न्यूज
चैत्र ९, २०८२ मा प्रकाशित
0

...

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी
इभेन्ट

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै सेजल राजभण्डारी

✍ परिकला न्यूज
फाल्गुन १०, २०८२ मा प्रकाशित
0

...

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

अभिनेत्री नीति शाहले एरोस्पेस इन्जिनियर याञ्चितसँग लगनगाँठो कसिन्

फाल्गुन ८, २०८२ मा प्रकाशित
जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

फाल्गुन २, २०८२ मा प्रकाशित
भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

भोलिबाट रिलिज हुने फिल्म ‘श्री बुकुरो’को प्रिमियरमा सेलिब्रेटीको प्रशंसा

माघ ३०, २०८२ मा प्रकाशित
सिक्किमकी नियारा उत्कृष्ट निर्देशक, ‘नुमा हाङमा’ बन्यो वर्षको उत्कृष्ट फिल्म

सिक्किमकी नियारा उत्कृष्ट निर्देशक, ‘नुमा हाङमा’ बन्यो वर्षको उत्कृष्ट फिल्म

माघ २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana