Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दीपाको निर्देशन क्षमतामाथि प्रश्न, दीपक भन्छन कामको जश नदिनु अन्याय

✍ परिकला न्यूज
चैत्र ४, २०८० मा प्रकाशित
दीपाको निर्देशन क्षमतामाथि प्रश्न, दीपक भन्छन कामको जश नदिनु अन्याय

सानो पर्दादेखि ठूलो पर्दासम्म सहकार्यले निरन्तरता पाएको दीपकराज गिरी र दीपाश्री निरौला (दीपक–दीपा)को जोडीको सिने क्षेत्रमा विशिष्ट स्थान छ । दर्शकको पनि राम्रो साथ पाएको कुरा उनीहरूले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा’का श्रृंखलाले नै प्रष्ट पार्छ ।

छक्का पञ्जा १, २ र ३ दीपाले निर्देशन गरेकी हुन् । यी फिल्ममा दीपकको नाम नायक र निर्माताका भूमिका सीमित छ । सोही कारण यो टिमलाई दीपकले निर्देशन गरे पनि दीपाको नाम निर्देशकका रूपमा राखिएको फिल्म निर्माण गरिएको आरोप लागेको छ । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ‘निर्देशक हराएको सूचना’ अन्तरक्रियामा दीपकले यो आरोप तथ्यहीन भएको दाबी गरे । यसरी टिप्पणी गर्नु निर्देशक प्रतिको अन्याय रहेको उनको ठहर छ ।

दीपक यो कुरा चाहिँ निर्देशक प्रतिको अन्याय हो भन्छन् । दीपा को नाम मात्र हो दीपकले निर्देशन गर्छ भन्ने प्रतिक्रिया पहिलादेखि नै सुन्दै आएको र यो कुराले दीपालाई जति नराम्रो लाग्छ त्यो भन्दा बढी दीपकलाई लाग्ने बताउछन् । छायांकनको क्रममा आफूले आवश्यक र विज्ञता राख्ने विषयमा निर्देशकलाई सल्लाह दिने आफ्नो बानी रहेको उनले बताए । उनले ‘सिनेमा भनेको सामूहिक कार्य हो र सिनेमा हाँक्ने काम निर्देशक हो । फिल्म राम्रो होस् भनेर म दीपा होस् वा अन्य निर्देशक सबैलाईआफुले सल्लाह दिइरहने कुनै दृश्यका बारेमा फरक सोच आयो भने निर्देशकलाई भन्ने , तर हस्तक्षेप नगर्ने उनले बताए ।

अगाडिकाे पाेस्ट

प्रकाश सपूतको ‘गलबन्दी’ मा नाचे प्रधानमन्त्री प्रचण्ड

अर्काे पाेस्ट

सगरमाथालाई विश्वभर चिनाउने हलिउड फिल्म निर्माता डेभिड ब्रेसियर्सको निधन

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

फिल्म उद्योगका लागि पूर्वाधार विकासमा सरकारको पहल
Uncategorized

फिल्म उद्योगका लागि पूर्वाधार विकासमा सरकारको पहल

✍ परिकला न्यूज
जेष्ठ १६, २०८२ मा प्रकाशित
0

...

‘महाभोज’को प्रिभ्युमा सहकारी पीडितहरूको उत्साह: हलभरि नाराबाजी, अग्रिम टिकट बुकिङ सुरु
Uncategorized

‘महाभोज’को प्रिभ्युमा सहकारी पीडितहरूको उत्साह: हलभरि नाराबाजी, अग्रिम टिकट बुकिङ सुरु

✍ परिकला न्यूज
जेष्ठ १४, २०८२ मा प्रकाशित
0

...

‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक: जेठ २३ मा प्रदर्शनमा आउने

‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक: जेठ २३ मा प्रदर्शनमा आउने

जेष्ठ १३, २०८२ मा प्रकाशित
निश्चलको निर्देशनमा स्वस्तिमा, दयाहाङ लगायतको ‘दिमाग खराब’, यस्तो बन्यो टिजर

निश्चलको निर्देशनमा स्वस्तिमा, दयाहाङ लगायतको ‘दिमाग खराब’, यस्तो बन्यो टिजर

भदौ २३, २०८० मा प्रकाशित

Hello world!

चैत्र ९, २०७९ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana