Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

निश्चलको निर्देशनमा स्वस्तिमा, दयाहाङ लगायतको ‘दिमाग खराब’, यस्तो बन्यो टिजर

✍ परिकला न्यूज
भदौ २३, २०८० मा प्रकाशित
निश्चलको निर्देशनमा स्वस्तिमा, दयाहाङ लगायतको ‘दिमाग खराब’, यस्तो बन्यो टिजर

इटहरी/सार्वजनिक टिजर निश्चल ले बनाएको फिल्म ‘ दिमाग खराब ‘ को रहेको छ भने लामो समय पछि उनले आफनो नया फिल्म दर्शकमाझ ल्याउने तयारी गरेका छन् । टिजरमा जनता र शक्तिविचको कथालाई उतारिएको छ । यो फिल्म कार्तिकको २४ गतेबाट रिलिज हुँदैछ ।

नेपालमा राजनीतिक कथामा फिल्म बनिरहेको समयमा निश्चलले पनि सोही कथा समातेका छन् । रौनक विक्रम कँडेलको निर्माणमा तयार भएको फिल्ममा कार्यकारी निर्माताको रुपमा सुरज बम ठकुरी छन् । आकाश बरालको लेखन रहेको फिल्ममा सुसन प्रजापतिले छायांकन गरेका छन् । भिडियो हेर्नुहोस ।

निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा राजकुमार उप्रेतिको एक्सन निर्देशन, जयन जे वाइवा र बाबुल गिरीको संगीत छ । फिल्मको टिजरमा नायक दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, बिजय बराल, वुद्दि तामाङ, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

अगाडिकाे पाेस्ट

मिलन चाम्सको फिल्म ‘गोर्खा वारियर’ लन्डनमा सेन्सर पास, भोलि ग्राण्ड प्रिमियर

अर्काे पाेस्ट

चलचित्र दुइ कदम बाट डेब्यू गर्दै इओन लिम्बु

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

फिल्म उद्योगका लागि पूर्वाधार विकासमा सरकारको पहल
Uncategorized

फिल्म उद्योगका लागि पूर्वाधार विकासमा सरकारको पहल

✍ परिकला न्यूज
जेष्ठ १६, २०८२ मा प्रकाशित
0

...

‘महाभोज’को प्रिभ्युमा सहकारी पीडितहरूको उत्साह: हलभरि नाराबाजी, अग्रिम टिकट बुकिङ सुरु
Uncategorized

‘महाभोज’को प्रिभ्युमा सहकारी पीडितहरूको उत्साह: हलभरि नाराबाजी, अग्रिम टिकट बुकिङ सुरु

✍ परिकला न्यूज
जेष्ठ १४, २०८२ मा प्रकाशित
0

...

‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक: जेठ २३ मा प्रदर्शनमा आउने

‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक: जेठ २३ मा प्रदर्शनमा आउने

जेष्ठ १३, २०८२ मा प्रकाशित
दीपाको निर्देशन क्षमतामाथि प्रश्न, दीपक भन्छन कामको जश नदिनु अन्याय

दीपाको निर्देशन क्षमतामाथि प्रश्न, दीपक भन्छन कामको जश नदिनु अन्याय

चैत्र ४, २०८० मा प्रकाशित

Hello world!

चैत्र ९, २०७९ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana