Sunday, January 25, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म उद्योगका लागि पूर्वाधार विकासमा सरकारको पहल

✍ परिकला न्यूज
जेष्ठ १७, २०८२ मा प्रकाशित
फिल्म उद्योगका लागि पूर्वाधार विकासमा सरकारको पहल

इटहरी/आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक बजेटमार्फत सरकारले फिल्म छायांकनका लागि आवश्यक पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति अघि सारेको छ।बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली मौलिक कला र संस्कृतिको प्रवर्द्धन तथा स्वदेशी र विदेशी फिल्महरूको छायांकनलाई सहज बनाउने उद्देश्यसहित इन्डोर तथा आउटडोर फिल्म स्टुडियो निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा गरेका हुन्।

“नेपाली मौलिक कला, संस्कृतिको प्रवर्द्धन र स्वदेशी तथा विदेशी फिल्मको छायांकनलाई सहज बनाउन इन्डोर तथा आउटडोर स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ,” अर्थमन्त्री पौडेलले बजेट भाषणमा उल्लेख गरे।

हाल देशमा स्तरीय फिल्म छायांकन स्टुडियोको अभावका कारण धेरै फिल्म युनिटहरू विदेशी स्थान रोज्न बाध्य छन्। सरकारले यो अभाव हटाउने गरी निजी लगानीमार्फत स्टुडियो निर्माण अघि बढाउने योजना सार्वजनिक गरेको हो।नीति कार्यान्वयनमा आएमा छायांकन सहज हुनुका साथै फिल्म निर्माण लागतमा कटौती, रोजगारी वृद्धि तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने सरकारको अपेक्षा छ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

विराटनगरमा ३ दिने चलचित्र निर्माण कार्यशाला सुरु, १२ गाँउका लेखक सहित ४ जना सम्मानित

अर्काे पाेस्ट

२०८२ को पहिलो सुपरहिट! ‘ऊनको स्वीटर’ चौथो हप्तामा प्रवेश, ग्रस कलेक्सन १० करोड नाघ्यो!

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘महाभोज’को प्रिभ्युमा सहकारी पीडितहरूको उत्साह: हलभरि नाराबाजी, अग्रिम टिकट बुकिङ सुरु
Uncategorized

‘महाभोज’को प्रिभ्युमा सहकारी पीडितहरूको उत्साह: हलभरि नाराबाजी, अग्रिम टिकट बुकिङ सुरु

✍ परिकला न्यूज
जेष्ठ १५, २०८२ मा प्रकाशित
0

...

‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक: जेठ २३ मा प्रदर्शनमा आउने
Uncategorized

‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक: जेठ २३ मा प्रदर्शनमा आउने

✍ परिकला न्यूज
जेष्ठ १४, २०८२ मा प्रकाशित
0

...

दीपाको निर्देशन क्षमतामाथि प्रश्न, दीपक भन्छन कामको जश नदिनु अन्याय

दीपाको निर्देशन क्षमतामाथि प्रश्न, दीपक भन्छन कामको जश नदिनु अन्याय

चैत्र ४, २०८० मा प्रकाशित
निश्चलको निर्देशनमा स्वस्तिमा, दयाहाङ लगायतको ‘दिमाग खराब’, यस्तो बन्यो टिजर

निश्चलको निर्देशनमा स्वस्तिमा, दयाहाङ लगायतको ‘दिमाग खराब’, यस्तो बन्यो टिजर

भदौ २३, २०८० मा प्रकाशित

Hello world!

चैत्र ९, २०७९ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

माघ १२, २०८२ मा प्रकाशित
पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

माघ ११, २०८२ मा प्रकाशित
स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

माघ ११, २०८२ मा प्रकाशित
सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

माघ ११, २०८२ मा प्रकाशित
पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

माघ ११, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana