Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘डिएसए स्टर १२ औँ संस्करण सम्पन्न, यी हुन् बिजेताहरु

✍ परिकला न्यूज
माघ १६, २०८० मा प्रकाशित
‘डिएसए स्टर १२ औँ संस्करण सम्पन्न, यी हुन् बिजेताहरु

इटहरी/ बालबालिकाहरुको प्रतिभा प्रस्तुतिका लागि नृत्य, गायन र अभियन सम्बन्धि प्रतियोगिता ‘१२ औं डि एस ए स्टार– २०२४’ काठमाडौंको नाचघरमा सम्पन्न भएको छ । परिवर्तन इभेन्ट हाउसद्धारा आयोजित सो कार्यक्रममासो प्रतियोगितामा गायन तर्फ मिनी डीएसए सिँगिङ प्रतिस्पर्धामा अद्धभिक रायमाझी बिजेता बनेका छन । यसै प्रतिस्पर्धामा अनुराग चौलागाईं फस्ट रनरअप घोषित भए । गायनमै जूनियर तर्फ समृद्ध जङ थापाले उपाधि जिते भने श्रेयाना खनाल फस्ट रनरअप, आरभ खड्का सेकेण्ड रनरअप र हाना खत्री थर्ड रनरअप बन्न सफल भए ।

प्री टीन डीएसए सिँगिङ प्रतिस्पर्धामा अनुकल्प थपलिया बिजेता भए भने श्रेयाशी खनाल फस्ट रनरअप र जेशिका गौतम सेकेण्ड रनरअप बने । कार्यक्रममा मिनी डिएसए डान्सिङ स्टारको उपाधि अरुनिया लामिछानेले हँसिल गरिन भने अनुष्का श्रेष्ठ फस्ट रनरअप र कारिशा थापा मगर सेकेण्ड रनरअप बने । जुनियर डिएसए डान्सिङ स्टारतर्फ निरिशा जोशीले उपाधि जितेकी छिन् । जुनियर तर्फको यो प्रतिस्पर्धामा आरम्भी श्रेष्ठ फस्ट रनरअप, रोसीका आचार्य सेकेण्ड रनर अप बैभब ढकाल थर्ड रनर अप बन्न सफल भएका छन् । नृत्य मै प्री टिन प्रतिस्पर्धामा सिम्रिका श्रेष्ठले उपाधि जितेकी छिन् । यो प्रतिस्पर्धामा सुश्मा श्रेष्ठ फस्ट रनरअप र श्रष्टा श्रेष्ठ सेकेण्ड रनरअप बन्न सफल भएका छन् ।

यो प्रतियोगितामा ‘एक्टिङ स्टार’तर्फ अदिती बिष्टले उपाधि हाँसिल गरे । अभिनय मै ह्रिनभ प्रधान फस्ट रनरअप र साइमन भट्ट सेकेण्ड रनरअप भए । नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीले बिजेताहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरे । गायन तथा संगीत क्षेत्रमा योगदान पु¥याएको भन्दै कार्यक्रममा संगीतकार राजनराज सिवाकोटीलाई सम्मानित गरियो । साँगीतिक कार्यक्रम सहितको सो ग्रान्ड फिनाले समारोहमा संगीतकार दिपक शर्माले पर्खपर्ख मायाँलु गीत प्रस्तुत गरेर दर्शकको मन जिते । यस्तै गायक डेविड शँकरले दर्शन सलाम गीत प्रस्तुत गरेर दर्शकलाई नचाए ।

गायिका सरिता भारती र अभिनेता प्रवण भुसालको प्रस्तुतिमा पनि दर्शक रमेका थिए । यी प्रतियोगिताका विजेतालाई २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागी गराइने आयोजक राज बराईलीले जानकारी गराए । इभेन्ट हाउसकी सिईओ सोनिया जीआरले कार्यक्रमबाट बालबालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउँदै उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा आफुहरुले प्रस्तुत गर्दै आएको बताईन् । सो प्रतियोगिताको प्रमुख निर्णायकमा नेशनल प्यब्सनका अध्यक्ष सुबास न्यौपाने र निर्णायकहरुमा अभिनेत्री पल्पसा डङ्गोल, पत्रकार नवराज चलिसे, चलचित्र निर्माता पुनम क्षेत्री गौतम, मोडल दीपक घिमिरे थिए । अन्तिम प्रतिस्पर्धामा ५६ जना बाल बालिकाहरु मञ्चमा उत्रिएका थिए ।

अगाडिकाे पाेस्ट

‘दुखी आत्मा’ मा आँचल शर्मा, दयाहाङ राईसंग पुन: जोडी बाँधिदै

अर्काे पाेस्ट

फिल्म ‘मोदीबेनी’को मुहूर्तसंगै छायांकन सुरु, वर्षा सिवाकोटीले अमर प्रतापसँग स्क्रिन शेयर गर्दै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज
इभेन्ट

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’
इभेन्ट

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

✍ परिकला न्यूज
चैत्र २१, २०८२ मा प्रकाशित
0

...

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित
काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

चैत्र २०, २०८२ मा प्रकाशित
एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

चैत्र १९, २०८२ मा प्रकाशित
‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

चैत्र १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana