Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

✍ परिकला न्यूज
चैत्र १७, २०८२ मा प्रकाशित
‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

इटहरी/ काठमाडौंलाई मात्रै साहित्यको केन्द्र मान्ने परम्परालाई भत्काउँदै झापाको दमकमा सम्पन्न ‘मेरो कविता : द रिदम अफ पोइट्री’ सिजन-१ को भव्य उपाधि भारत सिक्किमका कवि सोनाम पाल्जोर तामाङले जितेका छन् । सोमबार झापाको दमकस्थित बेलडाँगीमा सम्पन्न ग्रान्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिँदै तामाङले प्रथम स्थान हासिल गरेका हुन् । उपाधिसँगै उनले नगद ३ लाख रुपैयाँ हात पारेका छन् ।

विश्वभरका २५० भन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम १० मा परेका स्रष्टाहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । जसमा फर्स्ट रनरअप सुनसरीका प्रवेग हाङसोराङले १ लाख रुपैयाँ र सेकेन्ड रनरअप झापाका टोलीप्रसाद राजवंशील ७५ हजार रुपैयाँ जितेका छन् । थर्ड रनरअप इलाम फिदिमका शेशे थाम्सुहाङले ५० हजार रुपैयाँ हात पारे । ग्लोबल भुटनिज लिटरेचर अर्गनाइजेसनका अध्यक्ष पातलो अन्तरेले विजेताहरूलाई प्रदान गरिएको पुरस्कारबारे औपचारिक जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले यो रियालिटी सोको खुलेर प्रशंसा गरे । उनले भने, “काठमाडौंलाई मात्र केन्द्र मान्ने जुन परम्परा थियो, ‘मेरो कविता : द रिदम अफ पोयट्री’ कार्यक्रमले त्यसलाई भत्काउन सफल भएको छ ।” नेपाली भाषामा कविता कोर्ने नवप्रतिभाहरूको खोजी र प्रवर्द्धन गर्ने मुख्य लक्ष्यका साथ ‘माई प्लेटफर्म’ले यो रियालिटी सोको निर्माण गरेको हो ।

गत मङ्सिर ९ गतेबाट डिजिटल अडिसन सुरु भएको यस कार्यक्रममा नेपाल लगायत विभिन्न देशका नेपालीभाषी कविहरूको उत्साहजनक सहभागिता रहेको थियो । यस रियालिटी सोको निर्देशन केवल क्षेत्रीले गरेका हुन् भने पवित्रा राईले सहायक निर्देशकको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिस्पर्धाको मूल्याङ्कन नेपाली साहित्यका चर्चित अनुहारहरू कविद्वय हेमन यात्री र उत्तम तुम्सा लिम्बु, गजलकार सुमन स्मारिका र अज्ञात ददीको निर्णायक मण्डलले गरेको थियो ।
सञ्चारकर्मी सुमन कुरुम्बाङले निकै आकर्षक शैलीमा सञ्चालन गरेको यस ग्रान्ड फिनालेमा मनिकुमार क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी, आयोजकका अध्यक्ष पातलो अन्तरे, कोषाध्यक्ष शेखर कोइराला नेपाल र बेलडाँगी शिविरका सचिव सञ्चहाङ सुब्बाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अगाडिकाे पाेस्ट

आफ्नो नाम जोडिएपछि कार्की आयोगको प्रतिवेदनप्रति गायक शिव परियारको गम्भीर आपत्ति

अर्काे पाेस्ट

चैत २७ बाट पछि हट्यो बलेको ‘डल्लेले इन्ट्री मार्यो’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’
कलिउड न्युज

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

✍ सुवास संकल्प
बैशाख २, २०८३ मा प्रकाशित
0

...

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै
कलिउड न्युज

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana