Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इन्डियन आईडलमा गीत बिर्सिएर धड्कन बढेपछि मेनुकाको लागी स्टेजमै डाक्टर

✍ सुवास संकल्प
पुस २३, २०८० मा प्रकाशित
इन्डियन आईडलमा गीत बिर्सिएर धड्कन बढेपछि मेनुकाको लागी स्टेजमै डाक्टर

इटहरी/ इन्डियन आईडलमा पुगेर आफ्नो ख्याती स्थापित गरेकी गायिका मेनुका पौडेलले मंचमा गीत गाउदा गाउँदै बिर्सिएकी छन् । उनलाई इन्डियन आईडल १४ औं संस्करणको उपाधी दावेदारको रुपमा लिइएको छ । तर, पछिल्लो समय देखिएको यो कमजोरीले उनको दावेदारीमा धक्का लाग्ने त हैन ? भन्ने प्रश्न उब्जिएको छ । तर, उनले गाउँदा गाउदै बिर्सिएपनी सबैको साथ भने पाएकी छन् ।

गायनमा समस्या आएपछि उनलाई सान्त्वना दिदै निर्णायकहरु तथा अतिथि बनेर कार्यक्रममा उपस्थित भएका बलिउड अभिनेता सन्जय दत्त स्टेजमै पुगेका थिए । उनले २/३ चोटि धडकन बढ्यो भनेपछी मेनुकालाई स्टेजबाट तल झारिएको थियो । स्टेजमा उनको स्वास्थ चेकजाँचको लागी डाक्टर समेत बोलाईयो । तीन ओटा गीत गाएकी उनको एक गीतमा समस्या आएपछि ढुकढुकी बढेको थियो । डाक्टरले प्रेसर जाँच्दा निरन्तर गीत गाउन सक्ने भनेपछी उनको प्रस्तुति अघि बढेको थियो ।

अतिथि बनेर उक्त कार्यक्रममा देखिएका बलिउड अभिनेता सन्जय दत्तले उनको प्रस्तुतिमा अवरोध देखेपछी कहिलेकाहिँ यस्तो हुन्छ भन्दै आँट थपिदिए । यता, लोकप्रिय गायिका तथा इन्डियन आईडल १४ औं संस्करणको निर्णायक समेत रहेकी श्रेया घोषालले पनि मेनुकाले गायनका क्रममा बिर्सिएपछी तिमिले गीत पूरा गर्न सक्छौ भन्दै हौसला थपिदिईन् ।

इन्डियन आईडल १४ औं संस्करणमा सहभागी भएर पहिलो प्रस्तुतिदेखी नै दावेदार प्रस्तुतिसहित निर्णायक, नेपाली र भारतीय नागरिकहरुको समेत निरन्तर मन जित्दै आईरहेकी छन् । तर, आईतवार उनले दिएको प्रस्तुती भने केही खल्लो रहन गयो । तर, पनि उनको आगामी प्रस्तुती र उनले पाउने मतमा कमि हुनेछैन भन्ने विश्वास गर्न सकिन्छ । उनी बटम चारमा समेत परेकी थिइन्, तर अन्यको भन्दा बढी मत ल्याएर उनी सुरक्षीत रहिन् र अन्तिम ११ औंमा प्रवेश गर्न सफल भएकी छन् ।

अगाडिकाे पाेस्ट

पुर्बेली फिल्म क्षेत्रमा नयाँ ट्रेन्ड – ‘विशेष शो’, क-कस्ले पछ्याउँदै छन् यो ट्रेन्ड ?

अर्काे पाेस्ट

फिल्म ‘गोर्खा वारियर’ फागुन ११ बाट देशव्यापी रिलिज हुने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
कलिउड न्युज

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत
कलिउड न्युज

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

चैत्र २९, २०८२ मा प्रकाशित
चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चैत्र २९, २०८२ मा प्रकाशित
राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

चैत्र २१, २०८२ मा प्रकाशित
‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana