Thursday, May 15, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

साउथ सिनेमा ‘सलार’को दोस्रो ट्रेलर सार्वजनिक

✍ परिकला न्यूज
पुस ३, २०८० मा प्रकाशित

इटहरी/दक्षिण भारतीय सुपरस्टार प्रभास र पृथ्वीराज सुकुमारनको मुख्य भूमिका रहेको सिनेमा ‘सलार’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । यो सिनेमा शुक्रबारबाट नेपालमा पनि रिलिज हुँदैछ । सिनेमाको पहिलो भागमा सलार नामक पात्रको उदय भएको देखाइएको छ । एक्सन जनरामा निर्माण भएको यो सिनेमा निर्माताले यो ट्रेलरलाई सिनेमाको ‘फाइनल पन्च’ बताएका छन् ।

प्रशान्त नील निर्देशित सिनेमाले दुई घनिष्ठ साथी एक अर्काको कट्टर दुश्मन बन्दा त्यसले निम्त्याउने परिणामको कथा दर्साएको छ । सिनेमाको एक्सन र संवेदना मिश्रित सार्वजनिक ट्रेलर ‘लार्जर द्यान लाइफ’ देखिन्छ । दोस्रो ट्रेलरले दर्शकलाई खान्सार नामक अलग्गै संसारमा लैजान्छ । खान्सार कसले हासिल गर्ने भन्ने कुरामा यी दुई साथीबीच लडाई परेको देखाइएको छ ।

सार्वजनिक टेलर २ मिनेट ५३ सेकेण्ड छ । यो समाचर तयार पर्दासम्म यस टेलरलाई २ करोड ७६ लाख बढीले हेरेका र २३ हजार बढीले प्रतिक्रिया दिएका छन् भने युट्युबको १२ नम्बर ट्रेनडिङ्गमा पुगेको छ । होम्बले फिल्मस्को व्यानरमा विजय किरागान्दुरले निर्माण गरेको सिनेमा सलार रिलिजको एकदिन अघि शाहरुख खान स्टारर ‘डंकी’ पनि रिलिज हुँदैछ । जसले गर्दा सलारलाई उत्तर भारतको बक्सअफिसमा राम्रो व्यापार गर्न चुनौती देखिन्छ ।

अगाडिकाे पाेस्ट

चलचित्र ‘नम्बरी सुन’मा समाबेश ‘तिमि बर म पिपल’ गीत सार्वजनिक

अर्काे पाेस्ट

चक्र र कुसुम को ‘चट्ट राम्रो’ नयाँ गीत सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

घर मोह र डेराको यथार्थ: ‘के घर के डेरा: घर नं २’ को ट्रेलर, १० लाख बढी भ्युज
कलिउड न्युज

घर मोह र डेराको यथार्थ: ‘के घर के डेरा: घर नं २’ को ट्रेलर, १० लाख बढी भ्युज

✍ परिकला न्यूज
बैशाख २१, २०८२ मा प्रकाशित
0

...

२४ घण्टा नपुग्दै बलिदान प्रि-टिजर ट्रेण्डिङको शीर्ष स्थानमा, समीर भट्टको खतरानाक एक्सन
कलिउड न्युज

२४ घण्टा नपुग्दै बलिदान प्रि-टिजर ट्रेण्डिङको शीर्ष स्थानमा, समीर भट्टको खतरानाक एक्सन

✍ परिकला न्यूज
बैशाख १८, २०८२ मा प्रकाशित
0

...

अभिनेता समीर भट्टको जन्मदिनमा ‘बलिदान’को एक्सनले भरिपूर्ण प्रि-टिजर

अभिनेता समीर भट्टको जन्मदिनमा ‘बलिदान’को एक्सनले भरिपूर्ण प्रि-टिजर

बैशाख १७, २०८२ मा प्रकाशित
भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिबन्ध, हानिया आमिर ‘सरदार ३’ बाट निकालिइन्

भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिबन्ध, हानिया आमिर ‘सरदार ३’ बाट निकालिइन्

बैशाख १७, २०८२ मा प्रकाशित
मनछुने कथा बोकेको फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

मनछुने कथा बोकेको फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

बैशाख १७, २०८२ मा प्रकाशित
पैसाले निम्त्याएको द्वन्द्व: गणतन्त्र दिवसमा रिलिज हुने ‘महाभोज’को टिजर सार्वजनिक

पैसाले निम्त्याएको द्वन्द्व: गणतन्त्र दिवसमा रिलिज हुने ‘महाभोज’को टिजर सार्वजनिक

बैशाख ११, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

जेष्ठ १, २०८२ मा प्रकाशित
किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक

किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक

जेष्ठ १, २०८२ मा प्रकाशित
‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

जेष्ठ १, २०८२ मा प्रकाशित
प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

जेष्ठ १, २०८२ मा प्रकाशित
दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

जेष्ठ १, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana