Thursday, May 15, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पारिवारिक कथा बोल्ने ‘सानो संसार’ फिल्मको टिजर सार्वजनिक

✍ सुवास संकल्प
भदौ १५, २०८१ मा प्रकाशित
पारिवारिक कथा बोल्ने ‘सानो संसार’ फिल्मको टिजर सार्वजनिक

इटहरी/ राजधानी मिडिया र प्रिन्सेस मुभिजको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्म ‘सानो संसार’को अफिसियल टिजर म्यूजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यस फिल्मलाई निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेका छन् । यो फिल्म आगामी २७ सेप्टेम्बर, अर्थात् असोज ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । सार्वजनिक टिजर हेर्दा पारिवारिक कथामा सानो संसार निर्माण भएको छ ।

पैसाको अभावले निम्त्याएको पारिवारिक उतारचढाव नै यो फिल्मको प्रमुख कथा रहेको बुझ्न सकिन्छ । यो फिल्मको प्रमुख भूमिकामा अञ्जाशा रिजालले सारा खड्काको चरित्र निभाएकी छिन् भने अनु दाहाल, सुजाता खड्काको रूपमा यो फिल्ममा देखिनेछिन् । अन्य प्रमुख कलाकारहरूमा राज पंगेनी शर्मा (लिला बहादुर खड्का), सीता देवी तिमिल्सिना (सानुमाया खड्का), जीवन गौतम (लक्ष्मण खड्का), सरिता भण्डारी (फुपु) र शिशिर सिवाकोटी (धिरज) रहेका छन् । हेर्नुस् टिजर ।

फिल्मको निर्मातामा अर्जुन कुमार रहेका छन् भने माधव वाग्ले कार्यकारी निर्माता रहेका छन् । फिल्मको पटकथा सरिस्मा खतिवडा र सिद्धार्थ पुडासैनीले लेखेका हुन् । प्राविधिक पक्षमा फिल्मको छायांकन प्रविन खड्काले गरेका छन् भने सम्पादनको काम रोमी मोसेस तन्दुकारले गरेका हुन् । फिल्मको सहायक निर्देशकमा शिशिर पोखरेल र एमडी हुसैन रहेका छन् । फिल्मको वितरण प्रिन्सेस मुभिजले गर्नेछ भने विशेष भिएफएक्स काम मनोज श्रेष्ठले गरेका छन् । फिल्मका कोरियोग्राफरहरू सुजाने खड्का र मनोज खड्का रहेका छन । टिजर सार्वजनिक पस्चात यसले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

अगाडिकाे पाेस्ट

जन्मदिनको अवसरमा फिल्म ‘एक्टर: टेक वान’का राज बल्लभ र दिब्याको लुक्स सार्वजनिक

अर्काे पाेस्ट

यी मध्ये को बन्लान् उत्कृष्ट अभिनेता तथा अभिनेत्री ?

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?
कलिउड न्युज

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

✍ परिकला न्यूज
जेष्ठ १, २०८२ मा प्रकाशित
0

...

किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक
कलिउड न्युज

किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक

✍ परिकला न्यूज
जेष्ठ १, २०८२ मा प्रकाशित
0

...

‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

जेष्ठ १, २०८२ मा प्रकाशित
प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

जेष्ठ १, २०८२ मा प्रकाशित
दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

जेष्ठ १, २०८२ मा प्रकाशित
५ करोड लगानीमा ‘राजकुमारी’ घोषणा, मुख्य अभिनेत्री खोज्दै निर्माण टीम

५ करोड लगानीमा ‘राजकुमारी’ घोषणा, मुख्य अभिनेत्री खोज्दै निर्माण टीम

बैशाख २७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

‘सत्य कहिल्यै लुक्दैन’ भन्दै ‘महाभोज’ टिमको रहस्यमय पोस्ट किन ?

जेष्ठ १, २०८२ मा प्रकाशित
किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक

किरात राईको विवाह संस्कारमा सोल्टी र सोल्टिनीबीचको प्रेम समेटिएको ‘नायुमा’ सार्वजनीक

जेष्ठ १, २०८२ मा प्रकाशित
‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

‘रिमै’ टीमले सार्वजनिक गर्‍यो फिल्मको फर्स्टलुक, भदौ २७ गते प्रदर्शन मिति तय

जेष्ठ १, २०८२ मा प्रकाशित
प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

प्रदर्शन अगावै ‘नरसिंहाः अवतार’मा राज र सनिशाको संवादले कमायो चर्चा

जेष्ठ १, २०८२ मा प्रकाशित
दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

दशैँमा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘जारी २’को शुभमुहूर्तसँगै छायांकन सुरु

जेष्ठ १, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana