Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

ऋतिक र दीपिका एकसाथ देखिने फिल्म ‘फाइटर’को टिजर सार्वजनिक

✍ परिकला न्यूज
मंसिर २२, २०८० मा प्रकाशित
ऋतिक र दीपिका एकसाथ देखिने फिल्म ‘फाइटर’को टिजर सार्वजनिक

इटहरी/निर्देशक सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्म ‘फाइटर’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले बक्स अफिसमा यसको सुरुवात धमकेदार हुने संकेत गरेको छ । आगामी बर्ष २०२४ जनवरी २५ तारिखबाट रिलिज हुने यो फिल्मलाई बलिउडको पहिलो एरियल एक्सन फिल्म भनिएको छ ।

सार्वजनिक १ मिनेट १३ सेकेन्डको यस टेलरले फिल्म एक्सन र रोमान्सले परिपुर्ण रहेको आकलन गर्न सकिन्छ । एक्सन मात्र होइन रोमान्स पनि भरपुर यो फिल्ममा नायकद्धय ऋतिक रोशन र अनिल कपुर, नायिका दीपिका पादुकोणको मुख्य भूमिका छ ।

यो बर्ष फिल्म ‘पठान’बाट बलिउडलाई नै हलचल बनाइदिएका सिद्धार्थले अर्को बर्ष पनि ‘फाइटर’बाट गज्जबको सुरुवात गर्ने संकेत गरेका छन् । ऋतिक र दीपिकाले करिअरमै पहिलो पटक काम गरेकाले पनि दर्शकलाई उनीहरुको जोडी हेर्न उत्साह छ । हेर्नुहोस् टेलर ।

अगाडिकाे पाेस्ट

शाहरुख खान र तापसी पन्नु अभिनित फिल्म ‘डंकी’को ट्रेलर सार्वजनिक

अर्काे पाेस्ट

‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ काठमाडौंमा आयोजना हुने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’
कलिउड न्युज

दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

चैत्र २९, २०८२ मा प्रकाशित
प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत

चैत्र २९, २०८२ मा प्रकाशित
महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

चैत्र २९, २०८२ मा प्रकाशित
दिग्गजहरूको पुनर्मिलन र रित्तिएका गाउँको व्यथा: वैशाख १ गते तुलसी घिमिरेको ‘पहाड’

दिग्गजहरूको पुनर्मिलन र रित्तिएका गाउँको व्यथा: वैशाख १ गते तुलसी घिमिरेको ‘पहाड’

चैत्र २७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana