Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मेनुकाको खुट्टा छुँदै बलिउड स्टार रणवीर कपुरले लिए आशिर्वाद

✍ परिकला न्यूज
मंसिर १०, २०८० मा प्रकाशित
मेनुकाको खुट्टा छुँदै बलिउड स्टार रणवीर कपुरले लिए आशिर्वाद

इटहरी/ भारतको सोनी टेलिभिजनबाट प्रशारण हुने चर्चित गायन रियालिटी सो इन्डियन आइडलमा सुरु देखि नै धमाकेदार प्रस्तुति दिँदै चर्चा कमाएकी नेपालकी मेनुका पौडेल एक पटक फेरी आफ्नो जादुमय स्वरका कारण चर्चामा छिन् । यो पल्ट भने उनि चर्चामा आउनुको कारण : ‘एनिमल’ फिल्मका मुख्य कलाकार रणवीर कपुर र रस्मिका मन्दाना हुन् ।

यी २ चर्चित भारतिय कलाकारहरु इन्डियन आइडलको मञ्चमा आफ्नो फिल्म प्रोमोसनको लागी आएका थिए । सो बेला अभिनेता कपुरले चर्चित गायिका तथा शोका निर्णायक श्रेया घोस्वाललाई देवी र मेनुकालाई देवीको दोस्रो स्वरुप अर्थात् संगीतको दोश्रो देवी भनेका छन् ।

अभिनेता कपुरले स्टेजमा गएर प्रतिष्पर्धीको रुपमा रहेकी मेनुकाको आशीर्वाद लिन चाहन्छु भन्दै खुट्टा छोएका थिए । यस्तै उनले मेनुकालाइ दोश्रो देवीको दर्जा दिएका हुन् । जुन अहिले चर्चाको विषय बनेको छ । यहि क्रममा मेनुकाले कपुरसंग उनको छोरीको कुरा गर्दै “कुन गीत बढी गाउनुहुन्छ ?” भनेर पनि सोधेकी छन् । प्रति उत्तरमा कपुरले पनि हास्दै दुई गीत धेरै गाउने बताएका छन् ।

अगाडिकाे पाेस्ट

निर्देशक दिनेशले गरे फिल्म ‘पूजार सार्की’ निर्माणको घोषणा

अर्काे पाेस्ट

सिम्रन परियारको चढाएर देवीलाई भेटीमा बाबुराम र गीता फिचर्ड

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
कलिउड न्युज

दिग्गज भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत
कलिउड न्युज

प्रख्यात गायिका आशा भोसलेलाई हृदयघात, मुम्बईको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाको विवाहमा नयाँ ट्विस्ट: पति फरमानविरुद्ध मुद्दा

चैत्र २९, २०८२ मा प्रकाशित
चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चैत्र २९, २०८२ मा प्रकाशित
राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

चैत्र २१, २०८२ मा प्रकाशित
‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana