Friday, May 1, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

विवादको घेरामा प्रकाशको ‘सकम्बरी’: सार्वजनिकको ४ दिनमा ६४ लाख भ्युज

खै सकम्बरी बनेकी कुशुम शर्माको अभिनयको तारिफ ?

✍ सुवास संकल्प
बैशाख ५, २०८० मा प्रकाशित
विवादको घेरामा प्रकाशको ‘सकम्बरी’: सार्वजनिकको ४ दिनमा ६४ लाख भ्युज

इटहरी/ क्रीयटिभ मेकरको रुपमा पर्छन् गायक प्रकाश सपूत । उनको दोहोरो ब्याटलदेखी बोल माया, गलबन्दी, पिर हुँदै पर-पर छु सम्म आईपुग्दा उनले समाजको यथार्थलाई संगीत र भिडियोको माध्यमबाट प्रस्तुत गरेका छन् । पछिल्लो समय सार्वजनिक ‘सकम्बरी’ मा पनि त्यही समाजमा घटेका यथार्थलाई उठान गर्दै गीत तथा भिडियो निर्माण गरेका छन् । तर, सो गीतको यतिबेला सामाजिक संजालमा चर्को बिरोध र आलोचना भैरहेको छ ।

एकैछिन यो विरोध र आलोचना भन्दा पर रहेर हेर्ने हो भने भिडियो सार्वजनिक भएको ४ दिनमै ६४ लाख बढिले युट्युबमा हेरेका छन् भने युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । भ्युज निरन्तर उकालो लाग्ने क्रममा छ । उता छोटो भिडियो साझेदारी साइट टिकटकमा लाखौ भिडियो बनेका छन् ‘सकम्बरी’को गीतका टुक्रा प्रयोग गर्दै । एकचोटि सुन्दै मुखमा झुण्डिने लय गीतमा समावेश गरिएको छ भने भिडियोकि प्रमुख पात्र कुशुम शर्माको अभिनय मक्खै पार्ने छ । मोडलिङमा उनको यो पहिलो यात्रा हो । पहिलो यात्रामै ठेस त लाग्यो तर, उनको अभिनय तारिफ योग्य छ । छोटो समयमा स्टार अभिनेत्री तथा मोडल बन्ने प्रमाण सकम्बरीमा पेस गरेकी छन् ।

चारै तिर गीतको विरोध भैरहदा उनको अभिनय हेर्ने र त्यसबारे लेख्ने धेरैलाई खासै फुर्सदै मिलेको देखिएन । भिडियोको अन्त्यसम्म हेर्ने हो भने ‘पुरुषतन्त्र’ हावी भएको प्रष्ट हुन्छ । जुन कुरालाई फुलमायाबाट सकम्बरी भएकी ती पात्रले एक्लै फाईट गर्छिन् । उनको बोलिमा दम छ । समग्र महिला वर्गको उनले एक्लै प्रतिनिधित्व गरेकी छन् भन्दा पक्कै फरक नपर्ला । समस्यै समस्या अनि आर्थिक अभावमय परिवारको जिम्मेवारी आफ्नो काधमा आईपर्दा एक गाउकी फुलमाया शहर पुगेपछि कसरी सकम्बरी बन्न पुग्छिन् भन्ने कथा यो भिडियोले बोल्छ ।

अगाडिकाे पाेस्ट

गायक शिव परियारको स्वरमा ‘सुस्तरी सुस्तरी’, गरिमा शर्मा फिचर्ड

अर्काे पाेस्ट

चर्चित कलाकारहरुको अभिनयमा ८ घण्टा लामो सिरिज ‘ब्रह्माण्ड’को छायांकन सुरु

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स
कलिउड न्युज

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

✍ परिकला न्यूज
बैशाख १८, २०८३ मा प्रकाशित
0

...

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर
कलिउड न्युज

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

✍ सुवास संकल्प
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

भक्तपुरको गुन्डुमा ‘हावा चल्यो सिरिरी’ : सुरज र अनुको स्वरमा कमल र जुनाको रोमान्स

भक्तपुरको गुन्डुमा ‘हावा चल्यो सिरिरी’ : सुरज र अनुको स्वरमा कमल र जुनाको रोमान्स

बैशाख १६, २०८३ मा प्रकाशित
माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

बैशाख १५, २०८३ मा प्रकाशित
टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

बैशाख १५, २०८३ मा प्रकाशित
प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana