Monday, January 12, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

तस्वीरमा हेर्नुस् शिल्पीमा मञ्चन भैरहेको ‘ह बिन्दु राम पण्डित’

✍ सुवास संकल्प
अशोज १३, २०८० मा प्रकाशित
तस्वीरमा हेर्नुस् शिल्पीमा मञ्चन भैरहेको ‘ह बिन्दु राम पण्डित’

इटहरी/ भैरव अर्यालको हास्यव्यङ्ग्य निबन्ध ‘ह बिन्दु राम पण्डित’ मा आधारित रहेर नाटक मञ्चन भइरहेको छ । काठमाडौको शिल्पी थिएटरमा मञ्चन भैरहेको सो नाटकलाई आधारित नाटक मञ्चन भइरहेको छ। नाटक असोज १३ सम्म चल्नेछ। दैलो प्रोडक्सनको प्रस्तुति र भैरव अर्याल पुरस्कार गुठीको सहकार्यमा मञ्चन गरिएको हो । गएको भदौको २७ गतेदेखि मञ्चन सुरु भएको ‘ह बिन्दु राम पण्डित’ आज अर्थात असोज १३ गतेसम्म चल्नेछ ।

हरेक दिन १ शो मञ्चन हुने नाटक शनिबार भने २ शो मञ्चन भैरहेको छ । हरेक दिन साँझ ५:१५ बजे मञ्चन हुने नाटकको नाट्य आलेख तथा निर्देशन बारत लिम्बूले गरेका छन् । सो नाटकमा विकास जोशी, श्रवन सिंह राना मगर, सविर चुरौटे, मिल्सन राई, सविन कट्टेल, रोशन, उज्जल वातवा राई, सन्तोष गिरी, रोशन लोहोरुङ राई, सोनिल राई, सम्झना राई र क्षितिज सन्तोष माझी कलाकारको रुपमा छन् ।
तस्वीर: परिकला फोटोग्राफी ।

अगाडिकाे पाेस्ट

प्रहरीको नियन्त्रणमा अभिनेता अनमोल केसी, छलकपट गरेको आरोप

अर्काे पाेस्ट

‘परदेशी २’को प्रिमियर बागलुङमा सम्पन्न

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

इशा, प्रान्जल, केन्शी र सर्भिलले जिते ‘लिटल प्रिन्स एण्ड प्रिन्सेस’को उपाधि
इभेन्ट

इशा, प्रान्जल, केन्शी र सर्भिलले जिते ‘लिटल प्रिन्स एण्ड प्रिन्सेस’को उपाधि

✍ परिकला न्यूज
पुस २२, २०८२ मा प्रकाशित
0

...

सौन्दर्य उद्यमदेखि कोरियोग्राफीसम्म इटहरीकी उर्मिला मगरको छलाङ
कलाकार

सौन्दर्य उद्यमदेखि कोरियोग्राफीसम्म इटहरीकी उर्मिला मगरको छलाङ

✍ परिकला न्यूज
पुस ६, २०८२ मा प्रकाशित
0

...

दमक, इटहरी र झुम्कामा ‘स्याडो पपेट्री’ शैलीमा ‘खरायो र कछुवा’ नाटक प्रदर्शन

दमक, इटहरी र झुम्कामा ‘स्याडो पपेट्री’ शैलीमा ‘खरायो र कछुवा’ नाटक प्रदर्शन

पुस ४, २०८२ मा प्रकाशित
‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

मंसिर १७, २०८२ मा प्रकाशित
गायिका सुनिता दुलाल बैवाहिक जीवनमा बाँधिदै, सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्बिर

गायिका सुनिता दुलाल बैवाहिक जीवनमा बाँधिदै, सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्बिर

मंसिर १३, २०८२ मा प्रकाशित
अष्ट्रेलियामा डिग्री गरेकी बिनिता फिल्म ‘पिआर’ मार्फत अभिनयमा डेब्यु गर्दै

अष्ट्रेलियामा डिग्री गरेकी बिनिता फिल्म ‘पिआर’ मार्फत अभिनयमा डेब्यु गर्दै

मंसिर १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

पुस २८, २०८२ मा प्रकाशित
‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

पुस २८, २०८२ मा प्रकाशित
एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

पुस २६, २०८२ मा प्रकाशित
फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

पुस २६, २०८२ मा प्रकाशित
बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

पुस २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana