Tuesday, March 24, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

धपक्कै बलेकी गायिका समिक्षा अधिकारीको सिउँदोमा सिन्दुर ? (तस्विर सहित)

✍ सुवास संकल्प
भदौ २५, २०८० मा प्रकाशित
धपक्कै बलेकी गायिका समिक्षा अधिकारीको सिउँदोमा सिन्दुर ? (तस्विर सहित)

इटहरी / आफनो मिठो स्वरले सानै उमेरमा सफलताको उचाई चुम्दै सबैमाझ लोकप्रिय बनेकी गायिका हुन् समिक्षा अधिकारी । बालापनदेखि नै गायनमा रुचि भएकी उनि स्वरकी मात्र धनि नभएर सुन्दरतामा पनि उतिकै अगाडी छिन् । एउटा नारि भएर जस्तै कठिन परिस्थितिमा पनि हार खानु हुन्न भन्ने उदाहरणिय पात्र बनेकी उनि पोखराकी हुन् ।

हाल उनले आफ्नो कर्मभूमि काठमाण्डौलाई बनाएकी छन् । समीक्षाले सांगीतिक क्षेत्रमा आफ्नो पहिलो कदम फिल्म ‘नाई न भनु ल-४’ को गीत ‘बालपनको उमेर’ बाट थालेकी हुन् । उनले आफ्नो पहिलो गीतबाटै सबैको मन जित्न सफल भईन् भने त्यसपछि उनले आफ्नो सांगीतिक करियरमा पछाडि फर्किनु परेको छैन् ।

अहिलेसम्म उनको स्वरमा दर्जनौ गीतहरु हिट भएका छन् । तिज नजिकिदै गर्दा सौन्दर्यताकी खानि उनले भर्खरै आफ्नो सामाजिक संजाल फेसबुकमा केहि तस्विर सार्वजनिक गरेकि छन् । जहाँ उनि सिउँदोमा सिन्दुर सहित रातो साडी-चोली र हरियो चुरापोतेमा सजिएको छन् । यद्धपि उनको विवाह भएर सिन्दुर सहित यस्तो पहिरनमा सार्वजनिक भएकी भने हैन । कुनै एक म्युजिक भिडियोको लागि उनि तयारि अवस्थाको बेलाको तस्विर हुनसक्छ । यहाँ राखिएका तस्विरहरु हामीले समीक्षाको सामाजिक संजाल फेसबुकबाट लिएका हौँ ।

अगाडिकाे पाेस्ट

दया र मिरुनाको अभिनय रहने ‘रङ्गेली’को शुभ मुहर्त सम्पन्न, भोलीबाट छायांकन सुरु

अर्काे पाेस्ट

हलिउड फिल्म प्रिमियर हुने लण्डनको सिनेवर्ल्डमा पहिलोपल्ट नेपालि फिल्म गोर्खा वारियर प्रिमियर

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न
इभेन्ट

जूनियर मिस्टर एण्ड मिस कोशी आइकन- बराहक्षेत्रका ११ सेमिफाइनलिस्टको फोटोसुट सम्पन्न

✍ परिकला न्यूज
फाल्गुन २, २०८२ मा प्रकाशित
0

...

इशा, प्रान्जल, केन्शी र सर्भिलले जिते ‘लिटल प्रिन्स एण्ड प्रिन्सेस’को उपाधि
इभेन्ट

इशा, प्रान्जल, केन्शी र सर्भिलले जिते ‘लिटल प्रिन्स एण्ड प्रिन्सेस’को उपाधि

✍ परिकला न्यूज
पुस २२, २०८२ मा प्रकाशित
0

...

सौन्दर्य उद्यमदेखि कोरियोग्राफीसम्म इटहरीकी उर्मिला मगरको छलाङ

सौन्दर्य उद्यमदेखि कोरियोग्राफीसम्म इटहरीकी उर्मिला मगरको छलाङ

पुस ६, २०८२ मा प्रकाशित
‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

मंसिर १७, २०८२ मा प्रकाशित
गायिका सुनिता दुलाल बैवाहिक जीवनमा बाँधिदै, सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्बिर

गायिका सुनिता दुलाल बैवाहिक जीवनमा बाँधिदै, सार्वजनिक गरिन् इन्गेजमेन्टको तस्बिर

मंसिर १३, २०८२ मा प्रकाशित
अष्ट्रेलियामा डिग्री गरेकी बिनिता फिल्म ‘पिआर’ मार्फत अभिनयमा डेब्यु गर्दै

अष्ट्रेलियामा डिग्री गरेकी बिनिता फिल्म ‘पिआर’ मार्फत अभिनयमा डेब्यु गर्दै

मंसिर १२, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित
‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana