Friday, May 1, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नेपालमा जे पनि हुन्छ: रिलिज नै नभएको फिल्मबाट उत्कृष्ट अभिनेत्री छनौट

✍ परिकला न्यूज
असार १६, २०८० मा प्रकाशित
नेपालमा जे पनि हुन्छ: रिलिज नै नभएको फिल्मबाट उत्कृष्ट अभिनेत्री छनौट

इटहरी/ कहि नभएको जात्रा हाडी गाउमा भने झै हुने नहुने जात्रा नेपाली फिल्म उधोगमा हुन्छ । अब त हुँदा हुँदा रिलिज नै नभएको फिल्मबाट फिल्म फेस्टिभल समारोहमा उत्कृष्ट अभिनेत्रीको अवार्ड दिन थालिएको छ । कुरा हो भर्खरै सम्पन्न ‘पाचौं पिम नेपाल फिल्म फेस्टिभल’ को । काठमाडौको सास्कृतिक संस्थानमा ३ दिनसम्म चलेको यो फिल्म फेस्टिभलको समापन समारोहमा प्रमिला कार्किलाई फिल्म ‘बगान’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्रदान गरिएको हो ।

यो फिल्म बगानको अहिले सम्म केही पोस्टर, गीत, टिजर र ट्रेलर मात्रै सार्वजनिक भएको छ । पूरा फिल्म त यहि असारको २९ गतेबाट देशब्यापी रिलिज हुँदैछ । अब भन्नुस् त उनले यो फिल्मबाट कसरी उत्कृष्ट अवार्ड पाईन् ? जबकी फिल्म रिलिज नै भएको छैन । कि त यो अवार्ड आयोजकले कार्कीले गीतमा गरेको अभिनय वा त बगानको ट्रेलर हेरेर अवार्ड प्रदान गरिएको हुनुपर्छ । अथवा फिल्म युनिटको पब्लिसिटी स्टन्ट हुनसक्छ । अब आयोजकले ट्रेलर नै हेरेर उत्कृष्ट अभिनेत्री घोषित गरेको हो भने त यत्तिको ट्यालेन्ट आयोजक सांसरमै छैन भन्दा फरक नपर्ला ।

अगाडिकाे पाेस्ट

‘लुङा’ को अल्लारे जोबन सार्वजनिक

अर्काे पाेस्ट

गूरु राजु लामा र चेला करण राईले गीत मार्फत दिए धन्यवाद

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

प्रदीप खड्का भन्छन्, ‘सन्तोष सेनसँग कुरा भयो, अर्को फिल्म गर्ने सल्लाह हुँदैछ’
कलिउड न्युज

प्रदीप खड्का भन्छन्, ‘सन्तोष सेनसँग कुरा भयो, अर्को फिल्म गर्ने सल्लाह हुँदैछ’

✍ परिकला न्यूज
पुस १९, २०८२ मा प्रकाशित
0

...

दीपक-रोहित भर्सेस सन्तोष: सुरुभयो स्ट्याटस, कमेन्ट, घोचपेच र आरोप प्रत्यारोप
कलिउड न्युज

दीपक-रोहित भर्सेस सन्तोष: सुरुभयो स्ट्याटस, कमेन्ट, घोचपेच र आरोप प्रत्यारोप

✍ सुवास संकल्प
भदौ १७, २०८२ मा प्रकाशित
0

...

जसिता गुरुङले आपत्ति जनाएपछि स्वस्तिमा खड्काले माफी मागिन्, भएको के थियो ?

जसिता गुरुङले आपत्ति जनाएपछि स्वस्तिमा खड्काले माफी मागिन्, भएको के थियो ?

असार ११, २०८१ मा प्रकाशित
कोशी प्रदेशमा आजबाट बेनामी चलचित्र महोत्सव सुरु, नाम राख्न लापरबाही कि छुट्यो ?

सम्पन्न ‘चलचित्र महोत्सव’को विरोधमा कोशी प्रदेशका फिल्मकर्मीहरु, महासंघभित्र राजिनामा सुरु

जेष्ठ १६, २०८१ मा प्रकाशित
मापदण्ड विपरीत दर्ता नभएको फिल्म प्रदर्शन हुँदै कोशी प्रदेशको नामै नराखिएको चलचित्र महोत्सवमा

मापदण्ड विपरीत दर्ता नभएको फिल्म प्रदर्शन हुँदै कोशी प्रदेशको नामै नराखिएको चलचित्र महोत्सवमा

जेष्ठ ७, २०८१ मा प्रकाशित
कोशी प्रदेशमा आजबाट बेनामी चलचित्र महोत्सव सुरु, नाम राख्न लापरबाही कि छुट्यो ?

कोशी प्रदेशमा आजबाट बेनामी चलचित्र महोत्सव सुरु, नाम राख्न लापरबाही कि छुट्यो ?

जेष्ठ ६, २०८१ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित
पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

पिसिओको जमाना फर्काउँदै सौगात मल्ल: विशाल क्यानभासमा ‘जूबा’को छायांकन सुरु

बैशाख १७, २०८३ मा प्रकाशित
दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

नेपाली फिल्ममा ‘साइ-फाई’ र ‘माइथोलोजी’को महासंगम: फिल्म ‘मोक्ष’को ट्रेलर रिलिज

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana